वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
रास्वपाले तोक्यो महाधिवेशनको मिति र स्थान
रास्वपाले तोक्यो महाधिवेशनको मिति र स्थान

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महाधिवेशनको मिति तय गरेको छ । आगामी असार ७, ८ र ९ गते चितवनमा महाधिवेशन हुने रास्वपा सचिवालय सदस्य तथा संसदीय दलका उपनेता गणेश पराजुलीले जानकारी दिए । आज पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति र स्थान तोकेको ह...

प्राइभेट इक्विटी र भेन्चर क्यापिटललाई स्पष्ट कानूनी आधार दिन माग
प्राइभेट इक्विटी र भेन्चर क्यापिटललाई स्पष्ट कानूनी आधार दिन माग

काठमाडौं : नेपाल प्राइभेट इक्विटी एशोसिएसनले प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल (पीई–भीसी) क्षेत्रका लागि स्पष्ट कानूनी आधार तय गर्न सरकारसँग माग गरेको छ ।  अर्थमन्त्री स्वर्णिम वाग्ले लाई बुझाइएको सुझावपत्रमा विद्यमान कानूनी अस्पष्टता र नीतिगत कमजोरीका कारण विदेशी लगानी आकर्षित...

होर्मुज क्षेत्रकाे तनाव उत्कर्षमाः चिनियाँ मध्यस्थता अस्वीकार गर्दै ट्रम्पले बढाए इरानमाथि दबाब
होर्मुज क्षेत्रकाे तनाव उत्कर्षमाः चिनियाँ मध्यस्थता अस्वीकार गर्दै ट्रम्पले बढाए इरानमाथि दबाब

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति ध्वस्त भइसकेको दाबी गर्दै यस युद्धमा अमेरिका जसरीपनि विजयी हुने बताएका छन् । मंगलबार चीन भ्रमणका लागि प्रस्थान गर्नुअघि सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले इरानमाथिको नाकाबन्दी पूर्ण रूपमा प्रभावकारी रहेको दाबी गरे । उनले अमेरि...

याम्वालिङ हाइड्रोपावरको आईपीओ बाँडफाँट, एक लाख ७४ हजार आवेदकले पाए शेयर 
याम्वालिङ हाइड्रोपावरको आईपीओ बाँडफाँट, एक लाख ७४ हजार आवेदकले पाए शेयर 

काठमाडौं : याम्वालिङ हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्राथमिक शेयर आईपीओ आज बाँडफाँट गरेको छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालयमा सम्पन्न बाँडफाँड कार्यक्रममार्फत गोलाप्रथाद्वारा भाग्यमानी आवेदक छनोट गरिएको हो । बाँडफा...

काठमाडौं महानगरपालिकाद्वारा कक्षा ११ र १२ को छात्रवृत्ति परीक्षाको आवेदन खुला
काठमाडौं महानगरपालिकाद्वारा कक्षा ११ र १२ को छात्रवृत्ति परीक्षाको आवेदन खुला

काठमाडौं : काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८३/०८४ का लागि कक्षा ११ र १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि अनलाइन आवेदन खुला गरेको छ । महानगरअन्तर्गत रहेका संस्थागत शिक्षण संस्थामा अध्ययनका लागि परीक्षा प्रणालीमार्फत छात्रवृत्ति प्रदान गरिने जनाइएको छ । महान...

सागर डिष्टिलरीको घाटा ३ करोड ५३ लाख रुपैयाँ पुग्यो
सागर डिष्टिलरीको घाटा ३ करोड ५३ लाख रुपैयाँ पुग्यो

काठमाडौं : सागर डिष्टिलरी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३ करोड ५३ लाख ५७ हजार रुपैयाँ घाटा व्यहोरेको छ । कम्पनीको घाटा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको हो । गत आवको तेस्रो त्रैमाससम्म कम्पनीले २ करोड ६१ लाख रुपैयाँ घाटा व्यहोरेको थियो । कम्पनीको आम्दानी भने उल्लेख...

