काठमाडौं : सरकारले पहिलो पटक यसै वर्षदेखि पहिलो पटक राष्ट्रिय कोदो दिवस मनाउन लागेको छ । कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार भन्ने नारा सहित सरकारले आज कोदो दिवस मनाउन लागेको हो ।
चाँगुनारायण नगरपालिका, ताथली, भक्तपुरमा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको...