वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
निरन्तर घट्दै शेयर बजार, कारोबार रकममा भने देखियो सुधार
निरन्तर घट्दै शेयर बजार, कारोबार रकममा भने देखियो सुधार

काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक आज २.८२ अंकले घटेर १९९०.५९ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से ५.०५ अंकले घटेर १९९३.४२ बिन्दुमा भएको थियो । आज कारोबारमा आएका ७९ कम्पनीको शेयरमूल्य बढेको छ । भने १३१ कम्पनीको...

सहकारी विभागद्वारा समस्याग्रस्त घोषित संस्थाकाे विवरण सार्वजनिक
सहकारी विभागद्वारा समस्याग्रस्त घोषित संस्थाकाे विवरण सार्वजनिक

काठमाडौं  : सहकारी विभागले समस्याग्रस्त  घोषित सहकारी संस्थाहरुको विवरण सार्वजनिक गरेको छ । बुधबार एक सूचना जारी गर्दै विभागले २०७४ सालदेखि २०८० साउनसम्म समस्याग्रस्त घोषित सहकारी संस्थाहरुको नामावली सार्वजनिक गरेको हो । विभागले समस्याग्रस्त घोषित गरेका सहकारीमा १३ वटा रहेका छन् ।...

राष्ट्रिय लोकमार्गको दुरावस्थाः यात्रुलाई सास्ती
राष्ट्रिय लोकमार्गको दुरावस्थाः यात्रुलाई सास्ती

ढोरपाटन : सडक छेउमा रहेका घरका भित्तामा हिलो टाँसिएको छ । दैनिक सयौँ गाडी ओहोरदोहोर गर्दा हिलाम्मे सडकमा पैदल यात्रा गर्न निकै सकस हुन्छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ–घोडाबाँधे सडकको अवस्था जोखिमयुक्त र हिलाम्मे हुँदा यात्रु र स्थानीयले सास्ती खेप्दै आएका छन्...

विद्युत् प्रसारण आयोजनाका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु
विद्युत् प्रसारण आयोजनाका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु

दमौली : नेपाल सरकार, मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए नेपाल) द्वारा सञ्चालित चार सय केभी विद्युत् प्रसारण आयोजनाका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको छ । उक्त आयोजनाअन्तर्गत रातमाटेदेखि नयाँ दमौली सबस्टेसन र नयाँ दमौली सबस्टेसनदेखि नयाँ बुटवल सबस्टेसन खण्डमा पर्ने तनह...

पर्यटकीय हब बन्दै सिञ्जाको केदारनाथ, भदौ १० गतेदेखि महोत्सव हुने 
पर्यटकीय हब बन्दै सिञ्जाको केदारनाथ, भदौ १० गतेदेखि महोत्सव हुने 

जुम्ला  : जुम्लाको सिञ्जा गाउँपालिका–४ स्थित बारेमा रहेको धार्मिक तीर्थस्थल केदारनाथलाई पर्यटकीय गन्तव्य बनाउन सिञ्जा गाउँपालिकाका लागिपरेको छ । सो तीर्थस्थललाई जिल्लाबाहिर परिचित गराई यसको आध्यात्मिक र सांस्कृतिक महत्वका बारेमा जानकारी दिन सो गाउँपालिकाले महोत्सवको आयोजना पनि गरेको छ ।...

मझगाउँ विमानस्थल निर्माण सुस्तगतिमा, तीन वर्षमा २५ प्रतिशत काम 
मझगाउँ विमानस्थल निर्माण सुस्तगतिमा, तीन वर्षमा २५ प्रतिशत काम 

बेदकोट : कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ स्थित मझगाउँ विमानस्थलको निर्माण सुस्तगतिमा भएको छ । तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको उक्त विमानस्थलको अहिलेसम्म २५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । जग्गाको भोगाधिकार विवाद र निर्माण सामग्रीको अभावले विमानस्थल निर्माण स...

लुम्बिनी र महालक्ष्मी विकास बैंकको २० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत 
लुम्बिनी र महालक्ष्मी विकास बैंकको २० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्जन नेप्सेमा दुई विकास बैंकको २० लाख कित्ता ऋणपत्र सूचीकृत भएको छ । बुधबार नेप्सेले लुम्बिनी विकास बैंक र महालक्ष्मी विकास बैंकको २० लाख कित्ता ऋणपत्र सूचीकृत गरेको हो । नेप्सेका अनुसार लुम्बिनी विकास बैंककोे १० वर्षे अवधिको ११ प्रतिशत ब्याजदर भएको ‘११ प्रत...

क्यान्सर अस्पतालका सम्पूर्ण शय्या निःशुल्क
क्यान्सर अस्पतालका सम्पूर्ण शय्या निःशुल्क

चितवन : चितवनस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रहेका सम्पूर्ण जनरल शय्या (बेड) निःशुल्क गरिएका छन् । अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेल नियुक्तिपछिको पहिलो बैठकले शय्या निःशुल्क गर्ने निर्णय गरेको हो । बैठकले आगामी असोज १ गतेदेखि लागू हुने गरी अस्पतालका सघन उपचार कक्ष (...

चन्द्रमामा अक्सिजनको सङ्केत भेटिएको इसरोको दावी
चन्द्रमामा अक्सिजनको सङ्केत भेटिएको इसरोको दावी

नयाँ दिल्ली : भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गगठन (इसरो) ले भारतको चन्द्रयान–३ को रोभरले चन्द्रमाको सतहमा अक्सिजन र धेरै खनिज पदार्थको उपस्थितिको सङ्केत फेला पारेको जनाएको छ । गत अगष्ट २३ मा चन्द्रमाको अनुसन्धानका लागि यसको दक्षिणी ध्रुवमा अनुसन्धानका लागि चन्द्रयान–३ को विक्रम रोभर...

एसिया कप क्रिकेटमा आज नेपाल र पाकिस्तानबीच खेल हुने 
एसिया कप क्रिकेटमा आज नेपाल र पाकिस्तानबीच खेल हुने 

काठमाडौं : एसिया कप क्रिकेटमा पहिलो पटक सहभागिता जनाउन लागेको नेपालले आज घरेलु टोली पाकिस्तानसित खेल्दैछ । सोह्रौँ संस्करणको एसिया कपको उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा आज दिउँसो ३ः१५ बजे हुनेछ । नेपाली क्रिकेट टोली एकदिवसीय वरियतामा विश्वको नम्बर एक राष्ट्र पाकिस्तानसँग खे...

बुधबार सुनको मूल्य प्रतितोला एक लाख १२ हजार नाघ्यो   
बुधबार सुनको मूल्य प्रतितोला एक लाख १२ हजार नाघ्यो   

काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले बढेको छ । त्यस्तै चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार पाँच सय रुपैयाँ र तेजावी...

नौमुरे जलविद्युत् आयोजनाको साढे पाँच करोड बजेट फ्रिज 
नौमुरे जलविद्युत् आयोजनाको साढे पाँच करोड बजेट फ्रिज 

अर्घाखाँची  :  लुम्बिनी प्रदेशका पाँच जिल्लालाई प्रत्यक्ष फाइदा पुग्ने ‘नौमुरे’ बहुउद्देश्यीय जलविद्युत् आयोजनाको काम अगाडि नबढ्दा ८२ प्रतिशत रकम फ्रिज भएको छ । अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–८, सातमारामा रहेको आयोजनाले गत आर्थिक वर्ष २०७९÷८० मा बजेटको कूल...

हिमालयन लघुवित्तको अध्यक्षमा नकर्मी नियुक्त 
हिमालयन लघुवित्तको अध्यक्षमा नकर्मी नियुक्त 

काठमाडौं : हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा विजयमान नकर्मी नियुक्त भएका छन् । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले संस्थापक सेयरधनी समूह हिमालयन बैंक लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्ने नकर्मीलाई सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको हो । हिमालयन...

माछापुच्छ्रे बैंकद्वारा १४ प्रतिशत लाभांश घोषणा, बोनस कति ?  
माछापुच्छ्रे बैंकद्वारा १४ प्रतिशत लाभांश घोषणा, बोनस कति ?  

काठमाडौं : माछापुच्छ्रे बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको हो । बैंकले हाल कायम रहेको चुक्ता पुँजीको १३.३० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश...

सन नेपाल लाइफको शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ नियुक्त 
सन नेपाल लाइफको शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ नियुक्त 

काठमाडौं : सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ । कम्पनीको सञ्चालक समितिले इन्स्योरेन्सको शेयर कारोबार सम्बन्धी सम्पूर्ण अभिलेख राख्न उक्त क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।  जस अनुसार कम्पनीको शेयर कारोब...

नेपालमा लगानी भित्र्याउन र यहाँबाट लाभ लिन विदेशी लगानीकर्तालाई ढकालको आग्रह
नेपालमा लगानी भित्र्याउन र यहाँबाट लाभ लिन विदेशी लगानीकर्तालाई ढकालको आग्रह

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका लागि विदेशी लगानीकर्ताहरुलाई आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ र हङकङ ट्रेड डेभलपमेन्ट काउन्सिललद्धारा संयुक्त रुपमा आज काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ढकालले नेपालमा लगानी भित्र्याउन र...

माण्डु हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
माण्डु हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं : माण्डु हाइड्रोपावर लिमिटेडको सर्वसाधारण सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले भदौ ११ गतेबाट निष्काशन गरेकोे आईपीओमा लगानीकर्ताले आज बैकिङ समयसम्म आवेदन दिन सक्ने छन्। कम्पनीले १२ लाख ५ हजार ३ सय २० कित्ता सेयर आईपीओ निष्काशन गरेको हो । कम्पनीले अंकित मूल्य १०० रुपै...

