वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
९७ करोडको वैदेशिक रोजगार बचतपत्र बिक्री गर्दै राष्ट्र बैंक
९७ करोडको वैदेशिक रोजगार बचतपत्र बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं : नेपाल सरकारका तर्फबाट नेपाल राष्ट्र बैंकले ९७ करोड ७५ लाख ७० हजार पैयाँको ‘वैदेशिक रोजगार बचतपत्र–२०८५’ वैशाख १७ गते (आइतबार)देखि बिक्री खुला गर्ने भएको छ। राष्ट्र बैंकले वैदेशिक रोजगारमा संलग्न नेपाली तथा गैरआवासीय नेपालीका लागि यो बचतपत्रको बिक्री खुला गर्न लागेको हो।...

३३ निर्माण व्यवसायीको इजाजतपत्र स्वत: खारेज
३३ निर्माण व्यवसायीको इजाजतपत्र स्वत: खारेज

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट इजाजतपत्र लिएका ३३ निमार्ण व्यवसायीको इजाजतपत्र खारेज भएको छ । मन्त्रालयको निर्माण व्यवसाय प्रवद्र्धन शाखाले आज एक सूचना प्रकाशित गरी इजाजतपत्र लिएका व्यवसायीहरुले निर्माण व्यवसाय ऐन, २०५५ को दफा ५ को उपदफा ३ बमोजिम आर्थिक वर्ष २०७९/०८० का...

कामना सेवा विकास बैंकको सिइओमा दिनेश थकाली नियुक्त
कामना सेवा विकास बैंकको सिइओमा दिनेश थकाली नियुक्त

काठमाडौं : कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा दिनेश थकाली नियुक्त भएका छन् । बिहीबारदेखि लागू हुनेगरी ४ वर्षको लागि बैंक सञ्चालक समितिले थकालीलाई नियुक्त गरेका हुन् । थकाली यसअघि प्रभु बैंकको नायव महाप्रबन्धक रहेका थिए। उनले प्रभु क्यापिटलमा प्रबन्ध निर्देशक भएर २ वर्ष...

ब्याजदरले समस्या सिर्जना गरेको छ: अर्थमन्त्री
ब्याजदरले समस्या सिर्जना गरेको छ: अर्थमन्त्री

विराटनगर : अर्थतन्त्रमा आएको शिथिलता अहिलेको मूलभूत समस्या भएको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् । आगामी आर्थिक वर्ष ०८०/०८१ को बजेट एवम राजस्व नीति तर्जुमाका सन्दर्भमा आयोजित कोशी प्रदेशस्तरीय कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. महतले भने, ‘शिथिलता के कारण आयो, निजी क्षेत्र यस व...

सेयर बजारमा सामान्य गिरावट
सेयर बजारमा सामान्य गिरावट

काठमाडौं : साताको अन्तिम कारोबारको दिन सेयर बजार सामान्य अंकले घटेर बन्द भएको छ । नेप्से बिहिबार २.२७ अंकले घटेर १८८९.७३ को विन्दुमा बन्द भएको हो । त्यसैगरी ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ०.४६ अंकले घटेर ३६१.०९ को विन्दुमा झरेको छ। आज नेप्सेमा कारोबार भएका २६९ कम्पनीको ३२१ ला...

नेपालमै उत्पादित सवारी दर्ता हुने बाटो खुल्यो
नेपालमै उत्पादित सवारी दर्ता हुने बाटो खुल्यो

काठमाडौं : नेपालमै बनेका सवारी दर्ता गर्ने कार्यविधि संशोधन गरिएको छ । यातायात व्यवस्था विभागद्वारा बुधबार कार्यविधि संशोधन गरिएको हो । यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० को बुँदा नम्बर ११.१ अन्तर्गत नयाँ बुँदा थप गरेको जानकारी गराएको छ । जसमा ११.१.९ नम्बर बुँदामा भनिएको छ, &l...

