वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
नबिल बैंकले प्रकाशन गर्यो नयाँ ब्याजदर, कुन खातामा कति पाइन्छ ?
नबिल बैंकले प्रकाशन गर्यो नयाँ ब्याजदर, कुन खातामा कति पाइन्छ ?

काठमाडौं : नबिल बैंकले नयाँ ब्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा बैशाख १ गते (शुक्रबार) बाट लागु हुने गरी नयाँ ब्याजदर प्रकाशन गरेको हो । नयाँ ब्याजदर अनुसार बचत खातामा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ८.४० प्रतिशतसम्म ब्याज रहेको छ । त्यस्तै मुद्दति निक्षेपको ब्याज न्यूनतम ७.९९ प्...

पूर्वाधार विकासमा लगानी जुटाउने प्रयासमा अर्थमन्त्री
पूर्वाधार विकासमा लगानी जुटाउने प्रयासमा अर्थमन्त्री

काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महत र विश्व बैंक दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष मार्टिन रेजरबीच टेलिफोन वार्ता भएको छ । टेलिफोन वार्तामा डेभलपमेन्ट पोलिसी रिभ्यू (डिपीसी) को प्रभावकारिता र कार्यान्वयनका विषयमा छलफल भएकाे थियो । आगामी जुन महिनामा नेपालमा डिपीसी पुनरावलोकनका सम्बन्धमा पनि...

दुई लघु बिमा कम्पनीले पायो लाइसेन्स
दुई लघु बिमा कम्पनीले पायो लाइसेन्स

काठमाडौं : नेपाल बीमा प्राधिकरणबाट थप दुई लघुबीमा कम्पनीले लाइसेन्स पाएका छन् । प्राधिकरणको मंगलबार बसेको सञ्चालक समितिको बैठकले थप दुई लघुबीमा कम्पनीलाई लाइसेन्स वितरण गर्ने निर्णय गरेको हो । प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले प्रोटेक्टिभ माइक्रो र क्रेष्ट माइक्रो लाइफ इन्स...

ब्याजदर घट्ने भएसँगै सेयर बजारमा देखियो चमक, ९२.२२ अंकले बढ्यो नेप्से
ब्याजदर घट्ने भएसँगै सेयर बजारमा देखियो चमक, ९२.२२ अंकले बढ्यो नेप्से

काठमाडौं : ब्याजदर एकल अंकमा झर्ने भएपछि सेयर बजारमा पनि रौनक देखिएको छ ।साताकाे चाैथाे काराेबार दिन बुधबार बजार ९२.२२ अंकले बढेर परिसूचक १९६३.५५ को बिन्दुमा उक्लिएको हो। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १८.२५ अंकले बढेको छ भने फ्लोट इन्डेक्स ६.७६ अंकले बढेको छ । साथै, स...

विनिमय सञ्चिति १५.२ प्रतिशतले बढ्यो
विनिमय सञ्चिति १५.२ प्रतिशतले बढ्यो

काठमाडौं : नेपालको कुल विदेशी विनिमय सञ्चिति १५.२ प्रतिशत बढेको छ । राष्ट्र बैंकका अनुसार २०७९ असार मसान्तमा १२१५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १५.२ प्रतिशतले वृद्धि भई २०७९ फागुन मसान्तमा १४०१ अर्ब २१ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब...

निक्षेपको ब्याजदरमा व्यापक कटौती, एकल अंकमा आईपुग्यो ब्याजदर
निक्षेपको ब्याजदरमा व्यापक कटौती, एकल अंकमा आईपुग्यो ब्याजदर

काठमाडौं : नेपाल बैंकर्स संघले निक्षेपको ब्याजदर १.०१ प्रतिशतले घटाएको छ। बुधबार बसेको संघको बैठकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ९.९९ प्रतिशत र संस्थागत मुद्दतिको ब्याजदर ७.४९ प्रतिशत कायम गरेको हो । घटेको बयाजदर बैशाख १ गतेदेखि लागू हुनेछ। साधारण निक्षेपको ब्याजदर भने ५.४५ देख...