सन्देहपूर्ण कारोबार गर्ने दुई मेनपावर कम्पनी कारबाहीमा
सन्देहपूर्ण कारोबार गर्ने दुई मेनपावर कम्पनी कारबाहीमा

काठमाडौं : वैदेशिक रोजगार विभागले दुई मेनपावर कम्पनीलाई कारबाही गरेको छ । विभागको पूर्वस्वीकृतिबिना सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण सूचना प्रसारण गर्ने र एजुकेशनल इन्स्टिच्युट एण्ड कन्सल्टेन्सी राखी वर्किङ भिसाको लोभ देखाएर सन्देहपूर्ण कारोबार गरेको भन्दै विभागले अक्सन इन्टरनेशनल प्रालि र ओमेगा...

साढे चार अर्बले बढ्यो जीवन बीमा कम्पनीहरुको व्यवसाय, अग्र स्थानमा नेपाल लाइफ  
साढे चार अर्बले बढ्यो जीवन बीमा कम्पनीहरुको व्यवसाय, अग्र स्थानमा नेपाल लाइफ  

काठमाडौं : जीवन बीमा कम्पनीहरुको व्यवसाय साढे चार अर्ब रुपैयाँले बढेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार बीमा कम्पनीहरुले गत आर्थिक वर्षको साउन महिनाको तुलनामा चालु आवमा ४ अर्ब ५४ करोड ९० लाख रुपैयाँले व्यवसाय बढाएका हुन् । साउन महिनामा बीमा कम्पनीहरुले ८ लाख ३२ हजार ७५९ बीमालेख बिक्री गरी १...

राष्ट्र बैंकले निजी क्षेत्रलाई हतोत्साही बनायो, एकीकृत निर्देशन तत्काल संसोधन गर्नू: महासंघ
राष्ट्र बैंकले निजी क्षेत्रलाई हतोत्साही बनायो, एकीकृत निर्देशन तत्काल संसोधन गर्नू: महासंघ

काठमाडौं : नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशनमा संसोधन गरि कर्जा सम्बन्धमा गरिएको व्यवस्थाप्रति नेपाल उद्योग वाणिज्य महासंघले आपत्ति जनाएको छ । एकीकृत निर्देशनमा कुनै पनि कर्जा निष्कृय वर्गमा (पुनर्संरचना र पुनर्तालिकीकरण बाहेक) वर्गीकरण भएमा कर्जाको भाखा नाघेको बक्यौता रकम भुक्तानी गरी लग...

पोखरा विश्वविद्यालयका उप–प्राध्यापक बराल विरुद्ध भ्रष्टाचार मुद्दा 
पोखरा विश्वविद्यालयका उप–प्राध्यापक बराल विरुद्ध भ्रष्टाचार मुद्दा 

कठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा विश्वविद्यालयका उप–प्राध्यापक रविन्द्र प्रसाद बरालविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेको छ । आयोगले उप–प्राध्यापक बराल विरुद्ध प्रतिवद्धता विपरीत अध्यापन गरी दोहोरो सुविधा लिई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो ।...

एसिया कप क्रिकेटः पाकिस्तानदेखि नेपालसम्म
एसिया कप क्रिकेटः पाकिस्तानदेखि नेपालसम्म

कोलम्बो : पाकिस्तान र श्रीलङ्काको सहआयोजनामा आजदेखि श्रीलङ्कामा एसिया कप क्रिकेट प्रतियोगिता शुरु भएको छ । प्रतियोगितमा छ देशले प्रतिस्पर्धा गर्नेछन् ।  श्रीलङ्काले एक वर्षअघि टी–२० ढाँचामा खेल जितेको थियो । यस वर्ष एसिया कप ५० ओभरमा हुनेछ । भारतमा आगामी अक्टोबरमा हुने विश्वकप प्र...

आर्थिक पत्रकारलाई चुनावी चटारो, कसले मार्ला बाजी?
आर्थिक पत्रकारलाई चुनावी चटारो, कसले मार्ला बाजी?

काठमाडौं : आर्थिक क्षेत्रमा कलम चलाउने पत्रकारहरुलाई चुनावी चटारो सुरु भएको छ । आर्थिक पत्रकारहरुको छाता संगठन नेपाल आर्थिक पत्रकार समाज (सेजन)को निर्वाचन सहितको साधारण सभा नजिकिँदै गर्दा चुनावी सारगर्मी बढेको हो । सेजनको २५ औं वार्षिक साधारण सभा तथा अधिवेशन भदौ १६ (आगामी शनिबार) हुँदैछ...

आर्थिक सम्बन्ध विस्तारलाई प्राथमिकता दिन प्रस्तावित राजदूतलाई परिसंघको आग्रह
आर्थिक सम्बन्ध विस्तारलाई प्राथमिकता दिन प्रस्तावित राजदूतलाई परिसंघको आग्रह

काठमाडौं : नेपाल उद्योग परिसङ्घले विभिन्न देशका लागि प्रस्तावित राजदूतहरुसँग आर्थिक क्षेत्रका विषयमा छलफल गरेको छ । प्रस्तावित राजदूतहरु संयुक्त अरब इमिरेट्सका लागि तेजबहादुर क्षेत्री, कुवेतका लागि घनश्याम लम्साल, थाइल्यान्डका लागि धनबहादुर वली, फ्रान्सका लागि सुधीर भट्टराई र जेनेभास्थित संयुक्...