काठमाडौं : मंगलबार एकै दिन बैंक तथा वित्तीय संस्थाहरुबाट २५ अर्ब निक्षेप बाहिरिएको छ । मंगलबार साँझसम्म बैंक तथा वित्तीयमा ५४ खर्ब ७३ अर्ब पुगेको थियो । बिहीबारसम्म २५ अर्बले घटेर ५४ खर्ब ४८ अर्बमा आईपुगेको छ । त्यस्तै बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी ४८ खर्ब ४६ अर्ब पुगेको छ।...
काठमाडौं : राजस्व संकलन गर्न जिम्मेवारी लिएका कर्मचारीले तदारुकता, इमान्दारिता र अनुशासन देखाउन अर्थमन्त्री डा. प्रकाशशरण महतले आग्रह गरेका छन्। बिहीबार आन्तिरक राजश्व विभागका प्रमुखहरुको समीक्षा बैठकमा मन्त्री डा. महतले भने, 'नेपाल सरकारको विभिन्न मन्त्रालय खर्चका लागि जिम्मेवार हुन्। सम्ब...
काठमाडौं : आईएमई अटोमोटिभ एस्कर्टस्ले महिलाहरुलाई निशुल्क हेभी ईक्यूपमेन्ट अपरेटर, ब्याक हो लोडर तालिमको आयोजना गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले बिहीबारदेखि सुरुभएको उक्त तालिमको उद्घाटन गरेका छन् । कार्यक्रममा अध्यक्ष ढका...
काठमाडौं : आईएमई अटोमोटिभ एस्कर्टस्ले महिलाहरुलाई निशुल्क हेभी ईक्यूपमेन्ट अपरेटर, ब्याक हो लोडर तालिमको आयोजना गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले बिहीबारदेखि सुरुभएको उक्त तालिमको उद्घाटन गरेका छन् । कार्यक्रममा अध्यक्ष ढका...
काठमाडौं : एनआइसी एसिया बैंकको खुद नाफा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ११.३८ प्रतिशतले बढेर ४ अर्ब १ करोड ४९ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यसले ३ अर्ब ६० करोड ४५ लाख रुपैयाँ नाफा कमाएको थियो । चैत मसान्तसम्म वितरणयोग्य नाफामा ३ अर्ब २ करोड रुपैयाँ रहेको छ । एनआइसी एसियाको खुद ब्याज आम्...
काठमाडौं : निरन्तर गिरावट आएको सेयर बजारमा बुधबार भने दोहोरो अंकले सुधार आएको छ । साताको चौथो कारोबार दिन आज बजार १५.१३ अंकले बढेर परिसूचक १९२०.१२ बिन्दुमा उक्लिएको हो। त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि २.८५ अंकले बढेको छ भने फ्लोट इन्डेक्स १.१२ अंकले बढेको छ । साथै, सेन्सेटिभ फ्लोट इन्डेक्स १...
काठमाडौं : मुलुककै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्सले नेपालमा क्रिकेटका लागि आवश्यक पर्ने इन्टरनेट सम्बन्धी सम्पूर्ण पूर्वाधार प्रदान गर्ने भएको छ । क्रिकेटको स्तरोन्नति गर्न आवश्यक कनेक्टिभिटी सम्बन्धी हरेक पूर्वाधार प्रदान गर्ने विषयमा वर्ल्डलिंक र क्रिकेट स...
काठमाडौं : मंगलबार सेयर बजार सामान्य अंकले ओरालो लागेको छ । आज बजार ३.०४ अंकले घटेर १९०४.६५ बिन्दुमा रोकिएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स ०.१७ अंकले बढेको छ भने फ्लोट इन्डेक्स ०.१८ अंकले घटेको छ । साथै, सेन्सेटिभ फ्लोट इन्डेक्स भने आज स्थिर रहेको छ । आज कारोबार भएका २६६ कम्पनीको २९ लाख ७...
काठमाडौं : बैंक तथा वित्तीय संस्थाबाट सेवा लिनुअघि सम्पूर्ण सर्त तथा सो बापत लाग्ने सम्पूर्ण शुल्कका बारेमा बुझेर र विभिन्न संस्थाका सेवाहरु दाँजेर आफूलाई उपयुक्त हुने सेवा मात्र लिन नेपाल राष्ट्र बैंकले आग्रह गरेको छ । राष्ट्र बैंकले एक वित्तीय सचेतना जारी गर्दै कसैको बहकाउमा लागेर सम्पूर्ण जा...
काठमाडौं : सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । साताको दोस्रो कारोबार दिन सोमबार बजार २३.६४ अंकले घटेर १९०८.४ बिन्दुमा रोकिएको हो । आज कारोबार भएका २६७ कम्पनीको ३१ लाख ४४ हजार ५७३ कित्ता सेयर किनबेच हुदाँ ९२ करोड ७८ हजार ५७१ रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा सबै समूहको उपसूचकमा गि...
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीलाई अर्थमन्त्री डा. प्रकाशशरण महतले बधाइ तथा शुभकामना दिएका छन् । नवनिर्वाचित पदाधिकारीसँगको सोमबार आयोजित भेटघाट कार्यक्रममा डा. महतले सफल कार्यकालको शुभकामना दिएका हुन् । वर्तमान समयमा निजी उद्योगी व्यवसायीहरुमा असहज, अप्ठ्यारो...
