काठमाडौं : अर्थमन्त्री डा. प्रकाश शरण महतले अर्थतन्त्रमा गरिएका सुधारको नतिजा देखिन केही समय लाग्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को नवनिर्वाचित कार्यसमितिसँगको अन्तरक्रियाका क्रममा अर्थमन्त्री डा. महतले यस्तो बताएका हुन् ।
‘पेनफुल छ, स्लो छ तर पोजेटिभ डिरेक्सनमा छ&rsquo...