वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? 
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेको छ । त्यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ ।  महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला ए...

उत्पादन बढे पनि जुटको मूल्यमा गिरावट
उत्पादन बढे पनि जुटको मूल्यमा गिरावट

बेलबारी : पूर्वी तराई क्षेत्रमा पछिल्लो समय जुटको उत्पादन बढ्दै गएको छ । उत्पादन बढे पनि जुटको मूल्यमा भने गिरावट आएको छ ।  आर्थिक वर्ष २०७८/७९ मा मोरङमा सात हजार तीन सय ५१ दशमलव ५० मेट्रिक टन जुट उत्पादन भएको थियो । आव २०७९/७० मा  सात हजार चार सय नौ दशमलव ५० मेट्रिक टन जुट उत्पादन...

तातोपानी नाका आजदेखि खुल्ने
तातोपानी नाका आजदेखि खुल्ने

सिन्धुपाल्चोक : चीनसँगको उत्तरी सीमानाका तातोपानी आजदेखि खुल्ने भएको छ । लामो समय आवागमन बन्द रहेको तातोपानी नाका शुक्रबारदेखि खुल्ने भएको हो ।  गत मङ्गलबार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच भएको बैठकले नाकामा स्थानीय सर्वसाधारण आवतजावत गर्न पाउने निर्णय गरेको प्रमुख...

सन नेपाल लाइफको आईपीओ बाँडफाँट, आठ लाखबढीको हात खाली 
सन नेपाल लाइफको आईपीओ बाँडफाँट, आठ लाखबढीको हात खाली 

काठमाडौं : सन नेपाल लाइफको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको आईपीओ शुक्रबार बिक्री प्रबन्धक नेपाल एसबिआई क्यापिटलको कार्यालयमा बाँडफाँट भएको हो। कम्पनीले सर्वसाधारणका लागि जारी गरेको आईपीओमा १५ लाख ७७ हजार ७४४ जनाले १ करोड ७८ लाख ३२ हजार ३०० कित्ताका लागि आवेदन  दिएका थिए। मागभन्दा बढी...

भोजपुरको तुङगेछा केन्द्रविन्दु भएर भूकम्प
भोजपुरको तुङगेछा केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं : भोजपुर जिल्लाको तुङगेछा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान १ः११ मिनेट जाँदा भोजपुरको तुङगेछा आसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत साउन ३२ गते बझाङ जिल्लाको खिराताडी आसपास केन्द्रविन्दु भए...

सिटिजन्स लाइफ इन्स्योरेन्सको आईपीओ आजदेखि सर्वसाधारणकाे लागि बिक्री खुला
सिटिजन्स लाइफ इन्स्योरेन्सको आईपीओ आजदेखि सर्वसाधारणकाे लागि बिक्री खुला

काठमाडौं : सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीले आजदेखि सर्वसाधारणमा आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल १४४ रुपैयाँमा सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हाे । इन्स्योरेन्सले हाल कायम रहेको पूँजी ३ अर्ब...

२३५ रुपैयाँले बढ्याे एल पी ग्यासकाे मूल्य
२३५ रुपैयाँले बढ्याे एल पी ग्यासकाे मूल्य

काठमाडौं : नेपाल आयल निगमले खाना पकाउने एल पी ग्यासको मूल्य २३५ रुपैयाँ बढाएकाे छ। मूल्य बढेसँगै यस अघि १६६० रुपैयाँ रहेकाे ग्यासकाे मूल्य १८९५ रुपैयाँ पुगेकाे छ। त्यस्तै पेट्रोलमा ४, डिजेल तथा मट्टीतेलमा ३ रुपैयाँ मूल्य बढाएकाे छ। बढेकाे मूल्य आज राति १२ बजेपछि लागू हुनेछ।  

सात कम्पनी कालाे सूचिमा, तीन वर्षसम्म काम गर्न प्रतिबन्ध
सात कम्पनी कालाे सूचिमा, तीन वर्षसम्म काम गर्न प्रतिबन्ध

चितवन : तोकिएको समयमा काम पूरा नगर्ने सात निर्माण कम्पनीलाई भरतपुर महानगरपालिकाले कालो सूचीमा राखेको छ । महानगरको सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालयले उनीहरुलाई कालोसूचीमा राखेको हो ।  जन कन्ष्ट्रक्सन, अर्भान कन्ष्ट्रक्सन, शिवालय विल्डर्स, अनुष्ठान कन्ष्ट्रक्सन, एकेज कन्ष्ट्रक्सन, एञ्ज...

सुन प्रकरण : दावा छिरिङले निमा तामाङको नाममा नागरिकता लिएको पुष्टि
सुन प्रकरण : दावा छिरिङले निमा तामाङको नाममा नागरिकता लिएको पुष्टि

काठमाडौं : सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती मुलका बेल्जियमको पासपोर्टधारी दावा छिरिङले काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयबाट निमा तामाङका नाममा नागरिकता लिएको पुष्टि भएको छ । गृहमन्त्रालयका अनुसार उनले काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका११ का पेमा तामाङको छोरो बनेर नागरिकता लिएको गृ...