काठमाडौं : बैंक तथा वित्तीय संस्थाले कर्जा असुलीको लागि सार्वजनिक सूचना प्रकाशित गर्दा प्राकृतिक व्यक्तिको तस्बिर प्रकाशन गर्न पाउँदैन । बैंक तथा वित्तीय संस्थाको हकमा २०७९ माघ २६ गतेदेखि र लघुवित्त वित्तीय संस्थाको हकमा २०७९ चैत्र ३० गतेबाट यो व्यवस्था लागू भएको हो । बैंक तथा वित्तीय संस...
काठमाडौं : ६ बैंक तथा वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले कारबाही गरेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सीडी रेसियो (कर्जा निक्षेप अनुपात) मेन्टेन नगर्ने ४ विकास बैंक र २ फाइनान्स कम्पनीलाई कारबाही गरेको हो। विकास बैंकहरुमा कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विक...
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकालले आइतबार पदभार ग्रहण गरेका छन् । ढकाल हालै सम्पन्न ५७औँ वार्षिक साधारणसभाबाट २०औं अध्यक्षमा निर्वाचित भएका हुन् । महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष निर्वाचित हुने व्यक्ति नै अर्को कार्यकालमा स्वतः अध्यक्ष बन्ने...
काठमाडौं : लघुवित्त वित्तीय संस्थाहरूले ऋणीलाई लगाउने ब्याज एकल अंकमा झार्न अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)ले माग गरेको छ । महासंघले विज्ञप्ति जारी गर्दै लघुवित्तहरूले चक्रीय ब्याज र हर्जानाको नाममा मासिक ३६ प्रतिशभन्दा बढी रकम असुल्ने गरी चलाएको संस्थागत सुद्खोरी र मीटरब्याजक...
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रको मनोवल बढाउनका लागि काम गर्ने बताएका छन् । वर्तमान आर्थिक संकटको समाधानका लागि महासंघको तर्फबाट पहल गर्ने समेत बताए। सरकार लगायत सरोकारवाला...
गैंडाकोट : नवलपुरको गैंडाकोटमा आजदेखि मौलाकाली केबलकार सञ्चालनमा आएको छ। नयाँ वर्षको अवसर पारेर आजबाट सेवा सुरु गरिएको मौलाकाली केबलकार व्यवस्थापन विभागका प्रमुख अभिषेक विक्रम शाहले जानकारी दिए । आज बिहान ६ बजेदेखि केबलकार सञ्चालनमा आएको हो। केबलकारको बटम स्टेशनबाट गैंडाकोट नगरपालिका वडा नंं...
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन्। महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्था भएअनुसार आजसम्पन्न ५७औँ साधारणसभा मार्फत २०औं अध्यक्षमा ढकाल निर्वाचित भएका हुन् । महासंघका अध्यक्ष शेखर गोल्छामार्फत् ढकालले आजै पद तथा ग...
काठमाडौं : स्वदेशी, विदेशी र ठूलो आकारका आयोजनाहरु नेपाल लगानी बोर्ड मार्फत् अगाडि बढाइने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालकाे अध्यक्षतामा बसेकाे लगानी बोर्डको ५३ औं बैठकले यस्तो आयोजना अगाडि बढाउने निर्णय गरेको हो । अर्थमन्त्री डा. प्रकाशशरण महतका अनुसार ऊर्जा क्षेत्रमा जलविद्युत् आयोजन...
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्वाचित भएका छन् । बुधबार भएको निर्वाचनमा कसैले पनि ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसकेपछि निर्वाचन दोस्रो चरणमा पुगेको थियो । श्रेष्ठलाई वरिष्ठ उपाध्यक्ष बनाउन अर्का प्रतिस्पर्धी उमेशलाल श्रेष्ठ सहमत भएपछि श्रेष्ठ स...
काठमाडौं : नेपाल नेपाल उद्योग वाणिज्य महासंघ महासंघको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान उद्योग वाणिज्य महासंघमा रहेको छ । महासंघको ५७औं वार्षिक साधारणसभाबाट ढकाल अध्यक्ष बनेका हुन् । को हुन् चन्द्रप्रसाद ढक...
काठमाडौं : वाणिज्य बैंकहरुले बैशाख महिनाको लागि ब्याजदर घटाएपछि विकास बैंक र फाइनान्स कम्पनीहरुले पनि निक्षेपको ब्याजदर घटाएका छन् । अधिकांश विकास बैंकहरुले वैशाख महिनामा १०.६० प्रतिशत ब्याजदर दिने भएका हुन् । चैत महिनामा विकास बैंकले अधिकतम ११.६० प्रतिशत ब्याज दिइरहेका थिए । यो एक वर्ष...
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्ष पदका उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि निर्वाचन दोस्रो चरणमा गएको छ। वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार रामचन्द्र संघई, उमेशलाल श्रेष्ठ र अन्जन श्रेष्ठ कसैले पनि ५० प्रतिशत कटाउन नसकेपछि दोस्रो चरणको निर्वाचन हुने भएको हो । दोस्रो...
काठमाडौं : गुरुप्रसाद न्यौपानेमाथिको कारवाही तत्काल कार्यान्वयन नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ । रिडी पावर कम्पनी लिमिटेडका अध्यक्ष हुँदा कम्पनीको सेयर अनाधिकृत रुपमा बिक्री गरेको भन्दै धितोपत्र बोर्डले कारबाही गर्ने निर्णय गरेको थियो । बोर्डको उक्त निर्णयविरुद्द अध्यक्ष न्यौपानेले उच्...