दलगत सहमतिपछि राष्ट्रिय सहकारी बैंकमा अधिकांश पदमा एकल उम्मेदवारी
दलगत सहमतिपछि राष्ट्रिय सहकारी बैंकमा अधिकांश पदमा एकल उम्मेदवारी

काठमाडौं : राष्ट्रिय सहकारी बैंक को नयाँ नेतृत्व चयनका लागि प्रमुख राजनीतिक दलहरूबीच सहमति गरेर पद बाँडफाँड गरिएको छ। सात सदस्यीय सञ्चालक समिति र तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति चयनका लागि आज (बैशाख २९) उम्मेदवारी मनोनयन दर्ताको मिति तय गरिएको थियो। दलहरूबीच भएको सहमति अनुसार एमालेले बागमती, क...

डीडीसीको ‘लुटतन्त्र’मा मन्त्रीको लगाम: कर्मचारीलाई सित्तैमा दूध-घिउ खान प्रतिबन्ध, २.८५ करोड जोगिने 
डीडीसीको ‘लुटतन्त्र’मा मन्त्रीको लगाम: कर्मचारीलाई सित्तैमा दूध-घिउ खान प्रतिबन्ध, २.८५ करोड जोगिने 

काठमाडौं : सरकारी संस्थानहरूमा वर्षौँदेखि चल्दै आएको ‘लुटतन्त्र’ र फजुल खर्चविरुद्ध कृषि तथा पशुपन्छी विकास मन्त्री गीता चौधरीले कडा कदम चालेकी छिन् । दुग्ध विकास संस्थान (डीडीसी)का कर्मचारीहरूले सित्तैमा उपभोग गर्दै आएको दूध र घिउको सुविधालाई मन्त्री चौधरीले तत्काल रोक्न निर्देशन द...

हुलास फिनसर्भ हायर पर्चेजको नाफा ६५ प्रतिशतले वृद्धि, कर्जा पोर्टफोलियो ११.२८ अर्ब रुपैयाँ पुग्यो 
हुलास फिनसर्भ हायर पर्चेजको नाफा ६५ प्रतिशतले वृद्धि, कर्जा पोर्टफोलियो ११.२८ अर्ब रुपैयाँ पुग्यो 

काठमाडौं : हुलास फिन सर्भ हायर पर्चेज लिमिटेड (साबिक हुलास फिन सर्भ लिमिटेड) ले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले प्रकाशित अन्तरिम वित्तीय विवरणअनुसार उल्लेखनीय व्यवसायिक विस्तार र प्रभावकारी कर्जा असुलीका कारण नाफा तथा कर्ज...

महावीर पुनको गुनासो-आफूले ल्याउन खोजेको नवप्रवर्तनसम्बन्धी अध्यादेश अघि बढाइएन
महावीर पुनको गुनासो-आफूले ल्याउन खोजेको नवप्रवर्तनसम्बन्धी अध्यादेश अघि बढाइएन

काठमाडौं : स्वतन्त्र सांसद महावीर पुनले आफूले अघि बढाउन खोजेका नवप्रवर्तन, शिक्षा सुधार र विज्ञान प्रविधिसम्बन्धी अध्यादेशहरू हालसम्म कार्यान्वयनमा नआएको भन्दै असन्तुष्टि जनाएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफू मन्त्री रहेको समयमा चुनावी सरकार भएकाले धेरै काम अघि बढाउन नसक...

नेपाल इन्स्योरेन्सलाई ‘बेष्ट म्यानेज्ड जनरल इन्स्योरेन्स कम्पनी २०२६’अवार्ड
नेपाल इन्स्योरेन्सलाई ‘बेष्ट म्यानेज्ड जनरल इन्स्योरेन्स कम्पनी २०२६’अवार्ड

काठमाडौं : नेपालको निर्जीवन बीमा क्षेत्रमा स्थापित तथा पुरानो कम्पनीमध्ये एक नेपाल इन्स्योरेन्स कम्पनी लि लाई ‘बेष्ट म्यानेज्ड जनरल इन्स्योरेन्स कम्पनी २०२६’ अवार्ड प्रदान गरिएको छ । न्यू बिजनेश एज लिमिटेडले काठमाडौंमा आयोजना गरेको १० औं संस्करणको ‘न्यूबिज कन्क्लेभ एन्ड बिज...

