काठमाडौं : नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी सम्बन्धी जोखिम विश्लेषण गरेको छ । राष्ट्र बैंकले पहिलो पटक क्रिप्टोकरेन्सी सम्बन्धी जोखिम विश्लेषण गर्दै प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनमा १३ प्रकारका जोखिम राष्ट्र बैंकले औँल्याएको छ । लगानी असुरक्षादेखि विदेशी मुद्रामाथिको नियन्त्रण ग...
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठ समुहले ७ ओटै प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्षलाई मञ्चमा राखेर उम्मेदवारी घोषणा गरेको छ । सोमबार एक कार्यक्रबीच ७ ओटै प्रदेश अध्यक्षको समर्थनमा वरिष्ठ उपाध्यक्षका प्रत्याशी उमेशलालले आफ्नो उम्...
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठ समुहले सोमबार आफ्नो टीम घोषणा गर्ने भएको छ । सो समुहले सोमबार दिउँसो ३ बजे हेरिटेज गार्डेन सानेपाबाट आफ्नो टीमको उम्मेदवारी घोषणा गर्न लागेको हो । सो समुहबाट जिल्ला नगर उपाध्यक्षमा दिनेश श्...
काठमाडौं : सरकारी वार्ता टोली र मिटर ब्याजविरुद्धको संघर्ष समितिबीच पाँच बुँदे सहमति भएसँगै मिटर ब्याज पीडितको आन्दोलन फिर्ता भएको छ। सहमतिअनुसार सरकारले मिटरब्याज अपराध नियन्त्रण सिफारिस कार्यदलको प्रतिवेदनका सिफारिस कार्यान्वयन गर्न सहजीकरण गर्ने, समस्या समाधानका लागि जाँचबुझ आयोग गठन गर्न...
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटर ब्याज सधैंका लागि अन्त्य हुने बताएका छन् । सामन्तवादको अवशेषका रूपमा रहेको मीटर ब्याजलाई सधैंका लागि अन्त्य गर्न सरकार गम्भीर रहेको बताए । उनले मीटर ब्याज पीडितहरूको समस्यालाई स्थायीरूपमा हल गर्न सरकारले काम अघि बढाएको समेत बताए । शनिबार...
काठमाडौं : सरकारले बढी राजस्व उठाउने नाममा उद्योगी व्यवसायीको कम्पनी फर्ममाथि छापा मारेर दुख दिन थालेको नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठले बताएका छन् । ‘अहिले निजी क्षेत्र एकदमै समस्याबाट गुज्रिरहेको छ भने जसका कारण अर्थतन्त्र पनि...
मोबाइल गेमिङको लोकप्रियता दिन–प्रतिदिन बढ्दै गईरहेको छ । हरेक उमेर, लिङ्ग, अथवा पेशाका मानिसहरुको लागि गेमिङ एउटा जीवनशैली जस्तै नै भईसकेको छ । गेमिङ मनोरन्जनको माध्यम मात्र नभएर तनाव कम गर्ने र दिमागलाई कसरत गराउने एउटा राम्रो उपाय पनि हो । अहिले स्मार्टफोनको बजार एकदमै फराकिलो र प्र...
काठमाडौं : बैंक तथा वित्तीय संस्थाले विभिन्न ठाउँमा गएर वित्तीय साक्षरता प्रदान गर्दा आफ्नो सेवाको प्रचार गर्न नपाउने भएका छन्। शुक्रबार राष्ट्र बैंकले वित्तीय साक्षरता मार्गदर्शन २०७९ जारी गर्दै वित्तीय एवम् बैंकिङ्ग शिक्षा दिँदा आफ्नो संस्थाको सेवाको प्रचार प्रसार वा विज्ञापन गर्न नपाइने नियम...
