बैंकबाट ऋण लिने प्रयोजनार्थ नक्कली जग्गाधनी पुर्जा, नक्कली बैंक स्टेटमेन्ट समेत बनाउने तीन जना पक्राउ
काठमाडौं : सरकारी कार्यालय, स्थानीय तह, बैंक तथा वित्तीय संस्था, शैक्षिक प्रमाणपत्रलगायत कागजात किर्ते गरी नक्कली बनाउने गिरोहका तीन जना पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँको तारकेश्वर नगरपालिका–७ फुटुङबाट उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीले...