काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार ओरालो लागेको छ । आज बजार १८.८० अंकले घटेर परिसूचक १८८५.६० बिन्दुमा पुगेको हो।
त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ४ अंकले घटेको छ भने फ्लोट इन्डेक्स १.४५ अंकले घटेको छ । साथै, सेन्सेटिभ फ्लोट इन्डेक्स १.४९ अंकले घटेको छ । २६५ कम्पनीको २७ लाख ३...