टिगमा थपियो प्रोडक्सन फिचर, अब उद्योगको उत्पादन प्रक्रियालाई सजिलै डिजिटाइज गर्न सकिने
काठमाडौं : आन्तरिक राजस्व विभागबाट प्रमाणित क्लाउडमा आधारित सफ्टवेयर टिगमा प्रोडक्सन फिचर थप भएको छ । १५ सय बढी व्यवसायले विश्वास गरेको टिगमा अकाउन्ट, रेष्ट्रो, रिटेलसँगै म्यानुफ्याक्चरिङ प्रक्रियालाई पनि डिजिटलाइज गर्ने फिचर आएको हो ।
नयाँ प्रक्रियाले साना तथा मझौला उद्योगको म्यानुफ्याक्चरि...