वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण
मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं : दशैँलगायतका चाडबाडमा नजिकिँदै गर्दा चिनीलगायत दैनिक उपभोग्य वस्तुमा भइरहेको अस्वभावविक मूल्यवृद्धि र कालोबजारी नियन्त्रणका लागि सांसदहरुले सरकारलाई सजग र सचेत रहन सुझाव दिएका छन् ।  प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखासमितिको आजको बैठकमा भाग लिने अधिकांश सदस्यहरुले चाडबाडका समयम...

निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय घट्यो, भदौसम्ममा उठाए सात अर्ब बीमाशुल्क 
निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय घट्यो, भदौसम्ममा उठाए सात अर्ब बीमाशुल्क 

काठमाडौं : निर्जीवन बीमा कम्पनीहरुले चाल् आर्थिक वर्षको भदौ मसान्तसम्ममा सात अर्बबढीको बीमा व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा कम्पनीहरुले चार लाख ८ हजार ९७३ बीमालेख बिक्री गरी सात अर्ब ८ करोड ४८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । प्राधि...

‘अर्थतन्त्र चुनौतीपूर्ण घडीमा छ, सरकारले लिएका कुनै पनि लक्ष्य पुरा हुँदैनन्’
‘अर्थतन्त्र चुनौतीपूर्ण घडीमा छ, सरकारले लिएका कुनै पनि लक्ष्य पुरा हुँदैनन्’

आर्थिक मन्दीका कारण संकटमा रहेको नेपालको अर्थतन्त्रका बाह्य सुचकहरु सकारात्मक देखिएका छन् । चालु आर्थिक वर्षको पहिलो साउन महिनामा रेमिट्यान्स आप्रवाहमा ऐतिहासिक रेकर्ड कायम भएको छ भने चालु खाता र शोधनान्तर स्थिति दुवै बचतमा छ । तर, बाह्य सुचकहरु सकारात्मक देखिएपनि आन्तरिक दबाब भने कायमै छ । बढ्दो ब्...

प्रभु सेलेक्ट फण्डको इकाई मूल्य समायोजन 
प्रभु सेलेक्ट फण्डको इकाई मूल्य समायोजन 

काठमाडौं : प्रभु सेलेक्ट फण्डको इकाई मूल्य समायोजन भएको छ । फण्डको ९.५ प्रतिशत लाभांश पछिको इकाईमूल्य समायोजन भएको हो । कम्पनीको ईकाईमूल्य ८ रुपैयाँ ३० पैसामा समायोजन भएको हो । कम्पनीको अन्तिम कारोबार ९ रुपैयाँ २५ पैसामा भएको थियो । 

रेलमार्ग प्रभावितको समस्या समाधानमा तत्काल पहल गर्छुः सभामुख घिमिरे
रेलमार्ग प्रभावितको समस्या समाधानमा तत्काल पहल गर्छुः सभामुख घिमिरे

झापा : सभामुख देवराज घिमिरेले पूर्वपश्चिम विद्युतीय रेलमार्गअन्तर्गत काँकडभिट्टा–इनरुवा खण्डका रेलमार्ग प्रभावितको समस्या समाधानमा तत्काल पहल थाल्ने बताएका छन् । उनले आज विर्तामोडमा रहेको सम्पर्क कार्यालयमा रेलमार्ग प्रभावित तथा मुआब्जा समन्वय समितिको ज्ञापनपत्र बुझ्दै सो कुरा बताएका हुन् ।&nb...

सिटिजन लाइफको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ? 
सिटिजन लाइफको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ? 

काठमाडौं : सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेले कम्पनीले सर्वसाधारणमा जारी गरेको आईपीओ बुधबार सूचीकृत गरेको हो । नेप्सेका अनुुसार सर्वसाधारण लगानीकर्ता शेयरधनी (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामुहिक लगानी कोष र कर्मचारी समेत) मा जारी गरेको तीन क...

पोखरालाई पर्यटकीय राजधानी बनाउने बहस कहिलेसम्म ?
पोखरालाई पर्यटकीय राजधानी बनाउने बहस कहिलेसम्म ?

गण्डकी : पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न वर्षौं अघिदेखि थालिएको प्रयास निरर्थक बन्दै आएको छ । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले पटकपटक पोखरालाई पर्यटकीय राजधानी घोषणका लागि गरेको औपचारिक प्रस्ताव हालसम्म कार्यान्वयन हुन सकेको छैन । पर्यटकीय राजधानी घोषणाको माग गर्दै पाँच वर्षअघ...

गोठबाट पर्यटकीय बस्तीमा विकास भएको घोडेपानी
गोठबाट पर्यटकीय बस्तीमा विकास भएको घोडेपानी

म्याग्दी : थकान मेटाउने ठाउँ थियो । बटुवाहरुले घोडालाई पानी खुवाउने गरेकाले यसको नाम घोडेपानी रहन गएको बुढापाका बताउँछन् । पोखरादेखि उल्लेरी हुँदै मुक्तिनाथको दर्शन र थाकखोलाको नुन ल्याउन जाने मानिसहरुले घोडेपानीका टहरामा राखिएका चिया पसलमा खाजा, खाना पकाएर खाने गर्दथे । खिबाङका बासिन्दाले ग...

