काठमाडौं : उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा निकासी पैठारी (नियमन) विधेयक, २०८१ माथि छलफल भएको छ ।
सोमबार बसेको समितिको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयसँग निकासी पैठारी (नियमन) विधेयक, २०८१ माथि छलफल भएको हो ।
सोही...