नयाँ दिल्ली : भारत सरकारले ल्यापटप, ट्याब्लेट र पर्सनल कम्प्युटरको आयातमा तत्काल प्रतिबन्ध लगाएको छ । सरकारले एक सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो । कुनै वस्तुको आयातमा प्रतिबन्ध लगाउनुको अर्थ विदेशबाट ती वस्तु ल्याउन लाइसेन्स वा सरकारी अनुमति लिनुपर्ने हुन्छ । यसले मेक इन इन्डिया कार...
काठमाडौं : सहकारी पीडित बचतर्ता र सरकारबीच ७ बुँदे सम्झौता भएको छ । बिहीबार सहकारी पीडित बचतकर्ता महासंघ संघर्ष समिति र सरकारबीच माग सम्बोधन गर्ने विषयमा सम्झौता भएको हो । उक्त सम्झौतासँगै सहकारी संस्थाका बचतकर्ता सदस्यहरुबाट माइतिघर मण्डलामा जारी अनसन/धर्ना कार्यक्रम स्थगित हुने भएको छ । के...
बेनी :म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगका वडासचिव सरस्वती आचार्यले सामाजिक सुरक्षा भत्तामा अनियमिता गरेपछि गाउँपालिकाले कारबाहिका लागि सिफारिस गरेको छ । वडासचिव आचार्यले लाभग्राहीको चेकमा आफैले हस्ताक्षर र औँठा छाप लगाएर सामाजिक सुरक्षा भत्तामा हिनामिना गरेको उजुरी परेपछि गत असार १९ गते गाउ...
मस्को : भारत र रुसबीच एक सय २० वटा विद्युतीय रेल उत्पादन गर्ने संयुक्त लगानीको कम्पनी भारतमा स्थापना गर्ने सम्झौता भएको छ । लामो दूरीमा सञ्चालन हुने एक सय २० वटा रेल बनाउन रुसको सबैभन्दा ठूलो रेल निर्माता कम्पनी ट्रान्सम्यासहोल्डिङ र भारतीय कम्पनी रेल विकास निगम लिमिटेड (आरभिएनएल) बीच सम्झौता भ...
काठमाडौं : सरकारले सुन तस्करीमाथिको छानबिन भइरहेकाले लागि सोका लागि उच्चस्तरीय समिति आवश्यक नरहेको स्पष्ट पारेको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री रेखा शर्माले सो सम्बन्धमा राजस्व अनुसन्धान विभागबाट छानबिन भइ...
विराटनगर : कोशी प्रदेश प्रहरी कार्यालयले आर्थिक वर्ष २०७९/८० मा प्रदेश भरिमा विभिन्न घटनाका आठ हजार सात सय १९ मुद्दा दर्ता भई दुई हजार सात सय ७३ फछ्र्यौट गरेको छ । सो अवधिमा रु ५२ करोड १७ लाख ७८ हजार राजस्व सङ्कलन भएको प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक राजेशनाथ बाँस्तोलाले वार्...
काठमाडौं : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र संयुक्त राष्ट्रय संघीय नियोग (युनिसेफ) की नेपाल प्रतिनिधि एलिस अकुंगाबीच शिष्टाचार भेटवार्ता भएको छ । युनिसेफको नेपाल प्रतिनिधिका रुपमा आएकी अकुंगाबीच बिहीबार सिंहदरबारस्थि आयोगको कार्यालयमा शिष्टाचार भेटवार्ता भएको हो । उपा...
काठमाडौं : सुदूरपश्चिम प्रदेशमा एक वर्षमा एक लाख १२ हजार छ सय ५५ सवारीसाधन कारबाहीमा परेका छन् । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार गत वर्ष २०७९/०८० मा एक लाख १२ हजार ६५५ सवारीसाधन कारबाहीमा परेका हुन् । एक लाख १२ हजार छ सय ५५ सवारीसाधन कारबाहीमा पर्दा रु छ करोड ४३...
काठमाडौं : गत आर्थिक वर्षमा नेपालको व्यापार घाटा साढे रु १४ अर्बभन्दा बढी छ । अर्थात् मुलुकमा निर्यातभन्दा आयातको मात्रा निकै ठूलो छ । व्यापार घाटा कम गर्नका लागि निर्यात बढाउनुको विकल्प छैन । सरकारले व्यवस्थित तवरले निर्यातजन्य वस्तु तथा सेवा उत्पादन र बिस्तार गर्न सके उल्लेख्य मात्रामा विदेशी मुद्...
काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक आज ३ अंकले बढेर २०८९.९४ बिन्दुमा पुगेको हो बुधबार ९.२५ अंकले बढेर २०८६.८४ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ७६ कम्पनीको शेयरमूल्य बढेको छ । भने १३० कम्पनीको श...
घोराही : दाङका पालिकामा नदीजन्य पदार्थको अत्यधिक दोहन भएकाले लक्ष्यअनुसारको राजस्व उठेको छैन । जिल्ला समन्वय समितिले बुधबार आयोजना गरेको आर्थिक वर्ष २०७९/८० को वार्षिक समीक्षा गोष्ठीमा जिल्लाका दसवटै पालिकाले प्रस्तुत गरेको प्रगति समीक्षामा नदीजन्य पदार्थबाट राजस्व उठाउने लक्ष्य र सङ्कलनको अवस...
