काठमाडौं : पशुपतिनाथ मन्दिरमा पूजाआराधना गर्न सहजता प्रदान गर्ने धार्मिक एवं परम्परागत पूजा एवं अनुष्ठान विधिलाई कायम राखेर आगामी असार १ गतेदेखि मन्दिरका चारवटै ढोका खोलिने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङको पहलमा पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् बैठ...