काठमाडौं : रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले एक करोड दुई लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । कम्पनीले बैंशाख २४ गते दुर्घटनाको कारणबाट मृत्यु भएको प्रदिप ज्ञवालीको मूत्यु दावी भुक्तानी गरेको हो । बीमित ज्ञवालीले २०७८ कात्तिक २९ गतदेखि ५० लाख बराबरको बिमालेख खरीद गरेका थिए । रिल...
काठमाडौं : जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ । सोमबार दिउँसो ४ बजेर ३४ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले पुष्टि गरेको छ । भूकम्पको धक्का काठमाडौँमा समेत महसुस गरिएको थियो । यसबारेमा थप विवरण आउन बाँकी छ ।
काठमाडौं : गत मङ्गलबादेखि सुरु भएको पुष्प मेलामा रु एक करोड १७ लाखको कारोबार भएको छ । रु एक करोड कारोवार हुने लक्ष्य राखेर सुरु गरिएको उक्त मेलामा लक्ष्यभन्दा रु १७ लाख बढीको कारोबार भएको आयोजक संस्थाले जनाएको छ । फ्लोरिकल्चर एशोसिएशसन नेपाल (फ्यान) का अध्यक्ष मीनबहादुर तामाङका अनुसार...
काठमाडौं : यस वर्षको भाईटिकाको साइत कात्तिक २९ गते बुधबार १० बजेर ५१ मिनेटमा रहेको छ । नेपाल पञ्चांग निर्णायक समितिले एक सूचना जारी गर्दै सोको जानकारी दिएको हो ।
काठमाडौं : नेकपा (एकीकृत समाजवादी) पार्टीले जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितको उद्धार तथा राहतका लागि सरकारको राहत कोषमा रू २५ लाख सहयोग गर्ने निर्णय गरेको छ । केन्द्रीय कार्यालय आलोकनगरमा आज बसेको सचिवालयको बैठकले पार्टीका नेता तथा कार्यकर्ताबाट रकम सङ्कलन गरेर भूकम्पपीडितलाई सहयोग...
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजश्व दुरुपयोग गरेको अभियोगमा मालपोत कार्यालय पर्साका अधिकृत हरिनारायण मिश्रसमेत १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । मालपोत कार्यालय पर्साको रजिष्ट्रेशन फाँटमा कार्यरत कर्मचारीको मिलेमतोमा जग्गा किनबेचका क्रममा विभिन्न लिखतबाट उठेक...
काठमाडौं : देउराली बहुउद्देश्यीय सहकारी संस्थाबाट ठगिएका बचतकर्तालाई प्रमाणसहित उपस्थित हुन प्रहरीले अनुरोध गरेको छ । काठमाडौं र भक्तपुर जिल्ला भित्रका सेवा केन्द्रहरुमा बचतकर्ताहरुको रकम हिनामिना गर्ने कार्यमा संलग्न व्यक्तिहरु विरुद्ध प्रमाणसहित रितपुर्वकको जाहेरी दिन नेपाल प्रहरीको केन्द्...
कोलम्बो : विश्वकपमा भारतसँगको शर्मनाक हारको केही दिनपछि श्रीलङ्काका खेलमन्त्री रोशन रणसिङ्घेले सोमबार राष्ट्रिय क्रिकेट बोर्डलाई बर्खास्त गर्नुभएको छ । व्यापक भ्रष्टाचारको आरोपमा महिनौँदेखि आर्थिक सङ्कटमा परेको मुलुकको सबैभन्दा धनी खेल संस्था श्रीलङ्का क्रिकेट बोर्ड र मन्त्रीबीच विवाद कायम छ ।...
काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २१.३० अंकले बढेर १८४७.५४ बिन्दुमा पुगेको हो । आइतबार नेप्से २१.३६ अंकले घटेर १८२६.२३ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १९९ कम्पनीको शेयरमूल्य बढेको छ । भने ३२...
काठमाडौं : तिहार तथा छठ पर्वका लागि सरकारले चिनीको आयात सहज बनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निरन्तर पहलपछि साल्टट्रेडिङले खुद्रा व्यापारीलाई १० बोरासम्म चिनी बिक्री वितरणका लागि दिइने भएको छ । बजारमा चिनीको हाहाकार भएपछि उक्त कार्यालयले चिनी उत्पादक उद्योगसँग समन्वय ग...
कोहलपुर : जाजरकोट र रुकुमपश्चिम भूकम्पबाट प्रभावित भएपछि पहाडी जिल्लामा राँझा विमानस्थलबाट आपतकालीन उडान भइरहेका छन् । विमानस्थलबाट शनिबारदेखि नेपाल एयरलाइन्सको जहाज र नेपाली सेनाको हेलिकप्टरले आपतकालीन उडान भरिरहेका छन् । सेनाको हेलिकप्टरले जाजरकोट र रुकुमपश्चिमबाट भूकम्पका घाइतेलाई उपचारका...
काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृतमा सुमन पोखरेल नियुक्त हुनु भएको छ । आईतबार बसेको बैंकको संचालक समितिको बैठकले पोखरेललाई नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । पोखरेलसंग दुई दशक भन्दा लामो बैंक तथा वित्तीय क्षेत्रमा काम गरेको अनुभव रहेको छ । ...
मस्को : रुसले सन् २०२३ को अन्त्यसम्म प्रतिदिन तीन लाख ब्यारेल अतिरिक्त स्वेच्छिक तेल निर्यात कटौतीलाई जारी राख्ने रुसी समाचार एजेन्सी तासले बताएको छ । सेप्टेम्बर र अक्टोबरमा तेल र तेल उत्पादनको निर्यातमा गरिएको कटौतीलाई सन् २०२३ डिसेम्बरसम्म जारी राखिने रुसी उपप्रधानमन्त्री अलेक्जेन्डर नोभाकले...
काठमाडौं :अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानीको वातावरण बन्दै गएको भन्दै लगानी गर्न आह्वान गरे । उनले अहिले मुलुकको अर्थतन्त्र सुदृढ बन्दै गएको र लगानीको उचित अवसर सिर्जना भएको बताए । नेपालमा लगानी गर्न चाहने विदेशी लगानीकर्तालाई निजी क्षेत्रका छाता संगठनले समेत सहयोग गर्ने भएकाले ढुक्क...
पर्वत : राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनामा पर्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नत्तीको काम ठप्प बनेको छ । विगत एक महिनादेखि आयोजनाको काम ठप्प बनेको हो । दसैँ अघिसम्म छिमेकी जिल्ला म्याग्दीबाट आवश्यक निर्माण सामग्री ल्याएर काम गरेको भए पनि अहिले ठप्प बनेको कालीगण्डकी करिडोर आयोजना कार...
काठमाडौं : बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपालले शेयरधनीहरुलाई १४ .७० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट १४.७० प्रतिशतका दरले हुन आउने ७२ लाख ७६ हजार ५ सय रुपैयाँ बराबरको कर सहितको नगद लाभांश दिने भएको छ । उक्त लाभांश पारत गर्न कम्पनीले मंसिर...
काठमाडौं : सिद्धार्थ बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले साधारणसभा प्रयोजनका लागि कात्तिक २१ गते (भोलि) बुक क्लोज गर्ने भएको छ । जस अनुसार कात्तिक २० गते (आज) सम्म कायम भएका शेयरधनीहरुले मा बैंकको साधारण सभामा सहभागिता हुन र बैंकले वितरण गर्ने लाभांश पाउनेछ...
वालिङ : देशका कतिपय पालिकाहरुलाई फोहरमैला व्यवस्थापन समस्याको विषय बन्ने गरेको छ । फोहरमैला व्यवस्थापन चुनौतीका रुपमा देखा परिरहेका छन् । फोहरमैलाको उचित व्यवस्थापन गर्न नसक्दा जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीको चिन्ताको विषय बन्ने गरेको छ । फोहोरमैला व्यवस्थापनका कारण कतिपय ठाउँमा विवा...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगाानीका लागि अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई आह्वान गरेका छन् । एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसङ्घ (क्यासी) र नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसीआई) को संयुक्त आयोजनामा दुई दिनसम्म चल्ने ३७...
काठमाडौं : जाजरकोट लगायतका तीन जिल्लामा शुक्रबार राति गएको भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिपछि त्यस क्षेत्रका लागि सहयोग जुट्न सुरु भएको छ । विभिन्न कम्पनी तथा सङ्घ संस्थाले भूकम्प पीडितलाई सहयोग रकम घोषणा गर्न सुरु गरेका छन् । सरकारले भूकम्पबाट बढी प्रभावित जाजरकोट र रुकुम पश्चिम जिल्लाल...
काठमाडौं : चिरख्वा हाइड्रोपावर कम्पनीको शेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ । कम्पनीको सञ्चालक समितिले हाइड्रोपावरको शेयर कारोबार सम्बन्धी सम्पूर्ण अभिलेख राख्न उक्त क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो । जस अनुसार कम्पनीको शेयर कारोबार सम्बन्धी अध...
काठमाडौं : नेपाली बजारमा साेमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य स्थिर रहेको छ । महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख १५ हजार चार सय रुपैयाँ र तेजावी सुनको म...
काठमाडौं : भिजन लुम्बिनी ऊर्जा कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कात्तिक १६ गतेसम्म सर्वसाधारणका लागि बिक्रीमा आएको कम्पनीको आईपीओमा आज साँझ ५ बजेसम्म आवेदन दिने सकिने छ । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन सेती नदी जलविद्युत् आयोजनाको प्रवद्र्धक भिजन लुम्...
चितवन : भरतपुरमा रहेको नवदुर्गा भवानी बचत तथा ऋण सहकारी संस्थाको १५ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सो सभा आइतबार श्री कैलाशनगर मा बि मा सम्पन्न भएको हो । उक्त सभा संस्थाका अध्यक्ष कृष्ण प्रसाद सापकोटाको अध्यक्षता, भरतपुर महानगर पालिका वार्ड नं ५, का वार्ड अध्यक्ष युद्ध प्र...