बिमा कम्पनीहरुलाई चुक्ता पुँजी पुर्‍याउन असार मसान्तको समयसीमा
बिमा कम्पनीहरुलाई चुक्ता पुँजी पुर्‍याउन असार मसान्तको समयसीमा

काठमाडौं : नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई न्यूनतम चुक्ता पुँजी कायम गर्न दिइएको समयसीमा बढाएको छ । प्राधिकरणले ‘बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालनसम्बन्धी निर्देशिका, २०७३’ लाई संशोधन गरेर नयाँ निर्देशिका जारी गर्दै चुक्ता पुँजी कायम गर्ने सीमा  तीन महिना थप गरी असार मसान...

सुदूरपश्चिममा मन्त्रालय रित्तै हुँदा बजेट कार्यान्वयन र योजना तर्जुमा प्रभावित
सुदूरपश्चिममा मन्त्रालय रित्तै हुँदा बजेट कार्यान्वयन र योजना तर्जुमा प्रभावित

धनगढी : सरकार बनेको चार महिना हुँदा पनि सुदूरपश्चिम प्रदेश सरकारका चार मन्त्रालय चार महिनादेखि मन्त्रिविहीन छन्। चालू आर्थिक वर्षको अन्तिम र आगामी आर्थिक वर्षको योजना तर्जुमा गर्ने बेला पनि मन्त्री नहुँदा विकास निर्माण र योजना बनाउने काम प्रभावित भएको छ। गत मंसिरमा भएको निर्वाचनपछि पुस २६ गते...

कुबेर निरौला भन्छन्- हाम्रो संस्थामा समस्या आएको छैन भनेर ढुक्क भएर नबस्नू
कुबेर निरौला भन्छन्- हाम्रो संस्थामा समस्या आएको छैन भनेर ढुक्क भएर नबस्नू

काठमाडौं : सहकारी प्रशिक्षक कुबेर निरौलाले सहकारी संस्थाले प्रवाह गरेको ऋणको सुरक्षाका लागि सदस्य सामिप्यता अपरिहार्य रहेको बताएका छन् । सहकारी हकहित राष्ट्रिय समाजले काठमाडौं महानगरपालिका सहकारी विभागसँग सहकार्य गरेर सोमबारबाट सञ्चालन गरेको ‘सहकारी संस्थामा जोखिम ब्यवस्थापन’ विष...

दोहोरो अंकले घट्यो सेयर बजार
दोहोरो अंकले घट्यो सेयर बजार

काठमाडौं : सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । साताको चाैथो काराेबार दिन बुधबार बजार १३.६८ अंकले घटेर परिसूचक १८९२ बिन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि २.११ अंकले घटेको छ भने फ्लोट इन्डेक्स १.०१ अंकले घटेको छ । साथै, सेन्सेटिभ फ्लोट इन्डेक्स ०.७७ अंकले घटेको छ । २६४ क...

एन्टर्क ओनर्स ग्रुप महेन्द्रनगर च्याप्टर राइड सम्पन्न
एन्टर्क ओनर्स ग्रुप महेन्द्रनगर च्याप्टर राइड सम्पन्न

काठमाडौं : टिभिएस मोटर कम्पनीको लागि नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले महेन्द्रनगरमा एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ।  गत वैशाख ९ गते शनिबार आयोजना भएको यस राइड टिभिएसको महेन्द्रनगर  (महामाया  ट्रेड  एंड   सप्लायर्स महेन्द्रनगर , कंचनपु...

झन्डै ७० प्रतिशत मतसहित रवि लामिछाने उपनिर्वाचनमा विजयी
झन्डै ७० प्रतिशत मतसहित रवि लामिछाने उपनिर्वाचनमा विजयी

चितवन : प्रतिनिधिसभाको उपनिर्वाचनमा चितवन २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने करिब ७० प्रतिशत मतसहित विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठलाई झन्डै ४३ मतान्तरले पराजित गरेका हुन्। लामिछानेले ५४ हजार १७६ मत ल्याएर जित हासिल गरेका छन...

