ऋषि पञ्चमी व्रत कर्मकाण्ड मात्र होईन, संस्कार र शुद्धताको प्रतीक हो : प्रधानमन्त्री
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले ऋषिपञ्चमी पर्वको अवसरमा शुभकामना दिएका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत उनले ऋषि पञ्चमी व्रतलाई कर्मकाण्ड मात्र नभई संस्कार र शुद्धताको प्रतीकको रूपमा लिने गरेको बताए ।
उनले लेखेका छन्, ‘आज तीजको समापन, अर्थात् ऋषि पञ्चमी । हाम्रो समाजम...