काठमाडौं : चालु आर्थिक वर्षको भदौ महिनामा करिब ६ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी भित्रिएको छ । उद्योग विभागका अनुसार यस अवधिमा नयाँ उद्योग र सेयर पर्चेज एग्रिमेन्ट (एसपीए), सेयर सब्सक्रिप्सन एग्रिमेन्ट (एसएसए) र टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्ट(टीटीए) मा गरी ६२ उद्योगका लागि ५ अर्ब ८४ करोड ८५...