काठमाडौं : श्रमिकहरुको हित विपरित सर्बोच्च अदालतद्वारा खारेज गरिएको सेवाशुल्क विधायिकाबाट कानून बनाई पुनः प्राप्त गर्नुपर्नेमा वक्ताहरुले जोड दिएका छन् ।
शुक्रबार काठमाडौंमा अखिल नेपाल होटल, क्यासिनो तथा रेष्टुराँ मजदुर संघले गरेको अन्तरक्रिया कार्यक्रममा अदालतको फैसला आममजदुर विरुद्ध भएकोसम...