काठमाडौं : नेपाल उद्योग वाणिज्यम महासंघको आसन्न निर्वाचनमा वस्तुगततर्फका उपाध्यक्षका प्रत्याशी हेमराज ढकालले निजी क्षेत्रको सम्मान विना देशले आर्थिक रुपमा फड्को मार्न नसक्ने बताएका छन् । ‘अहिले सरकारले निजी क्षेत्रको सम्मानको त कुरै छाडौं जायज माग राख्दा पनि सुन्न छाडेको छ,’ नेपा...
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनमा जिल्ला नगर तर्फका प्रत्यासी दिनेश श्रेष्ठले साना तथा मझौला व्यवसायीका समस्या समाधान गर्न आफुले उम्मेदवारी दिएको बताएका छन्। महासंघको सबैभन्दा महत्वपूर्ण कार्यक्षेत्र भनेको जिल्ला नगर उद्योग वाणिज्य संघ रहेको भन्दै श्रेष्ठले यही...
काठमाडौं : राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्षको नेतृत्वमा सहकारीकर्मीहरुले सडक आन्दोलन सुरु गर्ने भएका छन्। राष्ट्रिय सहकारी दिवसको अवसरमा चैत्र २० गते माइतीघर मण्डलामा सहकारीको शक्ती प्रदर्शन गर्न लागेको हो । सहकारीको समस्या सरकारले नसुनेको भन्दै सहकारी दिवसको अवसरमा सहकारीकर्मीहरुल...
काठमाडौं : चौधरी ग्रुप अन्तर्गत रहेको सिजी फिन्को प्रा.लि.ले स्थापनाको २० वर्ष सफलता पुर्वक पूरा गरेको अवसरमा आफ्ना ग्राहक प्रति सम्मान व्यक्त गरेको छ। २०औं वार्षिकोत्सव मनाउन सोमबार राजधानीमा आयोजित कार्यक्रममा सीजी फिन्कोका अध्यक्ष निर्वाण चौधरीले कम्पनी सफलताको आधार आफू माथि विश्वास गर्ने...
काठमाडौं : सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ । बजार मापन गर्ने सूचक १२.१० अंकले बढेर परिसूचक १९१८.१० बिन्दुमा पुगेर रोकिएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स २.४९ अंकले बढेको छ भने फ्लोट इन्डेक्स ०.८० अंकले बढेको छ । साथै, सेन्सेटिभ फ्लोट इन्डेक्स ०.७८ अंकले बढेको छ । आज कारोबार भएका २...
काठमाडौं : नेपाल राष्ट्र बैंकले सर्वसाधारण ऋणीहरूमा कर्जाको सावाँ, ब्याज र सेवा शुल्कको बारेमा जानकारी राख्न समग्रमा आग्रह गरेको छ। बैंकले मंगलबार वित्तीय चेतनाका लागि भन्दै यस्तो जानकारी दिएको हो । बैंक तथा वित्तीय संस्थाहरूले कर्जा लगानी गर्दा ब्याजसँगै सेवा शुल्क समेत लिने गरेको भन्दै उक्...
गैंडाकोट : विकू बचत तथा ऋण सहकारी संस्था पाँच हजार विद्यार्थी समक्ष पुगेको छ । विश्वभर ‘ग्लोबल मनि विक’ मनाई रहँदा विकू बचत ३८ विद्यालयका पाँच हजार विद्यार्थीसमक्ष पुगेको छ। विकू बचतले नवलपरासी (वर्दघाट सुस्तापूर्व) र चितवनमा गरी ३८ वटा विद्यालयमा ‘विकू बाल बचत क्लब’ समेत...
काठमाडौं : लगातार ओरालो लागिरहेको सेयर बजारमा सोमबार दोहोरो अंकको वृद्धि भएको छ। आइतबार २६ अंकले ओरालो लागेको सेयर बजार आज भने १७ दशमलव ७० अंकले वृद्धि भएर सेयर बजार परिसूचक १९०६ मा पुगेको छ । सोमबार २६१ कम्पनीका ४३ लाख ८ हजार ६४५ कित्ता शेयर किनबेचबाट १ अर्ब ३८ करोड २७ लाख ६७ हजार ९९१ रुपैय...
