भीमदत्त नगरपालिकाका पूर्वमेयरसहित १० जना विरुद्ध भ्रष्टाचार मुद्दा, एक करोड ३४ लाख विगो माग
काठमाडौं : अख्तियार दुरुपयाृेग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा दश जनाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले भीमदत्त नगरपालिका, कन्चनपुरका तत्कालीन नगरप्रमुख सुरेन्द्र बहादुर बिष्ट र तत्कालीन नि.प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीसहित १० जना एवं भवानी कन्स्ट्रक्शन प्रालि विरुद्ध राजस्व चुहाव...