वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
१६औँ योजनाका लागि देश दौडाहामा योजना आयोग, सदस्यहरुको नेतृत्वमा छुट्टाछुट्टै टोली परिचालन 
१६औँ योजनाका लागि देश दौडाहामा योजना आयोग, सदस्यहरुको नेतृत्वमा छुट्टाछुट्टै टोली परिचालन 

काठमाडौं : राष्ट्रिय योजना आयोगले १६औँ योजनाका लागि प्रदेशगत रुपमा छलफल गर्न सुरु गरेको छ । सातै प्रदेशमा जाने योजना अनुरुप योजना आयोगले छुट्टाछुट्टै टोली बनाएर छलफलका लागि पठाएको हो । आयोगले आज सोमबार मधेश प्रदेशसहितका ठाउँहरुमा छलफल गर्दैछ । मधेश प्रदेशको जनकपुरमा भइरहेको छलफलमा मधेश प्रदेश सरक...

बागलुङका स्थानीय तहद्वारा भूकम्पपीडितलाई ३० लाख सहयोग
बागलुङका स्थानीय तहद्वारा भूकम्पपीडितलाई ३० लाख सहयोग

गलकोट : शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पपीडितलाई सहयोग गर्नेक्रम जारी रहेको छ । यसक्रममा  बागलुङका दश स्थानीय तहले एकमुष्ट रु ३० लाख राहत रकम प्रदान गर्ने भएका छन् । चार नगरपालिकाले रु तीन लाख ७५ हजार र छ गाउँपालिकाले रु दुई लाख ५० हजार सहयोग गर्ने निर्णय भएको...

एमडीएमएसमा दर्ता नभएका मोबाइल आजबाट नचल्ने, दर्ता भएको छ वा छैन कसरी थाहा पाउने?
एमडीएमएसमा दर्ता नभएका मोबाइल आजबाट नचल्ने, दर्ता भएको छ वा छैन कसरी थाहा पाउने?

काठमाडौं : आजबाट एमडीएमएसमा दर्ता नभएका मोबाइल फोनहरु नचल्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणलेबाट मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) पूर्ण रुपमा लागू गर्दैछ । दर्ता नभएका मोबाइल फोनहरुमा नेपालका कुनै पनि सिमकार्डहरु चल्ने छैनन् । अवैध तथा गैरकानुनी रुपमा मोबाइल फोनहरु नभित्रिउन्...

विदेशी पर्यटकको रोजाइमा मनास्लु क्षेत्र
विदेशी पर्यटकको रोजाइमा मनास्लु क्षेत्र

गोरखा : पछिल्लो समय नेपाल घुम्न आउने विदेशी पर्यटकहरुको लागि मनास्लु क्षेत्र रोजाइमा पर्ने गरेको छ । गोरखा सदरमुकामबाट बूढीगण्डकी नदीको तिरैतिर भई पाँच हजार एक सय पाँच मिटर उचाइको लार्के भञ्ज्याङ नाघेर लामो पदयात्रापछि यस क्षेत्रमा पुग्न सकिन्छ । चुमनुब्री गाउँपालिकामा पर्ने मनास्लु क्षेत्रम...

किन भयो हिमालयन रिइन्स्योरेन्सको आईपीओ स्थगन?
किन भयो हिमालयन रिइन्स्योरेन्सको आईपीओ स्थगन?

काठमाडौं : हिमालयन रिइन्स्योरेन्स कम्पनीले निष्कासन गर्न लागेको आईपीओ स्थगन गरेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई कात्तिक २१ गतेदेखि ३० लाख कित्ता सेयर निष्कासन गर्न लागेको थियो । आईपीओ स्थगन भएर मंसिर ४ गतेदेखि निष्कास हुने भएको छ । आईपीओमा मंसिर १८ गतेसम्म आवेदन...

आन्तरिक पर्यटकका लागि होटल ल्याण्डमार्कको आकर्षक अफर
आन्तरिक पर्यटकका लागि होटल ल्याण्डमार्कको आकर्षक अफर

काठमाडौं : आन्तरिक पर्यटकका लागि होटल ल्याण्डमार्कको आकर्षक अफर सार्वजनिक भएको छ । आन्तरिक पर्यटन प्रवर्द्धनमा जोड दिने सरकारको नीतिलाई साथ दिँदै होटल ल्याण्डमार्कले आकर्षक अफरहरू सार्वजनिक गरेको हो । ल्याण्डमार्कका अफरहरूमध्ये केही चाडबाड लक्षित पनि रहेका छन । चाडबाडको समयमा घुम्न निस्कने आन्तरि...