काठमाडौं : विश्व बैंकले नेपालको विद्यालय शिक्षा क्षेत्र रूपान्तरण कार्यक्रम कार्यान्वयनका लागि १२ करोड अमेरिकी डलर अर्थात् १५ अर्ब ८४ करोड रुपैयाँ आर्थिक सहायता स्वीकृत गरेको छ। अमेरिकाको वाशिङट्नमा बसेको विश्व बैंकको कार्यकारी बोर्ड बैठकले नेपालका लागि १२ करोड डलर आर्थिक सहायता स्वीकृत गरेक...
काठमाडौं : नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लाभांश खुम्चिएको छ। नेपाल राष्ट्र बैंकको निर्देशनमा कम्पनीले लाभांश घटेको हो । यसअघि कम्पनीले गत आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट ३४.४५ प्रतिशत लाभांश घोषणा गरेको थियो । केन्द्रीय बैंकको निर्देशन पछि घटेर १५ प्रतिशत कायम भएको छ । उक्त...
कैलाली : राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्दराज पोखरेलले पछिल्लो दुई दशकमा आर्थिक नीति र गतिविधिहरुलाई ध्यान नदिँदा अर्थतन्त्रमा समस्या देखिएको बताएका छन्। सुदूरपश्चिम प्रदेशको धनगढीमा आइतबार आयोजित ‘लथालिंग अर्थतन्त्र कसले गर्ने हो व्यवस्थापन?’ विषयक अन्तर्क्रियामा पो...
काठमाडौं : सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । साताको पहिलो कारोबार दिन आइतबार बजार २६.८७ अंकले घटेर १८८८.३० बिन्दुमा रोकिएको हो । आज कारोबार भएका २५९ कम्पनीको ३७ लाख ५४ हजार ३३४ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब २८ करोड ९३ लाख ७१ हजार ५३१ रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा सबै समूह...
काठमाडौं : सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । साताको पहिलो कारोबार दिन आइतबार बजार २६.८७ अंकले घटेर १८८८.३० बिन्दुमा रोकिएको हो । आज कारोबार भएका २५९ कम्पनीको ३७ लाख ५४ हजार ३३४ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब २८ करोड ९३ लाख ७१ हजार ५३१ रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा सबै समूह...
काठमाडौं : एनएमबि बैंकले ४ अर्ब रुपैयाँको ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने भएको छ। प्रति कित्ता १ हजार रुपैयाँका दरले ४० लाख कित्ता ऋणपत्र १० वर्ष अवधिका लागि निष्कासन गर्न लागेको हो। जसमा २४ लाख कित्ता बैंक आफैले बिक्री गर्ने छ भने बाँकी १६ लाख कित्ता सर्वसाधारणलाई निष्कासन गरेको छ । जसब...
काठमाडौं : महुली लघुवित्त वित्तीय संस्थाको लाभांश संशोधन भएको छ। कम्पनीले अब गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पुँजीमा अधिकतम १५ प्रतिशत मात्र लाभांश वितरण गर्नेछ। राष्ट्र बैंकले बोनस सेयर र नगद गरी अधिकतम १५ प्रतिशत लाभांश साधारण सभाबाट स्वीकृत भएपछि वितरण गर्न निर्देशन दिएको कम्पनील...
काठमाडौं : अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले पुनः ब्याजदर बढाएको छ। केन्द्रीय बैंकले ०.२५ प्रतिशत ब्याजदर बढाएसँगै ५ प्रतिशत पुगेको छ। यो नवौं पटकको वृद्धि हो । अमेरिकामा २००७ यताकै सर्वाधिक उचाइमा ब्याजदर पुगेको छ। महंगीलाई नियन्त्रण गर्न ब्याजदर बढाउन बाध्य भएको केन्द्रीय बैंकका...