भदौ १५ बाट नेपाल ईभी अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै
भदौ १५ बाट नेपाल ईभी अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै

काठमाडौं : नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अपलायनसेस तथा नेपाल ईभी अन्तर्राष्ट्रिय प्रदर्शनी शुक्रबारदेखि  हुने भएको छ । मिडिया स्पेस सोलुसनस, फ्युचरेक्स ट्रेड फेर एण्ड इवेंट्स, एक्जीबीसन एण्ड ट्रेड सर्विसेस इन्डिया प्रालि तथा इलेक्ट्रिक भेइकल म्यानु...

जुट उत्पादन बढ्यो, मूल्यमा गिरावट
जुट उत्पादन बढ्यो, मूल्यमा गिरावट

बेलबारी (मोरङ) : पूर्वी तराई क्षेत्रमा पछिल्लो समय जुटको उत्पादन बढ्दै गएको छ । उत्पादन बढे पनि जुटको मूल्यमा भने गिरावट आएको छ ।  आर्थिक वर्ष २०७८/७९ मा मोरङमा सात हजार तीन सय ५१ दशमलव ५० मेट्रिक टन जुट उत्पादन भएको थियो । आव २०७९/७० मा  सात हजार चार सय नौ दशमलव ५० मेट्रिक टन जुट...

‘नेपाल साहसिक पर्यटनको गन्तव्य बन्नसक्छ’
‘नेपाल साहसिक पर्यटनको गन्तव्य बन्नसक्छ’

नेपालको पर्वतीय पर्यटनको विकास, संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको नेपाल पर्वरोहण सङ्घ (एनएमए) ५० वर्ष पुग्दैछ । विसं २०३० कार्तिक १६ गते तद्नुसार ०१ नोभेम्बर, १९७३ मा दर्ता भएको ‘एनएमए’ले २०३४ सालमा १५ वटा हिमाल आरोहणको अनुमतिदेखि त्यहाँ हुने गरेका गतिविधि सञ्चालन गर्दै...

काठमाडौं महानगरपालिकामा भोलि सार्वजनिक बिदा 
काठमाडौं महानगरपालिकामा भोलि सार्वजनिक बिदा 

काठमाडौं : काठमाडौँ महानगरपालिकाले बिहिबार सार्वजनिक बिदा दिने भएको छ । ुधबार एक सूचना जारी गर्दै महानगरले भदौ १५ गते सापारु र रोपाइँ जात्रा समेत मनाउने प्रचलन अनुसार महानगरपालिका क्षेत्रभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।  महानगरद्वारा जारी सूचनामा भनिएको छ, ‘काठमाडौँ महानगरपा...

नक्साका सम्बन्धमा कूटनीतिक माध्यमबाट कुरा गर्छौंः सञ्चारमन्त्री शर्मा
नक्साका सम्बन्धमा कूटनीतिक माध्यमबाट कुरा गर्छौंः सञ्चारमन्त्री शर्मा

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चीनले हालै सार्वजनिक गरेको नक्साका सम्बन्धमा सरकारले कूटनीतिक माध्यमद्वारा कुरा गर्ने प्रतिक्रिया दिएकी छिन् ।  मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीको जिज्ञासामा उनले चीन सरकारसँ...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका पन्ध्र निर्णय 
यस्ता छन् मन्त्रिपरिषद् बैठकका पन्ध्र निर्णय 

काठमाडौं : सरकारले भन्सारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मङ्गलबारको बैठकले निजीकरण ऐन, २०५० बमोजिम प्रतिनिधिसभा सदस्यद्वय राजेन्द्रकुमार केसी र माधव सापकोटालाई निजीकरण समितिको सदस्यमा मनोनीत गर्ने निर्...

आँखा पाक्ने रोगमा प्रयोग हुने औषधिको अभाव छैनः विभाग
आँखा पाक्ने रोगमा प्रयोग हुने औषधिको अभाव छैनः विभाग

काठमाडौं : औषधि व्यवस्था विभागले आँखा पाक्ने रोग (भाइरल कन्जङ्क्टिभाइटिस) मा प्रयोग हुने औषधिको अभाव नभएको जनाएको छ । आँखा पाक्ने रोगका बिरामी बढेपछि केहीले औषधि अभावको हल्ला फिजाए पनि पर्याप्त मात्रामा औषधि भएको विभागको भनाइ  छ । विभागका महानिर्देशक नारायणप्रसाद ढकालले आँखा पाक्ने रोगक...