सहकारीका ऋणीलाई राहत: दृष्टिबन्धक शुल्क नलिन मालपोत कार्यालयलाई निर्देशन
सहकारीका ऋणीलाई राहत: दृष्टिबन्धक शुल्क नलिन मालपोत कार्यालयलाई निर्देशन

काठमाडौं : भूमि व्यवस्थापन तथा अभिलेख विभागले सहकारी संस्थाहरुले धितो दृष्टिबन्धक गर्दा शुल्क नलिन मालपोत कार्यालयहरुलाई निर्देशन दिएको छ । विभागले सर्वोच्च अदालत, संवैधानिक इजलासको फैसला कार्यान्वयन गर्न बागमती प्रदेश अन्तर्गतका मालपोत कार्यालयलाई निर्देशन दिएको हो । बागगमती प्रदेश सरक...

कांग्रेस सांसदले १५ दिनको पारिश्रमिक भूकम्पपीडितलाई दिने
कांग्रेस सांसदले १५ दिनको पारिश्रमिक भूकम्पपीडितलाई दिने

काठमाडौं : नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदहरुले भूकम्पपीडितको उद्धार, राहत र पुनःस्थापनाका लागि १५ दिन बराबरको पारिश्रमिक सहयोग गर्ने भएका छन् । कांग्रेस संसदीय दलको आज बसेको बैठकले भूकम्पपीडितका लागि सङ्घीय संसद्मा कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्नुहुने सदस्यको १५ दिन बराबरको...

बैंक, बिमासहित आइएमई ग्रुपको भूकम्प प्रभावितलाई डेढ करोड सहयोग
बैंक, बिमासहित आइएमई ग्रुपको भूकम्प प्रभावितलाई डेढ करोड सहयोग

काठमाडौं : ग्लोबल आइएमई बैंक, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड, आइएमई लाइफ इन्स्योरेन्स लिमिटेड र  आइएमई लिमिटेड लगायत आइएमई ग्रुपद्वारा प्रवर्द्धित कम्पनीहरू तथा आइएमई फाउन्डेसनमार्फत जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लामा भूकम्पबाट प्रभावितहरूको लागि १ करोड ५० लाख रुपैयाँ नगद सहयोग र...

भूकम्पपीडितलाई राप्रपाको २५ लाख सहयोग
भूकम्पपीडितलाई राप्रपाको २५ लाख सहयोग

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भूकम्पपीडितलाई २५ लाख सहयोग गर्ने निर्णय गरेको छ । कार्यवाहक अध्यक्षको समेत जिम्मेवारी सम्हालेका वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङको अध्यक्षतामा आज केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले पार्टीको तर्फबाट रु २५ लाख र पार्टीका सङ्घीय...

विश्व भ्रमण तथा पर्यटन परिषदद्वारा भिसा आवेदन प्रकियालाई सहज बनाउन आग्रह
विश्व भ्रमण तथा पर्यटन परिषदद्वारा भिसा आवेदन प्रकियालाई सहज बनाउन आग्रह

किगाली : विश्व भ्रमण तथा पर्यटन परिषद् (डब्लुटिटिसी) का प्रमुख कार्यकारी अधिकृत जुलिया सिम्पसनले कोभिड–१९ महामारीबाट पर्यटन क्षेत्रको सुधार राम्रै भइरहेकाले भिसा आवेदन प्रक्रियालाई थप सहज बनाउन सरकारहरूलाई आग्रह गरेकी छिन् ।  रुवान्डाको राजधानी किगालीमा आयोजित २३औँ डब्लुटिटिसी विश...

भूकम्प पीडितलाई पर्वतारोहण संघबाट ३१ लाख सहयोग
भूकम्प पीडितलाई पर्वतारोहण संघबाट ३१ लाख सहयोग

काठमाडौं : नेपाल पर्वतारोहण सङ्घले भूकम्प पीडितलाई  सहयोग पु¥याउने उद्देश्यले रु ३१ लाख ११ हजार एक सय ११ सहयोग गर्ने निर्णय गरेको छ । सङ्घको आज सम्पन्न केन्द्रीय कार्यकारी बोर्ड बैठकले भूकम्पपीडितलाई सो सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।   सङ्घको आन्तरिक स्रोतबाट उक्त रकम प्र...

