भारतीय शेयर बजारमा भारी गिरावट, ७ प्रतिशतले बजार घट्दा लगानीकर्ताले गुमाए करिब चार अर्ब
काठमाडौं : लोकसभा चुनावको नतिजाको प्रवृत्तिका कारण भारतीय शेयर बजारमा उच्च गिरावट आएको छ । आज अर्थात जुन ४ मा सेन्सेक्स करिब ५५०० अंकको गिरावटसँगै ७२ हजारभन्दा तल कारोबार गरिरहेको छ । योसँगै निफ्टीमा करिब १९०० अंकको गिरावट आएर २१ हजार ३७० को स्तरमा कारोबार भइरहेको छ ।
यो मार्च २३, २०२०...