मंगलबार २३ असार, २०८३,
Tue, 07 Jul, 2026
Follow Us:
काठमाडौं : प्रभु सेलेक्ट फण्डको इकाई मूल्य समायोजन भएको छ । फण्डको ९.५ प्रतिशत लाभांश पछिको इकाईमूल्य समायोजन भएको हो ।
कम्पनीको ईकाईमूल्य ८ रुपैयाँ ३० पैसामा समायोजन भएको हो । कम्पनीको अन्तिम कारोबार ९ रुपैयाँ २५ पैसामा भएको थियो ।