नेप्सेमा दोहोरो अंककाे गिरावट, कारोबार रकम पनि घट्यो  
नेप्सेमा दोहोरो अंककाे गिरावट, कारोबार रकम पनि घट्यो  

काठमाडौं : साताको चौथौ कारोबार दिन बुधबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक नेप्से १८.६० अंकले घटेर २००४.३० बिन्दुमा पुगेको हो । मंगलबार नेप्से १८.४५ अंकले बढेर २०२२.९१ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ३४ कम्पनीको शेयरमूल्य बढेको छ । भने १९३...

मेलम्चीको पानी उपत्यकामा पुनः वितरणबारे अझै अन्योल
मेलम्चीको पानी उपत्यकामा पुनः वितरणबारे अझै अन्योल

काठमाडौं : काठमाडौँ उपत्यकाको खानेपानीको समस्या समाधानको उपायका रुपमा हेरिएको मेलम्चीको पानी कहिलेसम्म उपत्यकामा ल्याएर वितरण गर्ने भन्नेमा अन्योल रहेको छ । सरकारले पनि मेलम्चीको पछिल्लो क्षतिपछि त्यसको पुनःनिर्माणको विषयमा कुनै निर्णय नगरेको आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बता...

जहाज खरिद पारदर्शी हुन्छः पर्यटनमन्त्री किराती
जहाज खरिद पारदर्शी हुन्छः पर्यटनमन्त्री किराती

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को जहाज खरिद प्रक्रिया अन्तिम चरणमा रहेको बताएका छन् । आज ४४औँ विश्व पर्यटन दिवसका अवसरमा लतिलपुरको पाटन दरबार क्षेत्र परिसरमा आयोजित कार्यक्रममा उनले बढीभन्दा बढी पर्यटक...

राष्ट्र बैंकद्वारा आन्तरिक ऋण उठाउने कार्यतालिका संशोधन
राष्ट्र बैंकद्वारा आन्तरिक ऋण उठाउने कार्यतालिका संशोधन

काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा सरकारले उठाउने आन्तरिक ऋणको कार्यतालिका संशोधन गरेको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले बुधबार एक सूचना जारी गर्दै ऋण निष्कासनको कार्यतालिका संशोधन गरेको जनाएको हो । राष्ट्र बैंकले विकास ऋणपत्र जारी गर्न लागेको एक खर्ब ७९ अर्ब रुपैयाँ...

वन फँडानी आरोपमा वडाध्यक्षसहित चार पक्राउ
वन फँडानी आरोपमा वडाध्यक्षसहित चार पक्राउ

रुकुमपश्चिम : रुकुमपश्चिममा वनको रुख फँडानी गरेको आरोपमा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक वडाध्यक्ष छन् । अवैध रूपमा सामुदायिक वन क्षेत्रका रुख फँडानी गरेको आरोपमा चौरजहारी नगरपालिका–११ का वडाध्यक्ष तुल्से ओलीसहित चार जनालाई डिभिजन वन कार्यालयले पक्राउ गरेको हो । पक्राउ पर्नेम...

कीर्तिमानले भरियो नेपाल र मङ्गोलियाबीचको खेल
कीर्तिमानले भरियो नेपाल र मङ्गोलियाबीचको खेल

काठमाडौं : चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गतको पुरुष क्रिकेट प्रतियोगितामा आज विहान सम्पन्न नेपाल र मङ्गोलियाबीचको खेलमा नेपालले २७३ रनको कीर्तिमानी जित हात पारेको छ । पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभर खेल्दै ओभरमा ३१४ रन बनाउने क्रममा विभिन्न कीर्तिमान कायम गर्य...

कुमारी बैंकको ३० हजार ७९७ कित्ता संस्थापक शेयर बिक्रीमा 
कुमारी बैंकको ३० हजार ७९७ कित्ता संस्थापक शेयर बिक्रीमा 

काठमाडौं : कुमारी बैंकले ३० हजार कित्ताबढी संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ३० हजार ७९७ कित्ता संस्थापक शेयर विद्यमान शेयरधनीहरुले खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो । बैंकको शेयर खरिद गर्न पाउने इच्छुक शेयरधनीले आवश्यक कागजपत्र सहित सूचना प्रकाशि...

प्रधानमन्त्री दाहाल ल्हासामा
प्रधानमन्त्री दाहाल ल्हासामा

ल्हासा : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा आइपुगेका छन् । गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री दाहाल चीनको छिङछोङ सहरबाट स्थानीय समयअनुसार दिउँसो १२ बजे ल्हासा आइपुगेका हुन् । उनलाई ल्हासास्थित गोन्गार विमानस्थलमा तिब्बत स...

