हाइड्रोपावरमा पारिवारिक ‘सिन्डिकेट’अन्त्य गरिँदैः सञ्चालक बन्न १० वर्षको अनुभव चाहिने, महिला अनिवार्य
काठमाडौं : विद्युत नियमन आयोगले अनुमतिपत्र प्राप्त संस्थाहरूका लागि “संस्थागत सुशासन मापदण्ड, २०८२” को मस्यौदा सार्वजनिक गरेको छ । आयोगले विद्युत नियमन आयोग ऐन, २०७४ को दफा ४३ ले दिएको अधिकार प्रयोग गरी उक्त मापदण्ड तयार गरेको जनाएको छ ।
आायोगका अनुसार उक्त मस्यौदा हाल छलफल तथा सुझाव...