नीति तथा कार्यक्रमप्रति क्रसर व्यवसायीको स्वागत, नवीकरण समस्या समाधान र स्पष्ट कानुनको माग
नीति तथा कार्यक्रमप्रति क्रसर व्यवसायीको स्वागत, नवीकरण समस्या समाधान र स्पष्ट कानुनको माग

काठमाडौं : नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले सरकारको नीति तथा कार्यक्रमलाई स्वागत गरेको छ। सरकारले सोमबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममा प्राकृतिक तथा खानीजन्य वस्तुको व्यावसायिक उत्पादन, उपयोग र बजारीकरणमा निजी क्षेत्रलाई सक्रिय रूपमा सहभागी गराइने उल्...

राष्ट्र बैंकले ६५ करोड रकम ब्याजमा लगानी गर्ने 
राष्ट्र बैंकले ६५ करोड रकम ब्याजमा लगानी गर्ने 

काठमाडौं : नेपाल राष्ट्र बैंकले ६५ करोड रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले विभिन्न कोषमा रहेको ९ अर्ब ५३ करोड ८७ लाख रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । कोषको उक्त रकम २०२६ मे २० देखि, २०२७ मे २० सम्म ३६६ दिनका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । त्रैमासिक रु...

‘प्रधानमन्त्रीले सदनमा जनताको प्रश्नको उत्तर दिन नसक्नु अयोग्यता र असक्षमताको नमुना’
‘प्रधानमन्त्रीले सदनमा जनताको प्रश्नको उत्तर दिन नसक्नु अयोग्यता र असक्षमताको नमुना’

काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहले सदनमा जनताको प्रश्नको उत्तर दिन नसक्नु भनेको अयोग्यता र असक्षमताको नमुना भएको आरोप लगाएका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले जनताको प्रश्नको उत्तर दिन नसक्नु भनेको अयोग्यता र असक्षमताको नमुना भएको...

सडक सुरक्षा विधेयक चालु अधिवेशनमै ल्याउन संसदीय समितिको निर्देशन
सडक सुरक्षा विधेयक चालु अधिवेशनमै ल्याउन संसदीय समितिको निर्देशन

काठमाडौं : प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सडक सुरक्षा तथा मनसुनका समयमा सवारी व्यवस्थापनको विषयमा छलफल गरिएको छ । मंगलबार बसेको समितिको बैठकमा समितिका सभापति आशिष गजुरेलले सडक दुर्घटना न्यूनिकरणलाई ध्यानमा राख्दै सडक सुरक्षा विधेयक चालु अधिवेशनभित्रै संसदमा पेश गर्न...

उच्च अंकले घट्यो शेयर बजार, कारोबार रकममा सामान्य सुधार 
उच्च अंकले घट्यो शेयर बजार, कारोबार रकममा सामान्य सुधार 

काठमाडौं : साताको दोस्रो कारोबार दिन मंगलबार शेयर बजार उच्च अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३९.४४ अंकले घटेर २७४४.४० बिन्दुमा बन्द भएको हो । सोमबार नेप्से ३८.१९ अंकले बढेर २७८३.८५ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १३ कम्पनीको शेयरमूल्य बढेको छ । भने २५१ कम्पन...

नीति तथा कार्यक्रममा पर्यटनः ‘भिजिट नेपाल २०८५’ को तयारीदेखि ई-गेट र अनलाइन भिसासम्म
नीति तथा कार्यक्रममा पर्यटनः ‘भिजिट नेपाल २०८५’ को तयारीदेखि ई-गेट र अनलाइन भिसासम्म

काठमाडौं : सरकारले नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्न ‘देवभूमि नेपाल’ राष्ट्रिय अभियान सञ्चालन गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आध्यात्मिक तीर्थ कूटनीतिमार्फ...

सांसद प्रसाईँको प्रश्न : गृहमन्त्री र प्रधानमन्त्रीविरुद्ध मुद्दा चलाउन प्रमाण पुगेन कि प्राथमिकता ?
सांसद प्रसाईँको प्रश्न : गृहमन्त्री र प्रधानमन्त्रीविरुद्ध मुद्दा चलाउन प्रमाण पुगेन कि प्राथमिकता ?