नेपाल रिपब्लिक मिडियाले पायो आईपिओ निष्काशन अनुमति
नेपाल रिपब्लिक मिडियाले पायो आईपिओ निष्काशन अनुमति

काठमाडौं : नेपाल रिपब्लिक मिडिया लिमिटेडले आईपिओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई वैशाख ११ गते आईपिओ निष्काशनको लागि अनुमति प्रदान गरेको हो । कम्पनीले कार्तिक २ गते शेयर निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको थियो । बोर्डबाट अनुमति पाएसंगै कम्पनीले प्रति...

अव्यस्थित तार हटाउँदै महानगर
अव्यस्थित तार हटाउँदै महानगर

काठमाडौं : काठमाडौं महानगरपालिकाले अव्यस्थित तार हटाउन १५ दिनको समय दिएको छ। महानगरपालिकाले सूचना प्रकाशित गरी महानगरपालिकाले सुन्दरतामा कमी आएको, सार्वजनिक आवागमनमा असर परेको र आगलागीलगायतको जोखिम सिर्जना हुनसक्ने भन्दै अनावश्यक तार हटाउन लागि सम्बन्धित कार्यालय तथा संघसंस्थालाई निर्देशन दि...

नबिलले ल्यायो ‘नबिल लाइफ टाइम फ्री क्रेडिट कार्ड’
नबिलले ल्यायो ‘नबिल लाइफ टाइम फ्री क्रेडिट कार्ड’

काठमाडौं : नबिल बैंकले ‘नबिल लाइफ टाइम फ्री क्रेडिट कार्ड’ सार्वजनिक गरेको छ। बैंकले नेपालमै पहिलो पटक लाइफ टाइम फ्री क्रेडिट कार्ड बजारमा ल्याएको जनाएको छ। यस क्रेडिट कार्डका ग्राहकहरूलाई अरू कार्डमा जस्तै कुनै पनि वार्षिक शुल्क, नवीकरण शुल्क वा अन्य शुल्कहरू नलाग्ने बैंकले जनाए...

बचत खाताको ब्याजदरको अन्तर २% भन्दा बढी पार्न पाईंदैन: राष्ट्र बैंक
बचत खाताको ब्याजदरको अन्तर २% भन्दा बढी पार्न पाईंदैन: राष्ट्र बैंक

काठमाडौं : राष्ट्र बैंकले बचत खातामा दिइने ब्याजदरको अन्तर २ प्रतिशत बिन्दुभन्दा बढी फरक पार्न नपाइने जनाएको छ। वित्तीय चेतना जारी गर्दै राष्ट्र बैंकले व्याजदर परिवर्तन गर्दा वा नयाँ ब्याजदर सोही बमोजिम समायोजन (बढ्दा सबैको बढ्ने र घट्दा सबैको घट्ने) गर्नुपर्ने व्यवस्था गरिएको जनाइएको छ।...

महासंघमा स्थायी समिति र सदस्यता समिति गठन  
महासंघमा स्थायी समिति र सदस्यता समिति गठन  

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघले स्थायी समिति र सदस्यता समिति गठन गरेको छ। महासंघको विद्यमान विधानको दफा ३७ मा स्थायी समिति र दफा ३८(ख) मा सदस्यता समिति गठन गर्ने व्यवस्था छ।  महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालको अध्यक्षतामा स्थायी समिति र निवर्तमान अध्यक्ष शेखर गोल्छाको अ...

सेयर बजारमा सामान्य सुधार
सेयर बजारमा सामान्य सुधार

काठमाडौं : सोमबार सेयर बजारमा सामान्य सुधार आएको छ । आज बजार २.७१ अंकले बढेर परिसूचक १८८८.३२ बिन्दुमा उक्लिएको हो। त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ०.२३ अंकले बढेको छ भने फ्लोट इन्डेक्स ०.१८ अंकले बढेको छ । साथै, सेन्सेटिभ फ्लोट इन्डेक्स ०.०६ अंकले बढेको छ । २७० वटा कम्पनीको २२ लाख ६० हजार ८२...

