काठमाडौं : काठमाडौंको कपन स्थित मौलिक बजार तथा मौलिक भान्छाघरले मोरङ जिल्लाको रतुवामाई-१०, सोमबारेमा सेवा विस्तार गरेको छ ।
‘मौलिक बजार सोमबारे जाऔं, मौलिक भान्छामा रमाऔं, ७ प्रदेशको परिकार खाऔं, ७५३ गाउँको उत्पादन लैजाऔं’ भन्ने स्लोगनसहित सोमबारेमा सेवा विस्तार गरेको हो । ...