होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेशको तेस्रो अधिवेशन चरिकोटमा हुँदै
काठमाडौं : होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेशको पाँचौं वार्षिक साधारणसभा तथा तेस्रो वृहत् अधिवेशन दोलखाको सदरमुकाम चरिकोटमा हुने भएको छ । बागमती प्रदेशको आयोजना र दोलखा जिल्ला होटल तथा पर्यटन व्यवसायी संघको सहआयोजनामा यहीँ चैत ४ र ५ गते दुईदिन अधिवेशन हुने भएको हो ।
अधिव...