लयमा फर्कदै‌ पर्यटन व्यवसाय, मनास्लु क्षेत्र घुम्न जाने पर्यटकको सङ्ख्या बढ्यो
लयमा फर्कदै‌ पर्यटन व्यवसाय, मनास्लु क्षेत्र घुम्न जाने पर्यटकको सङ्ख्या बढ्यो

गोरखा : गोरखाको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको मनास्लु क्षेत्र घुम्न जाने पर्यटकको सङ्ख्या वृद्धि भएको छ । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा पर्ने मनास्लु संरक्षण क्षेत्रमा यसवर्षको अक्टोबरसम्म सात हजार आठ सय ६२ विदेशी पर्यटकले भ्रमण गरिसकेको मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (...

भूकम्प प्रभावितलाई भरतपुर महानगरले एक करोड सहयोग गर्ने
भूकम्प प्रभावितलाई भरतपुर महानगरले एक करोड सहयोग गर्ने

चितवन : भरतपुर महानगरपालिकाले भूकम्प प्रभावितका लागि रू एक करोड आर्थिक सहयोग गर्ने  निर्णय गरेको छ । आज बसेको ८७औँ कार्यपालिका बैठकले सो निर्णय गरेको हो । भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत, उपचार, पुनःस्थापना तथा पुनःनिर्माण लगायतका कार्यमा सहयोग पु¥याउन महानगरले प्रधानमन्...

भ्रष्टाचार आरोपमा प्रदेश सहकारी मन्त्रालयका तत्कालीन सचिव अधिकारीविरुद्ध मुद्दा 
भ्रष्टाचार आरोपमा प्रदेश सहकारी मन्त्रालयका तत्कालीन सचिव अधिकारीविरुद्ध मुद्दा 

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन प्रदेश सचिव वैकुण्ठ अधिकारीसमेत चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार आर्थिक वर्ष २०७५/७६ मा सो मन्त्रालयले विभिन्न कृषि समूह, सहकारी संस्थामार्फत कि...

आरएसडिसी लघुवित्तले तोक्यो बुक क्लोजको मिति 
आरएसडिसी लघुवित्तले तोक्यो बुक क्लोजको मिति 

काठमाडौं : आरएसडिसी लघुवित्त वित्तीय संस्थाले शेयरधनी किताब खाता (बुक क्लोज) को मिति तोकेको छ । संस्थाले साधारणसभा प्रयोजनार्थ मंसिर ७ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको हो । जस अनुसार मंसिर ६ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र कम्पनीले वितरण गर्न लागेको लाभांश र साधारणसभामा भाग लिन पाउने...

भूकम्प प्रभावितका लागि सिबिफिनले १० लाख आर्थिक सहयोग गर्ने 
भूकम्प प्रभावितका लागि सिबिफिनले १० लाख आर्थिक सहयोग गर्ने 

काठमाडौं : नेपाल बैंक तथा वित्तीय परिसंघ नेपाल (सिबिफिन) ले भूकम्प प्रभावितका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । कार्तिक १७ गते शुक्रबारको राति ११ः४७ बजेको मध्यरातमा जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका–१ रामिडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको विनाशकारी भूकम्पबाट...

एनआरएनएद्वारा १० करोडको राहत कोष बनाउने घोषणा, अध्यक्ष शर्माले २१ लाख दिने 
एनआरएनएद्वारा १० करोडको राहत कोष बनाउने घोषणा, अध्यक्ष शर्माले २१ लाख दिने 

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष आर के शर्माले आउँदो दुइ वर्ष भित्र रु दस करोडको आपतकालीन राहत तथा उद्धार  कोष बनाउने घोषणा गरेका छन्।  उनले  आफ्नो व्यक्तिगत तर्फबाट २१ लाख रुपैयाँप्रदान गर्ने घोषणा पनि गरेका छन्।  शुक्रबार राती जाजरकोट केन्द्र बिन्दु भएर...

