रौतहट–४ मतगणना अपडेटः रास्वपाका गणेश पौडेलको भारी अग्रता, कांग्रेस र एमाले निकै पछाडि
रौतहट : प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रौतहट ४ मा ३,०६९ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुरुवाती अग्रतालाई कायमै राखेको छ । रास्वपाका उम्मेदवार गणेश पौडेल १९०८ मतका साथ आफ्ना प्रतिस्पर्धीहरूभन्दा निकै अगाडि देखिएका छन् ।
गणेश पौडेल (रास्वपा) १९०८ मत अग्रता, देवप्रस...