काठमाडौं : सरकार र अन्दोलतरत नेपाल क्रसर तथा खानी उद्योग व्यवसायीहरुबीच ३ बुँदे सहमति भएको छ । बिहीबार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीको उपस्थितिमा भएको वार्तापछि ३ बुँदे सहमति भएको हो ।
वार्तामा प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा, प्...