इप्पान र मौसम विज्ञान विभागद्वारा निजी जलविद्युत आयोजनाका लागि बाढी पूर्वसूचना प्रणाली विकास गर्ने सहमति
काठमाडौं : जल तथा मौसम विज्ञान विभाग र स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)बीच जलविद्युत आयोजनामा पूर्वसूचना प्रणाली विकास गर्ने सम्बन्धी एक समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।
बुधवार राष्ट्रिय मनसुन दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच ऊर्जामन्त्री दीपक ख...