काठमाडौं : आइएमई पे एपबाटै ट्राफिक जरिवाना तिर्न सकिने भएको छ । सरकारी तहमा गर्नुपर्ने कर भुक्तानी, लोक सेवा आयोगको शुल्क भुक्तानी पछि आइएमई पे उक्त सेवा थप गरेको हो।
ग्राहकले लामो लाइनमा नबसी सहज रूपमा जरिवाना भुक्तानी गर्न सकुन् भन्ने उद्देश्यका साथ सो सुविधा थप गरिएको कम्पनीद्वारा जारी विज्ञप्...