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईँले जेनजी आन्दोलनका क्रममा भएको घटनामा तत्कालीन गृहमन्त्री र प्रधानमन्त्रीविरुद्ध मुद्दा दायर गर्न सरकार किन पछि हटेको भन्दै प्रश्न गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभा को बैठकमा बोल्दै उनले मुद्दा दायर गर्न प्रमाण पुगेन कि प्राथमिकत...

सरकारले जेनजी आन्दोलनका शहीद र घाइतेको योगदान बिर्सिदै गयो : सांसद खतिवडा
सरकारले जेनजी आन्दोलनका शहीद र घाइतेको योगदान बिर्सिदै गयो : सांसद खतिवडा

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडा खत्रीले जेनजी आन्दोलनका शहीद र घाइतेप्रति सरकारले अझै न्याय दिन नसकेको बताएकी छिन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले जेनजी आन्दोलनमा बलिदान दिएका नागरिकको योगदान बिर्सिदै गएको भन्दै आन्दोलनका क्रममा निर्दोष जनत...

एम्बुलेन्समा करीब साढे चार सय किलो गाँजा फेला, चालक फरार
एम्बुलेन्समा करीब साढे चार सय किलो गाँजा फेला, चालक फरार

विराटनगर : सुनसरीको धरान उपमहानगरपालिका–१३ स्थितबाट प्रहरीले करीब साढे चार सय किलोग्राम गाँजा सहित एउटा एम्बुलेन्स नियन्त्रणमा लिएको छ । मंगलबार राति इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले नियमित चेकजाँचका क्रममा को १ च ७३५९ नम्बरको एम्बुलेन्सलाई रोकी जाँच गर्दा प्लास्टिकको...

हेलटार-चापागाउँ सडक स्तरोन्नति गर्न माग
हेलटार-चापागाउँ सडक स्तरोन्नति गर्न माग

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बुद्धरत्न महर्जनले हेलटारदेखि चापागाउँसम्मको सडक स्तरोन्नतिका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले हेलटारदेखि चापागाउँसम्मको ६२.२ किलोमिटर सडक स्तरोन्नतिको कार्यलाई प्राथमिकतामा राख्न सरकारसँग आग्रह...

मेलम्ची प्रभावित क्षेत्रको कार्यक्रम कार्यान्वयन गर्न सांसद युवराज दुलालको माग
मेलम्ची प्रभावित क्षेत्रको कार्यक्रम कार्यान्वयन गर्न सांसद युवराज दुलालको माग

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले मेलम्ची खानेपानी प्रभावित क्षेत्रका लागि विनियोजित बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मेलम्ची खानेपानी प्रभावित क्षेत्रको सामूदायिक उत्थान कार्यक्रम सञ...

चरा अवलोकन पर्यटनबाट उठेको आम्दानीले चीनमा प्रवासी चरा संरक्षणमा सहयोग
चरा अवलोकन पर्यटनबाट उठेको आम्दानीले चीनमा प्रवासी चरा संरक्षणमा सहयोग

काठमाडौं : चीनको पूर्वी प्रान्त जियाङसी प्रान्तमा चरा अवलोकन (बर्डवाचिङ) पर्यटनबाट प्राप्त आम्दानीलाई प्रवासी चरा संरक्षणमा उपयोग गर्न थालिएको छ । यसले पर्यटन र वातावरण संरक्षणबीच सन्तुलन कायम गर्दै ‘माइग्रेटरी बर्ड इकोनोमी’ नामक दिगो प्रणाली विकास भइरहेको छ । स्थानीय निकायका अनु...

‘अतिरञ्जित बजेटको अभ्यास अन्त्य हुनुपर्छ, राजस्व र वैदेशिक अनुदानले मात्र ठूला आयोजना धान्न सकिँदैन’ 
‘अतिरञ्जित बजेटको अभ्यास अन्त्य हुनुपर्छ, राजस्व र वैदेशिक अनुदानले मात्र ठूला आयोजना धान्न सकिँदैन’ 

काठमाडौं : अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक नीति तथा कानुनी सुधारलाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताएका छन् ।  मंगलबार बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले उनले निजी क्षेत्रमैत्री आर्थिक नीति अवलम्बन गर्दै पूराना १५ वटा कानुन खारेज गरिएको र राजश्व अनुसन्धान विभागसमेत खारेज...