काठमाडौं : गण्डकी प्रदेशमा १४ हजार मेगावाट बढी जलविद्युतको उत्पादन सम्भावना रहेको पाइएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको प्रदेशको अर्धवार्षिक अध्ययन प्रतिवेदनमा यस्तो देखिएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको अध्ययन, २०११ अनुसार नेपालको अनुमानित जलविद्युत क्षमता ८३ हजार मेगावाट रहेक...