वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
चोभार सुक्खा बन्दरगाह सञ्चालनको जिम्मा निजी क्षेत्रलाई
चोभार सुक्खा बन्दरगाह सञ्चालनको जिम्मा निजी क्षेत्रलाई

काठमाडौं : सरकारले चोभार सुक्खा बन्दरगाह सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने भएको छ । बन्दरगाह सञ्चालनको जिम्मा पाएको इन्टरमोडल यातायात विकास समितिले पाँच वर्षका लागि बन्दरगाह सञ्चालनको जिम्मा लगाउन लागेको हो । त्यसका लागि समितिले सोमबार ४५ दिनको समय राखेर अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ ।&...

झन् चर्कियाे लघुवित्त पीडितकाे आन्दोलन, पीडितको आवाज किन सुन्दैन सरकार?
झन् चर्कियाे लघुवित्त पीडितकाे आन्दोलन, पीडितको आवाज किन सुन्दैन सरकार?

काठमाडौं : लघुवित्त वित्तीय संस्थाविरुद्ध प्रदर्शन गर्दै आएका ऋणीहरूले सरकारको ध्यानाकर्षण गराउन विरोधका कार्यक्रम चर्काएका छन् । लामो समयदेखि माइतीघर मण्डलामा धर्ना दिइरहेका उनीहरू आज संसद् भवन घेर्ने भन्दै बानेश्वर पुगेका थिए ।  प्रदर्शनकारीहरू संसद् भवनतर्फ अघि बढ्न खोजेपछि प्रहरीले एभरेस...

कार्तिकभित्र ठेक्का लगाइसक्न मन्त्रालयका सचिवहरुलाई अर्थमन्त्रीको निर्देशन
कार्तिकभित्र ठेक्का लगाइसक्न मन्त्रालयका सचिवहरुलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौं : चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा अर्थमन्त्री डा.प्रकाशशरण महत साउनको सुरुदेखि नै आक्रामक देखिएका छन् । देशका विभिन्न भन्सार र राजश्व कार्यालयको अवस्था बुझेर फर्किएका अर्थमन्त्री महतले साउन १५ देखि नै समयसीमा अनुसार बजेट कार्यान्वयनलाई प्राथमिकता दिनका लागि सबै मन्त्रालयका सचिवलाई अर्...

‘चिनियाँ खेलकुद क्षेत्र भ्रष्टाचारको चपेटामा’
‘चिनियाँ खेलकुद क्षेत्र भ्रष्टाचारको चपेटामा’

बेइजिङ : चीनको गौरव र गरिमालाई खेलकुदका माध्यमबाट उच्च राख्दै आएको यो क्षेत्र भ्रष्टाचारको चपेटामा परेसँगै विवादमा तानिएको छ । विश्व खेलकुद मञ्चमा अग्रपङ्क्तिमा रहेको चीन पछिल्ला केही वर्षयता भ्रष्टाचारका काण्डले ओजविहीन बनेको छ ।  साउथ चाइना मर्निङ पोष्टले हालै सार्वजनिक गरेको एक विवरणअनुसा...

मकवानपुरमा छ अर्ब ६० करोड आन्तरिक राजस्व असुली
मकवानपुरमा छ अर्ब ६० करोड आन्तरिक राजस्व असुली

काठमाडौं । आन्तरिक राजस्व कार्यालय मकवानपुरले गत आर्थिक वर्ष २०७९/८० मा विभिन्न स्रोतको राजस्वतर्फ रु छ अर्ब ६० करोड ८८ लाख २२ हजार राजस्व असुली गरेको छ ।  कार्यालयले अन्तरशुल्कतर्फ रु तीन अर्ब ६६ करोड २७ लाख ७९ हजार, मूल्य अभिवृद्धि करतर्फ रु एक अर्ब नौ करोड पाँच लाख १९ हजार र आर्यकरतर्फ रु...

