त्रिवेणी : बिहान उठेपछि साँझसम्म च्याउको रेखदेख गर्ने, च्याउ टिप्ने र हाटबजार लगेर बेच्ने टीकाप्रताप सेन ठकुरीको दिनचर्या बनेको छ । छपन्न वर्ष पुगेका नवलपरासी (बर्दघाट) सुस्तापूर्व नवलपुरको कावासोती–८ का उनले च्याउ खेतीबाट राम्रो आम्दानीसमेत गर्दै आएका छन् । पाँच वर्ष अघिदेखि च्याउ खेती सुरु ग...