सहकारीको ऋण उठाउन विभागले सहजिकरण गर्ने
सहकारीको ऋण उठाउन विभागले सहजिकरण गर्ने

काठमाडौं : सहकारी क्षेत्रमा समस्या बढ्दै गएपछि त्यसको समाधानका लागि सरोरकारवाला निकायबीच छलफल तथा अन्तरक्रिया कार्यक्रमले तीब्रता पाएको छ । विश्व अर्थतन्त्रमा आएको मन्दी र त्यसले मुलुकको अर्थतन्त्रमा पारेको प्रभावसँग सहकारी संस्थाहरु पनि समस्यामा पर्न थालेका छन् । व्यापार व्यवसायमा आएको मन्द...

अर्थतन्त्रलाई चलायमान बनाउन तत्काल गर्नुपर्ने कार्यहरु
अर्थतन्त्रलाई चलायमान बनाउन तत्काल गर्नुपर्ने कार्यहरु

(क) गृह मन्त्रालयले गर्नुपर्ने विगत केही समयदेखि केहि व्यक्ति, समूह वा संघ संस्थाको आवरणमा बैंक तथा वित्तीय संस्थाहरु बिरुद्ध सुनियोजित रुपमा सञ्चालन भइरहेका अवाञ्छित एवं गैरकानूनी क्रियाकलापहरुको कारण बैंक तथा वित्तीय क्षेत्र मात्र नभएर मुलुकको समग्र अर्थतन्त्रको लागि गम्भीर र चुनौतीपूर्ण अवस्थ...

अर्थतन्त्र सुधारको दीर्घकालीन नीति बनाउँदै अर्थ मन्त्रालय
अर्थतन्त्र सुधारको दीर्घकालीन नीति बनाउँदै अर्थ मन्त्रालय

काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सुधारको लागि सरकारले अल्पकालीन र दीर्घकालीन नीति बनाउन लगेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घको ५७औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री डा. महतले यस्तो बताएका हुन् । नेपालको समग्र अर्थतन्त्रलाई विश्लेषण गर्ने हो भने आत्त...

‘म सधैँ कालो बादलभित्र चाँदीको घेरा देख्ने मान्छे हुँ’
‘म सधैँ कालो बादलभित्र चाँदीको घेरा देख्ने मान्छे हुँ’

चन्द्रप्रसाद ढकाल यतिखेर मुलुकको अर्थतन्त्र संकटको डिलमा छ । आर्थिक गतिविधिहरु शिथिल छन् । आपूर्ति प्रणाली खलबलिएको छ । उद्योगी/व्यवसायीहरु समस्यामा छौँ । विकास खर्च अत्यन्त न्यून छ । राजश्वले साधारण खर्च समेत धान्न सकिरहेको छैन । हालै मात्र विश्व बैंक र एशियाली विकास बैंकले नेपालको आर्थिक वृद्धि...

अर्थतन्त्रको संकटमोचनको रोडम्याप बनाउन चन्द्र ढकालको प्रस्ताव
अर्थतन्त्रको संकटमोचनको रोडम्याप बनाउन चन्द्र ढकालको प्रस्ताव

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले वर्तमान संकट समाधानको लागि वृहत् राष्ट्रिय विमर्शको प्रस्ताव गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५७औँ वार्षिक साधारणसभाको समुद्घाटन समारोहमा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले अहिलेको अवस्था गम्भीर नबन्दै सबै पक्...

अर्थतन्त्रमा देखिएको समस्या सबै मिलेर समाधान गरौं : अर्थमन्त्री
अर्थतन्त्रमा देखिएको समस्या सबै मिलेर समाधान गरौं : अर्थमन्त्री

काठमाडौं : इमान्दार, अनुशासित र कर्तव्यनिष्ठ भएर जिम्मेवारी पूरा गर्न भन्सार विभागका कर्मचारीहरुलाई अर्थमन्त्री डा. प्रकाशशरण महतले निर्देशन दिएका छन् । सोमबार भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री डा. महतले यस्तो निर्देशन दिएका हुन् । उनले भने, ‘म अर्थमन्त्रालयमा शोभा बढाउन आ...