गलकोट : पाँच वर्षअघिसम्म वनमारा झारले ढाकिएको पाखो अहिले चिया बगानमा परिणत भइसकेको छ । काठेखोला गाउँपालिका–७ रेशस्थित जनकल्याण निम्न माध्यामिक विद्यालय तिङरिङको नाममा रहेको पाखोबारीमा व्यावसायिक चिया खेती सुरु गरिएको छ । वनमाराले ढाकेको पाखो चिया बगान बनेपछि आन्तरिक पर्यटक अवलोकनका लाग...
काठमाडौं : वन तथा वातावरण मन्त्रालयअन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गत आर्थिक वर्षमा महत्वपूर्ण नीतिगत तथा अन्य महत्वपूर्ण काम भएको जनाएको छ । विभागमा आर्थिक वर्ष २०७९/८० मा विभिन्न नीतिगत निर्णय गरी कार्यान्वयनमा लगिएको, राष्ट्रिय र अन्तर्राष्ट्रिय संरक्षणका कार्य...
काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुइृ कम्पनीको शेयर सूचीकृत भएको छ । बिहिबार नेप्सेले आइएमई लाइफ इन्स्योरेन्स र नेपाल रिपब्लिक मिडिया सर्वसाधारण र संस्थापकहरुका लागि निष्कासन गरेको शेयर सूचीकृत गरेको हो । नेप्सेका अनुसार आइएमई लाइफ इन्स्योरेन्सले सर्वसाधारणलाई निष्काशनमा ल्य...
काठमाडौं : नेपाल एसबिआई बैंकले आजदेखि विकास ऋणपत्र बिक्री खुला गरेकाे छ । बैंकले १० वर्ष अवधिका लागि ९ प्रतिशत ब्याजदरको ‘९ प्रतिशत एसबीआई बैंक ऋणपत्र २०८९’ सार्वजनिक निष्कासनमा ल्याएको हो । बैंकले प्रतिऋणपत्र एक हजार रुपैयाँ अंकित दरमा २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्...
काठमाडौं : गत असार मसान्तसम्म गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ३१.०७ प्रतिशतले घटेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको हो । उक्त सार्वजनिक वित्तीय वि...
काठमाडौं : आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको शेयर रजिष्ट्रारमा ग्लोबल आईएमई क्यापिटल नियुक्त भएको छ । कम्पनीको सञ्चालक समितिले इन्स्योरेन्सको धितोपत्र कारोबार सम्बन्धी सम्पूर्ण अभिलेख राख्न उक्त क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो । जस अनुसार कम्पनीको शेयर कारोबार सम्बन्धी अधिलेख...
काठमाडौं : लिवर्टी इनर्जी कम्पनीले ५० प्रतिशत हकप्रद जारी गर्न अनुमति पाएको छ । विद्युत नियमन आयोगको सोमबार बसेको बैंठकले कम्पनीलाई हकप्रद जारी गर्न स्वीकृति दिएको हो । आयोगको अनुमति पाएसँगै कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको ५० प्रतिशत अर्थात ७५ करोड कित्ता हकप्रद जारी गर्नेछ । हाल कम्प...
काठमाडौं : नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार २ सय रुपैयाँ र तेजावी सुन...
काठमाडौं : कर्णाली डेभलपमेन्ट बैंकले गत असार मसान्तसम्म एक अर्ब रुपैयाँ बढी नाफा कमाएको छ । बैकले सार्वजनिक गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले यस अवधिमा ४ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको हो । उक्त वित्तीय विवरण अनुसार अघिल्लो आवमा ३ करोड ७९ लाख रुपैयाँ...
काठमाडौं : अप्पर लोहोरे खोला हाइड्रोपावर लिमिटेडको आईपीओ आजदेखि बिक्रीमा आएको छ । कम्पनीले बिहिबारदेखि सर्वसाधारणका लागि १९ लाख ५३ हजार २७९ कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गर...
काठमाडौं : कामना सेवा विकास बैंक लिमिटेडको नाफा घटेको छ । बैकले सार्वजनिक गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले यस अवधिमा ४३ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा अघिल्लो आवको सोही अववधिको तुलनामा २६.९३ प्रतिशले कम हो । अघिल्लो आवमा बैंकले ५९ करोड ८५ ह...
नेपालगञ्ज : बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले आवास जोखिम बीमा लागू गर्ने भएको छ । उपमहानगरको वडा नम्बर ३ मा दुई सय १२ र वडा नं ७ मा पाँच सय ३७ आवासमा जोखिम बीमा लागू गर्न लागिएको हो । बाक्लो बस्तीका घर तथा जोखिमयुक्त घर वडा नं ३ र ७ मा बढी भएको हुँदा सुरुआती चरणमा यिनै वडालाई छनोट गरिएको नगर प...
काठमाडौं : ग्वार्काेमा सँगसँगै पूर्वसम्भाव्यता अध्ययन भएका थप दुई चोकमा ‘फ्लाइओभर’ निर्माण अघि बढ्न सकेको छैन । सडक विभागले ग्वार्काे चोकसँगै सातदोबाटो र एकान्तकुनामा ‘फ्लाइओभर’ निर्माण गर्ने गरी सम्भाव्यता अध्ययन गरेको थियो । ती दुई स्थानमा रकम सुनिश्चित हुन नसकेकाले निर्...