समयमा भुक्तानी नहुँदा छ महिनादेखि सडक निर्माण ठप्प
समयमा भुक्तानी नहुँदा छ महिनादेखि सडक निर्माण ठप्प

गलकोट : पाँच महिनामा रु ३० करोडको लागतमा निर्माण गर्न लागिएको सडकको काम ४० प्रतिशत मात्र सम्पन्न भएको छ । सम्झौता अगावै सडक कालोपत्र सक्ने निर्माण व्यवसायीको अडान रहे पनि उक्त सडकको काम छ महिनादेखि ठप्प छ ।  अधिकांश सडक निर्माण ठेकेदार कम्पनीको ढिलासुस्तीले समयमै नसकिएको सन्दर्भमा यहाँक...

आठविसकोटमा आइपुग्यो राहत सामग्री
आठविसकोटमा आइपुग्यो राहत सामग्री

त्रिवेणी : रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा भूकम्पपीडितलाई राहत साग्रमी आइपुगेको छ । कर्णाली प्रदेश सरकारले नेपाली सेनाको हेलिकप्टरमार्फत आठबिसकोटमा राहत सामग्री पठाएको हो ।  आजदेखि भूकम्पप्रभावित क्षेत्रमा राहत सामग्री वितरण गर्न थालिएको नगरपालिकाले जनाएको छ । सुर्खेतबाट नेपाली सेना...

नेप्सेको गिरावट कायमै, बढ्न थाल्यो कारोबार 
नेप्सेको गिरावट कायमै, बढ्न थाल्यो कारोबार 

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार सामान्य अंकले घटेको  छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २१.३६ अंकले घटेर १८२६.२३ बिन्दुमा पुगेको हो । बिहिबार नेप्से ५.८३ अंकले घटेर १८५८.५६ बिन्दुमा बन्द भएको थियो ।  आज कारोबारमा आएका ३५ कम्पनीको शेयरमूल्य बढेको छ । भने...

‘ब्याजको पनि ब्याज लिने लोभमा सहकारी समस्यामा परे अब उत्पादनमा जोड दिनुपर्छ’
‘ब्याजको पनि ब्याज लिने लोभमा सहकारी समस्यामा परे अब उत्पादनमा जोड दिनुपर्छ’

मुग्लिन : सहकारी संस्थाले उत्पादनका क्षेत्रमा जोड दिनुपर्ने स्थानीय जनप्रतिनिधि तथा सहकारी अभियानताले बताएका छन् । इच्छाकामना गाउँपालिकास्थित मर्स्याङ्दी बहुउेश्यीय सहकारी संस्था लिमिटेडको २३औँ साधारणसभाका सहभागीले पछिल्लो समय सहकारी धरायसी अवस्था रहेको भन्दै सदस्यको आयआर्जन वृद्धि गर्न उत्पादनमूलक...

खाद्यले समयमै धान खरिद गरेपछि किसान उत्साहित 
खाद्यले समयमै धान खरिद गरेपछि किसान उत्साहित 

दोधारा चाँदनी  ः खाद्यव्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले बुधबारदेखि किसानका धान खरिद सुरु गरेको छ । यस वर्ष खाद्यले समयमै धान खरिद सुरु गरेपछि किसान उत्साहित बनेका छन् । विगतमा वर्षभन्दा यस वर्ष खाद्यले समयमै धान खरिद सुरु गरेको किसान बताउँछन् । जिल्लास्थित लिमिटेडका शाखा प्रमुख...

तालिबानको प्रतिबन्धको असरः अफगानिस्तानमा अफिमको उत्पादन ९५ प्रतिशतले घट्यो
तालिबानको प्रतिबन्धको असरः अफगानिस्तानमा अफिमको उत्पादन ९५ प्रतिशतले घट्यो

काबुल : तालिबान अधिकारीहरूले पप्पीमाथि प्रतिबन्ध लगाएपछि अफगानिस्तानमा यसको खेती र अफिमको उत्पादनमा ९५ प्रतिशतले कमी आएको आइतबार प्रकाशित संयुक्त राष्ट्रसङ्घको एक प्रतिवेदनमा उल्लेख छ । सन् २०२१ मा सत्तामा फर्किएपछि तालिबान अधिकारीहरूले अफगानिस्तानमा अवैध लागुऔषध उत्पादन अन्त्य गर्ने वाचा गर...