सामान्य अंकले बढ्यो सेयर बजार
सामान्य अंकले बढ्यो सेयर बजार

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको दोस्रो दिन सोमबार सामान्य अंकले बढेको छ । आज नेप्से ५.५४ अंकले बढेर एक हजार ८ सय ४४ दशमलब ०२ विन्दुमा बन्द भएको हो । आइतबार नेप्से २८.३१ अंकले घटेर एक हजार ८ सय ३८ दशमलब ४८ विन्दुमा बन्द भएकोे थियो । त्यस्तै, शेयर बजार बढेपनि कारोबार...

ब्रोकर कमिसन ०.१५ प्रतिशत कायम गर्न माग
ब्रोकर कमिसन ०.१५ प्रतिशत कायम गर्न माग

काठमाडौं : सेयर लगानीकर्ताले ब्रोकर कमिसन ०.१५ प्रतिशत कायम गर्न माग गरेका छन् । साेमबार नेपाल धिताेपत्र बाेर्डका अध्यक्ष रमेशकुमार हमाललाई ज्ञापनपत्र बुझाउँदै ब्राेकर कमिसन घटाउन माग गरेका हुन् । अध्यक्ष रमेश हमाललाई १० बुँदे माग बुझाएका छन्। नेपाल इन्भेष्टर फोरम, शेयर लगानीकर्ता संघ नेपाल र न...

सरकारले ब्याजदर घटाउने उपायहरू खोजिरहेको छ: प्रधानमन्त्री
सरकारले ब्याजदर घटाउने उपायहरू खोजिरहेको छ: प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले बैंकतथा वित्तीय संस्थाको ब्याजदर घटाउने पहलस्वरुप बैंकर्ससँग अन्तर्क्रिया गरेका छन् । सोमबार दिउँसो सिंहदरबारमा बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरूसँग गरिएको छलफलमा प्रधानमन्त्री दाहालले अर्थतन्त्र सुधारका लागि सरकार गम्भीर रूपमा लागिरहेको र ब्याजदर घटाउ...

निजी र सहकारी क्षेत्र मिलेर जाँदा आर्थिक गतिविधि बढाउन सकिन्छ: चन्द्र ढकाल
निजी र सहकारी क्षेत्र मिलेर जाँदा आर्थिक गतिविधि बढाउन सकिन्छ: चन्द्र ढकाल

काठमाडौं : सरकार, निजी र सहकारी क्षेत्रबीच सहकार्य तथा साझेदारी आवश्यक रहेको निश्कर्ष निकालिएको छ । राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा जारी सहकारी महासम्मेलनमा बोल्ने वक्ताहरुले सहकायए र साझेदारी आवश्यक रहेको निश्कर्ष निकालेका हुन् ।...

फागुनमा मात्रै १ अर्ब ८ करोड रुपैयाँको पोलिसी सरेण्डर
फागुनमा मात्रै १ अर्ब ८ करोड रुपैयाँको पोलिसी सरेण्डर

काठमाडौं । फागुन महिनामा १ अर्ब ८ करोड रुपैयाँको बीमा पोलिसी सरेण्डर भएको छ। बीमा प्राधिकरणका अनुसार हाल संचालनमा रहेका १८ जीवन बीमा कम्पनीहरुका बीमितले ८ हजार ९ सय ३९ वटा बीमा पोलिसी सरेण्डर गरेका हुन्। गत माघ महिनामा ९ हजार ८३९ जनाले एक अर्ब ३२ करोड बराबरको सरेण्डर गरेका थिए । एक महिनामा सबैभन्...

गभर्नरले भने- सहकारीमा दोस्रो तहको नियामक निकाय आवश्यक छ
गभर्नरले भने- सहकारीमा दोस्रो तहको नियामक निकाय आवश्यक छ

काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सहकारी क्षेत्रको नियमन तथा सुपरिवेक्षण गर्न दोस्रो तहको नियामक निकाय आवश्यक रहेको बताएका छन् । राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजना गरेको तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनमा गभर्नर अ...

