वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी शुरु, एक करोडबढीको कारोबार हुने 
गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी शुरु, एक करोडबढीको कारोबार हुने 

गोदावरी : फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा जावलाखेलमा आजदेखि १६औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८० सुरु हुने भएको छ । ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नाराका साथ सुरु हुन लागेको प्रदर्शनी कात्तिक १८ गतेसम्म चल्नेछ । प्रदर्शनीमा सहभागी नर्सरी/फर्महर...

दश वर्षपछि टर्किस एयरलाइन्सले शुरु गर्यो श्रीलङ्कामा सिधा उडान 
दश वर्षपछि टर्किस एयरलाइन्सले शुरु गर्यो श्रीलङ्कामा सिधा उडान 

बेइजिङ : टर्किस एयरलाइन्सले एक दशकपछि श्रीलङ्का र इस्तानबुलबीच सिधा उडान शुरु गरेको छ । विमानस्थल तथा उड्डयन सेवा श्रीलङ्का लिमिटेडका अध्यक्ष जीए चन्द्रसिरीका अनुसार टर्किस एयरलाइन्सले १० वर्षपछि इस्तानबुल–श्रीलङ्का यडान सेवा सञ्चालनमा ल्याएको हो । टर्कीको विमान श्रीलङ्का आइपुगेको अवसर...

व्यापारीले भनेकै मूल्यमा किसान धान बिक्री गर्न बाध्य
व्यापारीले भनेकै मूल्यमा किसान धान बिक्री गर्न बाध्य

टीकापुर : कैलालीका किसानले यस वर्षको धान बिक्री सुरुआत गरेका छन् । उनीहरु धान बेचेर हिउँदे खेतीका लागि खर्च जोहो गर्ने गर्दछन् । सरकारले तोकेको मूल्य नपाउँदा पनि किसानको धान बेच्नुपर्ने बाध्यता छ । नेपाल खाद्य संस्थानले धान खरिदमा ढिलाइ गर्दा किसानले स्थानीय व्यापारीसँग उनीहरूले भनेकै मूल्यमा ध...

प्लास्टिकजन्य सामग्री विस्थापित गर्न महिलाले शुरु गरे टपरी उद्योग सञ्चालन
प्लास्टिकजन्य सामग्री विस्थापित गर्न महिलाले शुरु गरे टपरी उद्योग सञ्चालन

गोरखा : ग्रामीण क्षेत्रमा बढ्दो प्लास्टिकजन्य सामग्रीलाई विस्थापित गर्न महिलाले व्यावसायिक टपरी उद्योग सञ्चालनमा ल्याएका छन् । गोरखाको सहिद लखन गाउँपालिका–७ बुङ्कोटस्थित खाब्दीभन्ज्याङमा महिलाले टपरी उद्योग सञ्चालनमा ल्याएका हुन् । बुङ्कोट सामुदायिक सेवा केन्द्रले लगनशील आयआर्जन महिला...

प्रधानमन्त्री दाहाल लुम्बिनीमा
प्रधानमन्त्री दाहाल लुम्बिनीमा

लुम्बिनी : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुद्ध जन्मस्थल लुम्बिनी आइपुगेका छन् ।  नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई स्वागत गर्न उनी यहाँ आइपुगेका हुन् । महासचिव अन्नपूर्ण बेसक्याम्पबाट भैरहवा हुँदै लुम्बिनी आउँदैछन् ।  ...

प्रतितोला पाँच सयले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ? 
प्रतितोला पाँच सयले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले घटेको । त्यस्तै आज चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेको छ । महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख १६ हजार रुपैयाँ र तेजावी स...

मर्जर र लाभांश प्रस्ताव पारित गर्न सिद्धार्थ बैंकले बोलायो साधारणसभा 
मर्जर र लाभांश प्रस्ताव पारित गर्न सिद्धार्थ बैंकले बोलायो साधारणसभा 

काठमाडौं : सिद्धार्थ बैंक लिमिटेडले साधारणसभा बोलाएको छ । बैंकले लाभांश र मर्जर प्रस्ताव पारित गर्न साधारण बोलाएको हो । बैंकको सो सभा मंसिर ५ गते आम्रपाली बैङक्वेट, बालुवाटार, काठमाडौँमा बिहान १० बजेदेखि सुरु हुनेछ । सोमबार बसेको बैंकको सञ्चालक समितिको बैंठकले बैंकको २२ औं वार्षिक साधारण सभा...

इजरायलमा मारिएका थप दुईसहित सबै नेपालीको शव पहिचान
इजरायलमा मारिएका थप दुईसहित सबै नेपालीको शव पहिचान

काठमाडौं : दक्षिणी इजरायलमा हमास समूहका आक्रमणमा परी मृत्यु भएका १० जना नेपाली विद्यार्थीमध्ये इजरायलमा मारिएका थप दुई नेपालीको शव पहिचान भएको छ । मधुवन–१ सुनसरीका राजेशकुमार स्वर्णकार र सपही–६ धनुषाका अनन्द साहको शव पहिचान भएको तेल अबिबस्थित नेपाली दूतावासले जनाएको छ । सोमबार सा...

नेपालको नवीकरणीय उर्जामा लगानी गर्न बेलायतसँग अर्थमन्त्री महतको आग्रह 
नेपालको नवीकरणीय उर्जामा लगानी गर्न बेलायतसँग अर्थमन्त्री महतको आग्रह 

बेलायत : अर्थमन्त्री डा. प्रकाशशरण महतले बेलायतको तर्फबाट नेपालको नवीकरणीय उर्जामा लगानीका लागि आग्रह गरेका छन् ।  संयुक्त अधिराज्य (बेलायत) का ट्रेजरी लर्डस्मन्त्री बारोनेस पेनबीच लण्डनस्थित अर्थ मन्त्रालयमा भएको भेटवार्ताका क्रममा अर्थमन्त्री डा महतले यस्तो आग्रह गरेका हुन् । उनले बेलायत...

चर्चामा आउन थाले ओझेलका पर्यटकीय गन्तव्य
चर्चामा आउन थाले ओझेलका पर्यटकीय गन्तव्य

ढोरपाटन : पछिल्लो समय बागलुङमा  नयाँ नयाँ पर्यटकीय ठाउँ चर्चामा आउन थालेका छन् । पहिले नै चर्चित रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रमा पनि पर्यटकको सङ्ख्या झण्डै दोब्बरले वृद्धि भएको पाइन्छ । जिल्ला सदरमुकाम बागलुङ बजार आसपासदेखि दूरदराजमा रहेका गन्तव्यमा आधारभूत पर्यटन पूर्वाधार बनी नसक्दा पनि...

दसैं बिदामा २० हजार बढी पर्यटकले चितवन राष्ट्रिय निकुञ्ज घुमे
दसैं बिदामा २० हजार बढी पर्यटकले चितवन राष्ट्रिय निकुञ्ज घुमे

चितवन : दसैँको बिदामा २० हजारभन्दा बढी पर्यटकले चितवन राष्ट्रिय निकुञ्ज घुमेका छन् । असोज २८ गते घटस्थापनाका दिनदेखि कात्तिक ११ गते पूर्णिमाको दिनसम्म २० हजार ६० जनाले निकुञ्ज घुमेका हुन् । जसमध्ये नेपाली १३ हजार दुई सय ३३ छन् । उनीहरुले विभिन्न प्रवेशद्धारबाट भ्रमणका लागि निकुञ्ज प्रवेश गरेका हुन्...

स्ट्याण्डर्ड चार्टर्ड बैंकले १९ प्रतिशत नगद लाभांश दिने
स्ट्याण्डर्ड चार्टर्ड बैंकले १९ प्रतिशत नगद लाभांश दिने

काठमाडौं : स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । सोमबार बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।  बैंकले हाल कायम रहेको चुक्ता पुँजीको १९ प्रतिशत कर सहितको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।...

