काभ्रेपलाञ्चोक : सरकारले भू–उपयोग (पहिलो संशोधन) नियमावली, २०८०, जारी गरेपछि पनि काभ्रेपलाञ्चोकमा जग्गाको कारोबार ठप्प छ । सरकारले एक वर्षअघि जग्गा वर्गिकरणपछि मात्रै कारोवार गर्ने अनिवार्य ब्यवस्था लागू गरेसँगै घरजग्गा कारोबारमा आएको मन्दीपछि भूमि व्यवस्थापन तथा अभिलेख विभागले एक सय ३५ व...