२३५ रुपैयाँले बढ्याे एल पी ग्यासकाे मूल्य

२३५ रुपैयाँले बढ्याे एल पी ग्यासकाे मूल्य

काठमाडौं : नेपाल आयल निगमले खाना पकाउने एल पी ग्यासको मूल्य २३५ रुपैयाँ बढाएकाे छ।

मूल्य बढेसँगै यस अघि १६६० रुपैयाँ रहेकाे ग्यासकाे मूल्य १८९५ रुपैयाँ पुगेकाे छ।

त्यस्तै पेट्रोलमा ४, डिजेल तथा मट्टीतेलमा ३ रुपैयाँ मूल्य बढाएकाे छ। बढेकाे मूल्य आज राति १२ बजेपछि लागू हुनेछ।

 

थप समाचार