काठमाडौं : कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले देशभर रहेका व्यावसायिक प्राङ्गारिक तथा जैविक मल उत्पादकहरूको विवरण संकलन अभियान सुरु गरेकी छिन् ।
नेपालमा प्राङ्गारिक तथा जैविक मलको व्यावसायिक उत्पादनलाई प्रवर्द्धन गर्ने, उत्पादनको गुणस्तर अभिवृद्धि गर्ने तथा उत्पादकहरूबीच सशक्त...