स्टार्टअप प्रवर्द्धन गर्ने ‘बीआईएस कार्यक्रम २०२६’ सम्पन्न, उत्कृष्ट दुई स्टार्टअपलाई जनही १ लाख पुरस्कार
काठमाडौं : आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित ‘बिजनेस इन्क्युबेसन सर्भिस (बीआईएस) कार्यक्रम २०२६’ सम्पन्न भएको छ । उक्त कार्यक्रम काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेटमा सम्पन्न भएको हो ।
स्टार्टअप उद्यमीहरूको क्षमता अभिवृद्धि, नवीन सोचको विकास, व्य...