नयाँ बसपार्कबाटै सार्वजनिक बस सञ्चालन गर्ने निर्णय कार्यान्वयनमा सकस
नयाँ बसपार्कबाटै सार्वजनिक बस सञ्चालन गर्ने निर्णय कार्यान्वयनमा सकस

काठमाडौं : सङ्घीय राजधानी काठमाडौँबाट उपत्यका बाहिर सञ्चालन हुने सार्वजनिक यात्रुवाहक सवारी साधनलाई नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्ने काठमाडौँ महानगरपालिकाको निर्णय कार्यान्वयनमा समस्या देखिएको छ । काठमाडौँ महानगरपालिकाले गत जेठ १९ गते सूचना प्रकाशित गरी असार १ गतेदेखि काठमाडौँभित्रका चक्रपथ वरप...

सुन तस्करी प्रकरणमा एमालेले सरकारसँग जवाफ माग्ने
सुन तस्करी प्रकरणमा एमालेले सरकारसँग जवाफ माग्ने

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सुन तस्करी प्रकरणका विषयमा सरकारसँग जवाफ माग गर्ने भएको छ । बानेश्वरस्थित संसद्भवनको ल्होत्से हलमा आज  बसेको एमाले संसदीय दलको बैठकले सो प्रकरणका सम्बन्धमा गम्भीरतापूर्वक छानबिन गर्नुपर्ने माग समेत गरेको छ ।   बैठकपछि सञ्चारकर्मीसँग...

शेयर बजारको गिरावट कायमै, कारोबार रकम पनि निरन्तर घट्दै 
शेयर बजारको गिरावट कायमै, कारोबार रकम पनि निरन्तर घट्दै 

काठमाडौं । बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । कारोबारको चोथौे दिन नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १०.०२ अंकले घटेर २१५४.२९ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से ३६.१९ अंकले घटेर २१६४.३१ बिन्दुमा पुगेको थियो । आज कारोबारमा आएका ६७ कम्पनीको शेयरमूल्य बढेको छ । भने १४१ कम्पनीको शेयरमूल्य घटेक...

क्रेस्टको लघु जीवन बीमा सेवा सुरु
क्रेस्टको लघु जीवन बीमा सेवा सुरु

बिरेन्द्रनगर : क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले लघु जीवन बीमा सेवाको औपचारिक थालनी गरेको छ । सुर्खेतको बिरेन्द्रनगरमा बुधबार आयोजित एक समारोहमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले कम्पनीको औपचारिक कारोबार उद्घाटन गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै प्राधिकरण...

बन्दीपुरका १७ पर्यटकीय गन्तव्यको सूची सात भाषामा
बन्दीपुरका १७ पर्यटकीय गन्तव्यको सूची सात भाषामा

दमौली । तनहुँको पर्यटकीय नगरी बन्दीपुर गाउँपालिकाले १७ पर्यटकीय गन्तव्यको सूची सात भाषामा तयार गरेको छ । गाउँपालिका र मदानी मिडिया प्रालिको सहकार्यमा उक्त सूचना सात भाषामा तयार गरिएको हो । ती सूचनाहरू अब गाउँपालिकाका विभिन्न स्थानमा ‘क्युआर स्क्यान’ गरी पढ्न तथा सुन्न सकिने भएको छ । ब...

एकीकृत जाँच चौकीः उद्घाटन भयो, सञ्चालनमा आएन
एकीकृत जाँच चौकीः उद्घाटन भयो, सञ्चालनमा आएन

जानकी : नेपाल–भारत सीमास्थित नेपालगन्जको एकीकृत जाँच चौकी (आइसिपी) को उद्घाटन भएको डेढ महिना वित्दा पनि सञ्चालनमा आउन सकेको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत जेठ २० गते भारतको राजधानी नयाँदिल्लीबाट एकीकृत जाँच चौकीको उद्घाटन ग...

प्रतितोला पाँच सयले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ? 
प्रतितोला पाँच सयले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको प्रतितोला ५ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ ।  महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य एक लाख १२ हजार ७ सय  रुपैयाँ र तेजावी सुनको मूल्य ए...

