स्याङ्जा : गल्याङ नगरपालिकाले कृषकसँग कृषि प्राविधिक कार्यक्रम सम्पन्न भएको छ।
सामान्य कृषकहरुलाई नगरपालिकाको कृषि र पशु शाखाको सेवा सुविधासँग जोडने, नगरपालिकाको कृषि र पशु शाखाबाट प्रदान हुने सेवा सुविधाको पहुँचबाट टाढा रहेका आम कृषक वर्गलाई सम्बन्धित सेवा सुविधाको बारेमा जानकारी...