अख्तियारको संशोधन विधेयक सच्याउन सभामुख घिमिरेलाई चेम्बरको आग्रह
अख्तियारको संशोधन विधेयक सच्याउन सभामुख घिमिरेलाई चेम्बरको आग्रह

काठमाडौं : नेपाल चेम्बर अफ कमर्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ लाई संशोधन गर्न बनेको विधेयक सच्याउनका लागि पहल गर्न सभामुख देवराज घिमिरेसँग आग्रह गरेको छ। अख्तियारले निजी क्षेत्रमा पनि अनुसन्धान गर्न सक्ने गरी राष्ट्रियसभाबाट स्वीकृत भएर प्रतिनिधिसभामा गएको सो विधेयकले निजी क्षेत्र...

अख्तियारको दायरामा निजी क्षेत्र ल्याइए लगानी निरुत्साहित : पूर्व प्रधानमन्त्री देउवा   
अख्तियारको दायरामा निजी क्षेत्र ल्याइए लगानी निरुत्साहित : पूर्व प्रधानमन्त्री देउवा   

काठमाडौं : नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजी क्षेत्र समेत हेर्ने गरि कानुनी व्यवस्था हुन नहुने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल नेतृत्वको प्रतिनिधिमण्डलसँग आइतबार भएको भेटमा पूर्वप्...

मौलाकाली केवलकारको औपचारिक उद्घाटन वैशाख १८ मा प्रधानमन्त्री प्रचण्डबाट
मौलाकाली केवलकारको औपचारिक उद्घाटन वैशाख १८ मा प्रधानमन्त्री प्रचण्डबाट

काठमाडौं : मौलाकाली केवलकार प्रालिद्वारा प्रवद्र्धित मौलाकाली केवलकार यही वैशाख १८ गतेदेखि सञ्चालनमा आउने भएको छ । नवलपुर जिल्लाको गैडाकोट १ मा निर्माण सम्पन्न केवलकार यही वैशाख १ गतेदेखि परीक्षण सञ्चालन भएको थियो । केवलकारको वैशाख १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले औपचारिक रुपमा उद्...

सेयर बजार १८.८० अंकले ओरालो
सेयर बजार १८.८० अंकले ओरालो

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार ओरालो लागेको छ । आज बजार १८.८० अंकले घटेर परिसूचक १८८५.६० बिन्दुमा पुगेको हो। त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ४ अंकले घटेको छ भने फ्लोट इन्डेक्स १.४५ अंकले घटेको छ । साथै, सेन्सेटिभ फ्लोट इन्डेक्स १.४९ अंकले घटेको छ । २६५ कम्पनीको २७ लाख ३...

अर्थतन्त्रमा पनि मान्छेको जीवनमा जस्तै उतारचढाव आउँछ:  गभर्नर अधिकारी 
अर्थतन्त्रमा पनि मान्छेको जीवनमा जस्तै उतारचढाव आउँछ: गभर्नर अधिकारी 

काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रमा उतारचढाव आउनु स्वाभाविक भएको बताएका छन् । एनसेल बाह्रखरी गल्फ र आर्थिक परिसंवाद कार्यक्रममा उनले मान्छेको जीवनमा पनि उचारचढाव आउने भन्दै त्यसलाई थेग्दै अघि बढ्नुपर्नेमा जोड दिए । “अर्थतन्त्रमा पनि मान्छेको जीवनमा जस्तै...

नागरिकले कर तिर्ने वातावरण छैन: अर्थविद् वाग्ले
नागरिकले कर तिर्ने वातावरण छैन: अर्थविद् वाग्ले

काठमाडौं : अर्थविद् अच्युत वाग्लेले कार्यक्रममा मुख्य कार्यपत्र प्रस्तुत गर्दै नागरिकले कर तिर्ने वातावरण नभएको बताए । एनसेल बाह्रखरी गल्फ र आर्थिक परिसंवाद कार्यक्रममा मुख्य वक्ताका रूपमा सम्बोधन गर्दै उनले ऋणमा सबैको पहुँच नभएको उल्लेख गरे । कार्यक्रममा अर्थविद् वाग्लेले देशमा सीमित सर्वसाधारणल...