जाल्पा सामुदायिक र किसान लघुवित्तले गरे मर्जर सम्झौता 
जाल्पा सामुदायिक र किसान लघुवित्तले गरे मर्जर सम्झौता 

काठमाडौं । दुई लघुवित्त कम्पनीले मर्जरको सम्झौता गरेका छन् । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र किसान लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा मर्ज हुने भएका हुन् । नेपाल स्टक एक्सचेञ्ज नेप्सेका अनुसार साउन ९ गते बुधबार यी दुई लघुवित्तले एक आपसमा गाभ्ने गाभिने सम्बन्धी समझदारी पत्रमा हस्त...

लक्ष्यभन्दा २२ प्रतिशत कम राजस्व सङ्कलन
लक्ष्यभन्दा २२ प्रतिशत कम राजस्व सङ्कलन

भरतपुर । आन्तरिक राजस्व कार्यालय भरतपुरमा राजस्व विभागले दिएको लक्ष्यभन्दा कम राजस्व सङ्कलन भएको छ । कार्यालयले गत आर्थिक वर्षमा लक्ष्य रु २६ अर्ब २६ करोड ५९ लाख ७३ हजारमा रु २० अर्ब ४७ करोड पाँच लाख ९७ हजारमात्रै राजस्व सङ्कलन भएको हो । लक्ष्यको ७७ दशमलव ९४ प्रतिशतमात्रै राजस्व सङ्कलन भएको कार्य...

समाज लघुवित्तले बोलायो साधारणसभा, के–के छन् एजेन्डा ? 
समाज लघुवित्तले बोलायो साधारणसभा, के–के छन् एजेन्डा ? 

काठमाडौं : समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले पाँचौं लवाष्र्कि साधारणसभा बोलाएको छ । कम्पनीले १५ प्रतिशत लाभांश पारित गर्ने प्रस्तावसहित साधारणसभा बोलाएकाे हो ।  उक्त साधारणसभा साउन ३१ गते हुने छ । साधारणसभा प्रयोजनका लागि संस्थाले साउन २१ गतेदेखि ३१ गते १० दिनसम्मका लागि शेयरध...

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओमा आजसम्म आवेदन दिन सकिने 
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओमा आजसम्म आवेदन दिन सकिने 

काठमाडौं : रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले असार २७ गतेदेखि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज बुधबार अन्तिम दिन रहेको हो ।  इन्स्याेरेन्सले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि  प्रतिशेयर १०० र...

एक वर्षमा उन्नातीस हजार पर्यटकले गरे म्यादी भ्रमण 
एक वर्षमा उन्नातीस हजार पर्यटकले गरे म्यादी भ्रमण 

म्याग्दी : एक वर्षको अवधिमा २९ हजार जनाभन्दा बढी पर्यटकले म्याग्दी भ्रमण गरेका छन् । अघिल्लो वर्ष २०७८/­७९ मा सात हजार नौ सय २६ जना विदेशी पर्यटकले भ्रमण गरेको म्याग्दीमा गत आर्थिक वर्ष २०७९/८० मा २९ हजार तीन सय २८ जना पर्यटकले भ्रमण गरेका हुन् ।  जिल्ला प्रहरी कार्यालय म्याग्दीको तथ्याङ...

पूर्वीनाकाबाट मात्रै ५१ कराेडकाे काेदाे आयात, कुन वस्तु कति नेपाल भित्रियो?
पूर्वीनाकाबाट मात्रै ५१ कराेडकाे काेदाे आयात, कुन वस्तु कति नेपाल भित्रियो?

झापा : मुलुकको पूर्वी पहाडी जिल्लामा कुनै बेला पर्याप्त मात्रामा उत्पादन हुने कोदो पछिल्लो समय भारतबाट आयात गर्ने गरिएको छ । युवा वैदेशिक रोजगारीमा जाने गरेका कारण गाउँमा खेत बाँझै छन् । यस्तोमा कोदोमा पनि हामी भारतमाथी नै निर्भर हुनुपर्ने अवस्था आएको हो ।  आर्थिक वर्ष २०७९/८० मा पूर्वीनाका...