मित्र मिलन सहकारीको ‘केस’ प्रहरीले हेर्ने
मित्र मिलन सहकारीको ‘केस’ प्रहरीले हेर्ने

कास्की : पोखरा- ९, स्थित मित्र मिलन बचत तथा ऋण सहकारी संस्था बारे आवश्यक छानविन तथा कारबाही गर्न प्रदेश रजिष्ट्रार कार्यालयले जिल्ला प्रहरी कार्यालय सिफारिस गरेको छ । गण्डकी प्रदेश सरकार, सहकारी रजिष्ट्रार कार्यालयका निमित्त रजिष्ट्रार ईश्वरी ढकालले जिल्ला प्रहरी कार्यालय कास्कीलाई पत्र लेख्...

को ‘सम्माननीय’, को  ‘माननीय’?
को ‘सम्माननीय’, को ‘माननीय’?

नारायण न्यौपाने काठमाडौं : राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिले ‘राष्ट्रिय मर्यादा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित गरेको छ । सो गैरसरकारी विधेयक राष्ट्रियसभाको मङ्गलबार बस्ने बैठकमै प्रस्तुत गर्ने तयारी छ ।  समितिको आजको बैठकले सदस्य र विज्ञसहि...

ट्रष्ट माइक्रो इन्स्योरेन्सले पायो लाइसेन्स
ट्रष्ट माइक्रो इन्स्योरेन्सले पायो लाइसेन्स

काठमाडौं : नेपाल बीमा प्राधिकरणले ट्रष्ट माइक्रो इन्स्योरेन्सलाई औपचारिक रुपमा निर्जीवन लघु बीमा व्यवसाय सञ्चालन गर्न इजाजतपत्र दिएको छ । आइतबार प्राधिकरणले उक्त कम्पनीलाई लघुबीमा व्यवसाय गर्न लाइसेन्स दिएको हो । प्राधिकरणका अनुसार लघुबीमा व्यवसाय सञ्चालन गर्ने कम्पनीहरुको न्यूनतम चुक्तापूँज...

नेपालको जलविद्युतमा लगानी भित्र्याउने मुख्य उद्देश्यसहित बेलायतमा लगानी सम्मेलन हुँदै
नेपालको जलविद्युतमा लगानी भित्र्याउने मुख्य उद्देश्यसहित बेलायतमा लगानी सम्मेलन हुँदै

काठमाडौं : नेपालको ऊर्जा क्षेत्रमा ब्रिटिश लगानी भित्र्याउने मुख्य उद्देशयसहित बेलायमा लगानी सम्मेलन आयोजना गरिएको छ । २१ डिसेम्बर १९२३ मा नेपाल र संयुक्त अधिराज्यबीच भएको मैत्री सन्धीको १०० वर्ष पूरा भएको अवसर समेत पारेर लगानी सम्मेलन आयोजना गरिएको नेपाली राजदूताबास बेलायतले जनाएको छ । व...

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव ०४ अङ्कले बढेर एक हजार आठ सय ७८ दशमलव ७० अङ्कमा कायम भएको छ । आज दुई सय ८७ कम्पनीको २८ लाख २४ हजार सात कित्ता शेयर ३० हजार दुई सय ३७ पटक खरिद बिक्री हुँदा ६९ करोड ४२ लाख २२ हज...

पुँजीगत खर्चको तुलनामा ऋणको साँवाव्याज भुक्तानी करिब तीनगुणा बढी
पुँजीगत खर्चको तुलनामा ऋणको साँवाव्याज भुक्तानी करिब तीनगुणा बढी

काठमाडौं : चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिनामा सरकारले गरेको पुँजीगत खर्चको तुलनामा सोही अवधिमा भएको सार्वजनिक ऋणको साँवाव्याज भुक्तानी दायित्व करिब तीनगुणा बढी देखिएको छ । सरकारी ऋण बर्सेनि बढ्दै गएसँगै त्यसको साँवा र ब्याज भुक्तानीका लागि हुने खर्च पनि बढ्दै गएको हो ।    ...

