काठमाडौं : अमेरिकी लगानीमा नेपालमा सञ्चालित व्यवसायहरूको छाता संस्था अमेरिकन चेम्बर अफ कमर्स नेपाल (एमच्याम) को अध्यक्षमा निर्मलकाजी श्रेष्ठ निर्वाचित भएका छन् ।
संस्थापक अध्यक्ष अजित विक्रम शाहको दुई वर्षे कार्यकाल सकिएसँगै आइतबार सम्पन्न एमच्यामको वार्षिक साधारण सभाले मेटलाइफ, अमेरिकन लाइफ...