नौ सय साना उद्योग दर्ता, दुई सय ५९ खारेज
नौ सय साना उद्योग दर्ता, दुई सय ५९ खारेज

कलैया : घरेलु तथा साना उद्योग कार्यालयले आर्थिक वर्ष २०७९÷८० मा आठ सय ९९ घरेलु तथा साना उद्योग दर्ता गरेको छ ।  यसैगरी दुई सय ५९ वटा साना उद्योग खारेज गरेको छ ।  आठ सय ९९ घरेलु तथा साना उद्योग दर्ता र आठ सय छ वटा उद्योग नवीकरण गर्दा कूल रु एक करोड ३४ लाख ३५ हजार सात सय ३० रा...

एमसिसी नेपाल कम्प्याक्ट कार्यक्रमको शुभारम्भ
एमसिसी नेपाल कम्प्याक्ट कार्यक्रमको शुभारम्भ

काठमाडौं : नेपाल सरकार तथा मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) को संयुक्त लगानीको ‘एमसिसी नेपाल कम्प्याक्ट कार्यक्रम’ कार्यान्वयन चरणमा प्रवेश भएको घोषणा भएको छ । मिलेनियन च्यालेन्ज नेपाल अकाउन्ट विकास समिति (एमसिए–नेपाल) अन्तर्गत कार्यान्वयन हुने परियोजनाको पूर्वतया...

एक महिनामा सवा सात करोडको फुड सप्लिमेन्ट आयात 
एक महिनामा सवा सात करोडको फुड सप्लिमेन्ट आयात 

काठमाडौंं : नेपालले एक महिनामा सवा सात करोड रुपैयाँ बराबरको फुड सप्लिमेन्ट आयात गरेको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउन महिनामा ७ करोड ११ लाख ७५ हजार रुपैयाँ बराबरको २९ हजार ५६५ केजी फुड सप्लिमेन्ट आयात भएको हो । गत आवको सोही अवधिको तुलनामा यस अवधिमा १३ लाख २८ हजा रुप...

रामेछापको केउरीनी बिर्ताः पहिरो सर्दै गाउँ झर्दै
रामेछापको केउरीनी बिर्ताः पहिरो सर्दै गाउँ झर्दै

मन्थली : रामेछापको लिखु तामाकोसी गाउँपालिका–६ खिम्तीको केउरीनी बिर्ताका दीपक श्रेष्ठको घर निर्माण पूरा हुन नपाउँदै पहिराको उच्च जोखिममा पर्यो । उनी अहिले उक्त घरमा बस्ने ÷ नबस्ने अन्योलमा परेका छन् । केउरीनी बिर्ता गाउँलाई घेरेर यसअघिदेखि नै पहिरोको जोखिम थियो । त्यहीँ स्थानमा अ...

आईपीओ जारी गर्दै श्रीनगर एग्रीटेक, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिंग
आईपीओ जारी गर्दै श्रीनगर एग्रीटेक, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिंग

काठमाडौं : श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर आईपीओ जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा  १३ करोड रुपैयाँ बराबरको १३ लाख कित्ता आईपीओ जारी गर्ने भएको हो ।  उक्त शेयरको निष्काशन तथा बिक्री प्रबन्धकमा कम्पनी र नबिल...

पूर्वप्रधानमन्त्री खानलाई पुनः हिरासतमा राख्न आदेश
पूर्वप्रधानमन्त्री खानलाई पुनः हिरासतमा राख्न आदेश

इस्लामवाद : पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई गोप्य दस्तावेजहरू सार्वजनिक गरेको आरोपमा जेलमा राख्न आदेश दिएको छ । इस्लामावाद उच्च अदालतले मङ्गलबार उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।  पाकिस्तानका सबैभन्दा लोकप्रिय राजनीति नेता खान गत वर्ष सत्ताबाट हटेदेखि धेरै...

एसिया कप क्रिकेटः पाकिस्तानले टस जित्यो
एसिया कप क्रिकेटः पाकिस्तानले टस जित्यो

काठमाडौं  ः एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गतको उद्धघाटन खेलमा घरेलु टोली पाकिस्तानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । यससँगै नेपालले अब पहिला फिल्डिङ गर्नेछ ।...

भ्रष्टाचार आरोपमा बोदेबर्साइन नगरपालिकाका प्रमुखसहित आठ जनाविरुद्ध मुद्दा दायर  
भ्रष्टाचार आरोपमा बोदेबर्साइन नगरपालिकाका प्रमुखसहित आठ जनाविरुद्ध मुद्दा दायर  

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपमा बोदेबर्साइन नगरपालिकाका नगर प्रमुखसहित आठ जना विरुद्ध मुद्दा दायर गरेको छ । आयोगले सप्तरीको बोदेबर्साइन नगरपालिकाका नगर प्रमुख आतेश कुमार सिंह, निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादव, वडा अध्यक्षसमेत गरी आठ जना विरुद्ध मुद्दा...