निजी क्षेत्र
आर्थिक नीति र गतिविधिलाई ध्यान नदिँदा अर्थतन्त्रमा समस्या: डा. पोखरेल
आर्थिक नीति र गतिविधिलाई ध्यान नदिँदा अर्थतन्त्रमा समस्या: डा. पोखरेल

कैलाली : राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्दराज पोखरेलले पछिल्लो दुई दशकमा आर्थिक नीति र गतिविधिहरुलाई ध्यान नदिँदा अर्थतन्त्रमा समस्या देखिएको बताएका छन्। सुदूरपश्चिम प्रदेशको धनगढीमा आइतबार आयोजित ‘लथालिंग अर्थतन्त्र कसले गर्ने हो व्यवस्थापन?’ विषयक अन्तर्क्रियामा पो...

वर्तमान संकट सरकार र निजी क्षेत्र मिलेर समाधान गर्नुपर्छ: राष्ट्रपति पौडेल
वर्तमान संकट सरकार र निजी क्षेत्र मिलेर समाधान गर्नुपर्छ: राष्ट्रपति पौडेल

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको वर्तमान आर्थिक अवस्थाले आफुलाई चिन्तित बनाएको बताएका छन्। ‘जोखिमयुक्त आर्थिक अवस्थालाई ध्यानमा राखेर सबैले आ–आफ्नो क्षेत्रबाट जिम्मेवारी बहन गर्नुपर्छ’, राष्ट्रपति पौडेलले भने, ‘सरकारले पुर्णता पाए लगत्तै प्रधानमन्त्री र अर...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठको उम्मेदवारी घोषणा
उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठको उम्मेदवारी घोषणा

काठमाडौं : आगामी चैत २८ र २९ का लागि तय भएको नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा तथा निर्वाचनमा अञ्जन श्रेष्ठले वरिष्ठ उपाध्यक्ष पदको लागि उम्मेवारी घोषणा गरेका छन्। श्रेष्ठ हाल उपाध्यक्ष छन्।  मुलुकभित्र नै व्यवसायिक वातावरण र लगानी सुरक्षाको वातावरण बनाउनको लागि आगामी निर्वाचनमा...

पपुलर हुनकै लागि ऋण तिर्दिन भन्नु गलत: वरिष्ठ उपाध्यक्ष ढकाल
पपुलर हुनकै लागि ऋण तिर्दिन भन्नु गलत: वरिष्ठ उपाध्यक्ष ढकाल

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पपुलर हुनकै लागि बैंकको ऋण र ब्याज तिर्दिन भन्नु गलत भएको बताएका छन्। व्यवसायीमाझ लोकप्रिय बन्न सस्ता र मिठा कुरा नगर्न समेत ढकालले आग्रह गरेका छन्। सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको ६४औँ वार्षिक साधारण सभा...

अर्थतन्त्र सुधारोन्मुख छ, निराश नहुनुस् : वरिष्ठ उपाध्यक्ष ढकाल
अर्थतन्त्र सुधारोन्मुख छ, निराश नहुनुस् : वरिष्ठ उपाध्यक्ष ढकाल

नेपालगंज : नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले व्यवसायीहरुलाई धेरै निराश नहुन आग्रह गरेका छन् । नेपालगंज उद्योग वाणिज्य सङ्घको २१औं वार्षिक साधारण सभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले अर्थतन्त्रका धेरै सूचकहरु सुधारोन्मुख रहेको र अ...