रामेछाप : सुनापति गाउँपालिका–३ हिलदेवीको केउरेनी, साउने र च्यामदुङ बस्ती खानीखोलाबाट सुरु भएको ठुलो पहिरोले भासिएका छन् । जमिन चिराचिरा भई घर भत्किँदा ३० भन्दा बढी घर बस्नै नहुने भएका छन् भने झण्डै ८० घर पहिरोको जोखिममा परेका छन् ।
स्थानीय तेज तामाङका अनुसार दशैंअघि खनिएको गाउँको सडक व...