प्रविधि र जैविक खेतीको फ्युजनः अभिषेक अधिकारीको सफलता, ७% फ्याटसहित ४०० लिटर दूध उत्पादन
काठमाडौं : अभिषेक अधिकारी, मानेहरी, मकवानपुरका २५ वर्षीय युवा, हाल नेपालका उत्कृष्ट युवा कृषक मध्ये एकका रूपमा चिनिन्छन्। आफ्ना दाजु–भाइ र हजुरबुवाको पुरानो कृषिमा आधारित रहँदै, उनले आधुनिक प्रविधी र पारंपरिक ज्ञानको मेलजोल गरेर नयाँ कृषि व्यवसायको शुरुआत गरेका छन्।
हाल, उनले ४०० लिटर...