महासंघमा सर्वसम्मत नेतृत्वको पहल गर्दै वरिष्ठ उपाध्यक्ष ढकाल
महासंघमा सर्वसम्मत नेतृत्वको पहल गर्दै वरिष्ठ उपाध्यक्ष ढकाल

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी चैत्र २८ र २९ गते हुने ५७औँ वार्षिक साधारण सभामा सर्वसम्मत नेतृत्व निर्वाचित गर्ने पहल सुरु गरेका छन्।  महासंघको वरिष्ठ उपाध्यक्षमा तीन जना आकांक्षिहरु रहेका छन् । ढकाल आगामी साधारणसभाबाट स्वतः अध्यक्ष ब...

सर्वोच्चले भन्यो- ब्रोकर लाइसेन्स नियमावली संशोधन ऐनको परिधि भित्र नै छ
सर्वोच्चले भन्यो- ब्रोकर लाइसेन्स नियमावली संशोधन ऐनको परिधि भित्र नै छ

काठमाडौं : नेपाल धितोपत्र बोर्डले धितोपत्र बजार र धितोपत्र दलाल व्यवसायीलाई लाइसेन्स दिनेगरी गरेको नियमावली संशोधन ‘धितोपत्र सम्बन्धी ऐन, २०६३’ को परिधि भित्र नै रहेको सर्वोच्च अदालतले ठहर गरेको छ। सर्वोच्चको आदेशसँगै नेपाल धितोपत्र बोर्डलाई बजारको आवश्यकताअनुसार नयाँ स्कट एक्सचे...

सुस्तताको सामना गर्दै नेपालको आर्थिक वृद्धि
सुस्तताको सामना गर्दै नेपालको आर्थिक वृद्धि

काठमाडौं : अर्थसचिव तोयम रायले राजस्व संकलन सुधारोन्मुख भएको बताएका छन्। नेपाल डेभपलमेन्ट अपटेड (अप्रिल २०२३) को बुधबार सार्वजनिक कार्यक्रममा उनले चालु आर्थिक वर्षको पहिलो महिनादेखि सुस्त रहेको राजस्व संकलन सुधारोन्मुख रहेको बताए। “हामीले राजस्व संकलन विस्तारै सुधार हुने आशा गरेका छौ।...

दुई धितोपत्र व्यवसायी कारबाहीमा
दुई धितोपत्र व्यवसायी कारबाहीमा

काठमाडौं : नेपाल धितोपत्र बोर्डले दुई धितोपत्र व्यवसायीलाई कारबाही गरेको छ । सेबोनले नागरिक लगानी कोष र नबिल इन्भेस्टमेन्ट बैंकिङ (साबिक नेपाल बंगलादेश क्यापिटल)लाई कारबाही गर्दै आर्थिक जरिवाना गरेको हो। यी दुवैले गत आर्थिक वर्ष २०७८/७९को वार्षिक प्रतिवेदन तोकिएको समयभित्र पेस नगरेको तथा म्य...

बुधबार सेयर बजारमा सामान्य सुधार
बुधबार सेयर बजारमा सामान्य सुधार

काठमाडौ : सेयर बजार सामान्य अंकले उकालो लागेको छ । साताको चौथो कारोबार दिन बुधबार बजार ८.३९ अंकले बढेर परिसूचक १८७५.०७ बिन्दुमा रोकिएको हो । २६२ कम्पनीको २६ लाख २ हजार ९५६ कित्ता सेयर किनबेच हुदाँ ८१ करोड ६० लाख ४६ हजार ७९० रुपैयाँमा सेयर कारोबार भएको छ । बजारमा सामान्य सुधार आउँदा बैंकिङ सम...

सहकारी महासम्मेलनको डिजिटल पार्टनरमा इन्फोडेभलपर्स
सहकारी महासम्मेलनको डिजिटल पार्टनरमा इन्फोडेभलपर्स

काठमाडौं : तेश्रो राष्ट्रिय सहकारी महासम्मेलन-२०७९ मा इन्फोडेभलोपर्स डिजिटल पार्टनर हुने भएको छ। ‘सहकारीको दिगोपनका लागि स्वनियम तथा सुसासन’ भन्ने थिमका साथ चैत्र २३, २४ र २५ गते महासम्मेलन हुँदैछ । राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आ...