काठमाडौं : विभिन्न १३ कम्पनीले साधारणसभा बोलाएका छन् । प्राथमिक शेयर (आईपीओ), लाभांश र हकप्रद शेयर जारी गर्ने प्रस्तावसहित कम्पनीहरुले साधारणसभा डाकेका हुन् ।
मर्जर प्रस्तावसहितको साधारणसभा आह्वान
बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले पुस २५ गते, बुधबार, कुण्डलिनी दरबार ब्याङ्क्वेट, चण्डोल, काठमाड...