थाई एयर एसियाको उडानले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास छः पर्यटनमन्त्री पाण्डे
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले थाई एयर एसियाको नेपालमा सिधा उडानले पर्यटन प्रवर्द्धनमा उल्लेख्य टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् । साथै यस कार्यले दुई देशबीचको घनिष्ट सम्बन्धलाई थप बलियो बनाउन सघाउ पुग्ने अपेक्षा गरिएको उनको भनाइ थियो ।
थाई एयर...