 नेपाल लाइफको ५ लाख कित्ता बढी संस्थापक शेयर बिक्रीमा 
 नेपाल लाइफको ५ लाख कित्ता बढी संस्थापक शेयर बिक्रीमा 

काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्स कम्पनीेले ५ लाख कित्ताबढी संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको नाममा रहेको ५ लाख  २३ हजार ११२ कित्ता शेयर विद्यमान शेयरधनीले खरिद गर्न सक्ने गरी बिक्रीमा ल्याएको हो । ।  कम्पनीको शेयर खरिद गर्न इच...

सुनचाँदीको मूल्यमा उच्च गिरावट, यस्तो आजको बजार भाउ
सुनचाँदीको मूल्यमा उच्च गिरावट, यस्तो आजको बजार भाउ

काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ ।  महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ ह...

हिमालय लाइफले व्यतित बीमालेखमा लाग्ने बिलम्ब शुल्कमा शतप्रतिशतसम्म छुट दिने 
हिमालय लाइफले व्यतित बीमालेखमा लाग्ने बिलम्ब शुल्कमा शतप्रतिशतसम्म छुट दिने 

काठमाडौं : हिमालय लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमा लेखमा लाग्ने बिलम्ब शुल्क(ब्याज÷जरिवाना) मा छुट दिने भएको छ । कम्पनीले साविकको प्राइम, युनियन र गुराँस लाईफ इन्स्योरेन्सबाट विभिन्न मितिमा बीमा गराईे व्यतित भएका बीमालेखहरुमा छुट दिने भएको हो । इन्स्यारेन्सले उक्त बीमालेखहरुमा असोज १...

सुन तस्करी प्रकरणमा आजदेखि थुनछेक बहस हुने
सुन तस्करी प्रकरणमा आजदेखि थुनछेक बहस हुने

काठमाडौं : काठमाडौँको सिनामङ्गलबाट बरामद गरिएको ६० किलो सात सय ग्राम सुन प्रकरणमा आजदेखि थुनछेक बहस सुरु हुनेछ । उक्त प्रकरणमा संलग्न प्रतिवादीको मंगलबार बयान सकिएसँगै बुधबारदेखि थुनछेक बहस सुरु हुने जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए ।  उनका अनुसार काठमाड...

ठेक्का सम्झौताबिनै बालुवा उत्खनन हुँदा राजस्व गुम्यो
ठेक्का सम्झौताबिनै बालुवा उत्खनन हुँदा राजस्व गुम्यो

म्याग्दी : ठेक्का सम्झौताबिनै नदीजन्य वस्तुको उत्खनन हुँदा म्याग्दीको मालिका गाउँपालिकाले लाखौँ राजस्व गुमाएको छ ।  मालिका गाउँपालिका भएर बग्ने म्याग्दी नदीको बगरमा डोजर लगाएर बालुवा निकालेर निकासी भएको हो । गाउँपालिकाले असार १५ देखि भदौ १५ गतेसम्म नदीजन्य पदार्थ उत्खनन गर्न नपाउने नियम बन...

आज विश्व पर्यटन दिवस, पर्यटनमन्त्रीद्वारा विदेशी पर्यटकलाई स्वागत
आज विश्व पर्यटन दिवस, पर्यटनमन्त्रीद्वारा विदेशी पर्यटकलाई स्वागत

काठमाडौं : आज सेप्टेम्बर २७ अर्थात् ४४औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन विभाग तथा पर्यटन क्षेत्रका अगुवा सङ्घसंस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेका हुन् ।...

राष्ट्रिय टोलीका गोलकिपर विशाल श्रेष्ठ एफ सी चितवन क्लबमा आवद्ध
राष्ट्रिय टोलीका गोलकिपर विशाल श्रेष्ठ एफ सी चितवन क्लबमा आवद्ध

काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) फुटबलको आउँदो सिजनका लागि  नेपालको राष्ट्रिय टोलीका गोलकिपर विशाल श्रेष्ठ मार्की प्लेयरको रूपमा एफ सी चितवन क्लबमा आबद्ध भएका छन् । गेम वान प्रा. ली. अन्तर्गतको एफ सी चितवन क्लबका अध्यक्ष सचिन ढकाल र गोलकिपर विशाल श्रेष्ठ बिच  यो आबद्धतामा सहमति भ...

नेशनल लाईफले ल्यायो स्मार्ट मोबाईल एप 
नेशनल लाईफले ल्यायो स्मार्ट मोबाईल एप 

काठमाडौं : नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ता, ग्राहक वर्ग एवं सर्वसाधारणहरुलाई लाई सहज र सरल तरिकाले थप सेवा सुविधा उपलव्ध गराउने उद्देश्यले स्मार्ट मोवाईल एपको शुरुवात गरेको छ ।कम्पनीले काठमाण्डौमा आयोजना गरेको एक विशेष कार्यक्रममा अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहज्यूले कम्पनीको स्मार...