खर्चको विवरण सार्वजनिक नगर्ने उम्मेदवारबाट ३६ कराेड उठाउँदै निर्वाचन आयाेग
खर्चको विवरण सार्वजनिक नगर्ने उम्मेदवारबाट ३६ कराेड उठाउँदै निर्वाचन आयाेग

काठमाडौं : निर्वाचन आयोगले निर्वाचन खर्चको विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई जनही १५ हजार जरिवाना गर्ने भएको छ । तोकिएको समयभित्र निर्वाचन खर्चको विवरण सार्वजनिक नगर्ने एक हजार ३७ जना र प्रदेशसभातर्फका एक हजार तीन सय ९८ जनासमेत जम्मा दुई हजार चार सय ३५ जना उम्मेदवारलाई निर्वाचन (कसुर तथा सजाय) ऐन,...

राष्ट्र बैंकले ४१ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने 
राष्ट्र बैंकले ४१ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने 

काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले मंगलबार एक सूचना जारी गर्दै कोषको ४१ करोड रुपैयाँ रकम विभिन्न बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा राख्ने जनाएको हो ।  । बैंकले कोषको उक्त रकम साउन १६ गतेदेखि २०८१ साउन १६ गतेसम्म...

खरको छानो फाल्दै जस्ताः खुसी छन् रामपुरवासी आनन्दले बस्दा
खरको छानो फाल्दै जस्ताः खुसी छन् रामपुरवासी आनन्दले बस्दा

रामपुर : पानी आउँदा चुहिने, हावाहुरी लाग्दा छानो उडाउने जस्ता समस्याले कमला सुनारका कैयौँ दिनरात कष्टकरसँग बिते । उज्यालो हुँदा त बरु रुखमुनि बसेर भए पनि दिन बिताउँला तर रातको समयमा हावाहुरी, पानी परेपछि कसरी रात कटाउने भन्ने चिन्तै चिन्ताले धेरै रात निदाउन पाइनन् । खरले छाएको छानो पानी परेपछि चु...

किसानलाई मल र बीउ अभाव हुन दिँदैनौँः मन्त्री मोदी
किसानलाई मल र बीउ अभाव हुन दिँदैनौँः मन्त्री मोदी

काठमाडौं : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले किसानलाई मल र बीउ अभाव हुन नदिने बताएका छन् । मोरङको लोहन्द्रा खोलामा निर्मित पुलको उद्घाटन गर्दै उनले गाउँलाई सहरसँग जोड्न यस्ता पुलबाट मद्दत पुग्ने उल्लेख गरे ।  सरकारले किसानलाई मल र बीउका साथै सिँचाइको सुविधा उपउलब्ध गराउन...

स्वास्थ्य बीमा गर्नेहरुको संख्या ६९ लाख नाघ्यो, ४१ अर्ब बढीको दावी भुक्तानी  
स्वास्थ्य बीमा गर्नेहरुको संख्या ६९ लाख नाघ्यो, ४१ अर्ब बढीको दावी भुक्तानी  

काठमाडौं : पछिल्लो समय स्वास्थ्य बीमा गर्नेहरुको संख्या बढेको छ । हालसम्म ६९ लाख भन्दाबढीले स्वास्थ्य बीमा गरेका छन् । स्वास्थ्य बीमा बोर्डका अनुसार यस अवधिमा ६९ लाख ८ हजार १८२ जनाले स्वास्थ्य बीमा गरेका हुन् ।  बोर्डका अनुसार प्रदेशगत रुपमा हेर्ने हो भने स्वास्थ्य बीमा गर्नेमा कोश...

खाद्य असुरक्षाविरुद्धको लडाइँ लड्नुपर्ने अवस्था छः प्रधानमन्त्री
खाद्य असुरक्षाविरुद्धको लडाइँ लड्नुपर्ने अवस्था छः प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोक र खाद्य असुरक्षाविरुद्धको लडाइँ अझै दृढताका साथ लड्नुपर्ने बताक्एा छन् । उनले हाम्रो खाद्य प्रणालीमा परिवर्तन गर्नुपनि भोकविरुद्धको लड्ने अस्त्र भएको धारणा राखेका छन् । संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनको मुख्यालय...