अर्थतन्त्रमा सुधार देखिन थालेकाले लगानीका अवसरहरू छोप्न चन्द्रप्रसाद ढकालको आग्रह
अर्थतन्त्रमा सुधार देखिन थालेकाले लगानीका अवसरहरू छोप्न चन्द्रप्रसाद ढकालको आग्रह

काठमाडौं : नेपाल उद्योग वाणिज्य महास‍ंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका प्रचुर अवसरहरू भएकाले लगानी बढाउन बेलायतमा रहेका गैर आवासीय नेपालीहरूलाई आग्रह गरेका छन्। नेपाल जनसम्पर्क समिति बेलायतले लन्डन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालको जलविद्युत  ...

लालुपाते बहुउद्देश्यीय सहकारीका उपाध्यक्षसहित पाँचजना पक्राउ
लालुपाते बहुउद्देश्यीय सहकारीका उपाध्यक्षसहित पाँचजना पक्राउ

खोटाङ : बचतकर्ताको रकम घोटला प्रकरणमा लालुपाते बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड खोटाङको सञ्चालक समितिका उपाध्यक्ष अर्जुन चौलागाईंसहित थप पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाका चार हजार पाँच सय बचतकर्ताको रकम घोटला प्रकरणमा मुछिएका सञ्चालक समितिका तत्कालीन अध्यक्ष अनिल जोशीका परिवारसहित...

बैंक तथा वित्तीय संस्थामा विदेशी लगानी दुरुत्साहन गर्नुपर्छ: सांसद प्रेम सुवाल
बैंक तथा वित्तीय संस्थामा विदेशी लगानी दुरुत्साहन गर्नुपर्छ: सांसद प्रेम सुवाल

काठमाडौं : सांसद प्रेम सुवालले बैंक तथा वित्तीय संस्थामा नेपालीको लगानी हुनुपर्नेमा जोड दिएका छन् । आजको बसेको प्रतिनिधिसभाको बैठकमा ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८०’मा संशोधन प्रस्ताव प्रस्तुत गर्दै उनले बैंक तथा वित्तीय संस्थामा नेपालीकै लगानी हुनुपर्नेमा जोड दिएका...

तीन महिनामा चार खर्ब सात अर्बको आयात, ४० अर्बको निर्यात
तीन महिनामा चार खर्ब सात अर्बको आयात, ४० अर्बको निर्यात

काठमाडौं : चालु आर्थिक वर्षको तेस्रो महिनासम्ममा मुलुकले चार खर्ब सात अर्ब ७५ करोड ८९ लाख बराबरको माल वस्तुको आयात गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा चार खर्ब ९९ करोड बराबरको वस्तु आयात भएको छ । गत आवको तेस्रो महिनाको तुलनामा चालु आवको तेस्रो महिनासम्म कूल आयात एक दशमलव ६९ प्रतिशतले बढेको छ । भ...

म्याग्दी र मुस्ताङमा पर्यटकको घुइँचो
म्याग्दी र मुस्ताङमा पर्यटकको घुइँचो

म्याग्दी : म्याग्दी र मुस्ताङमा पर्यटकको घुइँचो लागेको छ । घुम्न आएका पाहुनाले होटल तथा लज भरिभराउ भएका छन् । म्याग्दी होटल तथा रेष्टुरेष्ट व्यवसायी सङ्घका अध्यक्ष ताराप्रसाद आचार्य (बाबुराम)ले दसैँलगत्तै पाहुनाको चाप बढेर होटल भरिभराउ भएका जानकारी दिए । “देशका विभिन्न ठाउँमा भ्रमणमा आएका प...

दसैँ मनाउँदा लागेको ऋण तिर्न सुनको खोजीमा त्रिशूली किनारातर्फ
दसैँ मनाउँदा लागेको ऋण तिर्न सुनको खोजीमा त्रिशूली किनारातर्फ

तनहुँ : दसैँ मनाउँदा लागेको ऋण तिर्न व्यास–१० कोमलटारीका १० भन्दा धेरै बोटेहरू सुनको कण खोजीमा त्रिशूली किनारातर्फ लागेका छन् । `दसैँमा जुटाएको दामले घर खर्च भ्याएन । तीस/चालीस हजार रुपैयाँ त ऋण नै खोज्नुपर्यो´, शनिबार बिहानै सुनको खोजीमा धादिङको त्रिशूली किनारा तर्फ लागेका ६८ वर्षीय...