वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
गौर नगरपालिकाद्वारा अवैध संरचनामाथि डोजर, सडक मिचेर बनाइएका टहरा भत्काइँदै
गौर नगरपालिकाद्वारा अवैध संरचनामाथि डोजर, सडक मिचेर बनाइएका टहरा भत्काइँदै

रौतहट : रौतहटको गौर नगरपालिकाले नगर क्षेत्रलाई व्यवस्थित र स्वच्छ बनाउने अभियान अन्तर्गत अवैध रूपमा निर्माण गरिएका घर, टहरा र अन्य संरचनाहरू भत्काउन सुरु गरेको छ। सार्वजनिक सडक, नाला र ऐलानी जग्गा मिचेर बनाइएका संरचनाहरूका कारण नगरको स्वरूप बिग्रिएको र आवागमनमा ठूलो बाधा पुगेको भन्दै नगरपालि...

प्रधानमन्त्रीको अनुपस्थितिमा तोकिएको मन्त्रीले जवाफ दिन सक्ने व्यवस्था छः प्रमुख सचेतक बुर्लाकोटी
प्रधानमन्त्रीको अनुपस्थितिमा तोकिएको मन्त्रीले जवाफ दिन सक्ने व्यवस्था छः प्रमुख सचेतक बुर्लाकोटी

काठमाडौं : सत्तारुढ दल रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले नीति तथा कार्यक्रमको छलफलमा प्रधानमन्त्रीले तोकेको मन्त्रीले भाग लिने र जवाफ दिने कानुनी रुपमा व्यवस्था रहेको स्पष्ट पारेका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ...

विपक्षीको अवरोधपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित
विपक्षीको अवरोधपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं : प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ। बुधबार बसेको प्रतिनिधिसभाको बैंठमा प्रधानमन्त्री बालेन शाहले नीति तथा कार्यक्रममाथि उठेको प्रश्नको जवाफ दिने कार्यसूची रहेको थियो । तर प्रधानमन्त्री अनुपस्थित भएपछि विपक्ष दलहरुले विरोध जनाएका छन् । विपक्षी दलको अवरोधपछि सभामुख डि...

प्रधानमन्त्रीले सदनमा जवाफ नदिए बैठक बहिस्कार गर्ने कांग्रेस सांसद केसीको चेतावनी
प्रधानमन्त्रीले सदनमा जवाफ नदिए बैठक बहिस्कार गर्ने कांग्रेस सांसद केसीको चेतावनी

काठमाडौं : नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नीति तथा कार्यक्रममाथि उठेको प्रश्नको जवाफ प्रधानमन्त्री बालेन शाहले नदिएमा बैठक बहिस्कार गर्ने चेतावनी दिएका छन् । बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको तर्फबाट बोल्दै उनले प्रधानमन्त्री प्रधानमन्त्रीबाट एक पछि अर्को गरेर संस...

नेपालको ग्रामीण अर्थतन्त्र र निर्यातको आधार बन्दै चिया क्षेत्र : सांसद सुहाङ नेम्वाङ
नेपालको ग्रामीण अर्थतन्त्र र निर्यातको आधार बन्दै चिया क्षेत्र : सांसद सुहाङ नेम्वाङ

काठमाडौं : सांसद सुहाङ नेम्वाङले नेपालको चिया क्षेत्र देशको ग्रामीण अर्थतन्त्र, रोजगारी, निर्यात अन्तर्राष्ट्रिय पहिचानसँग गहिरो रूपमा जोडिएको बताएका छन् । आजको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले वि.सं.१९२० मा इलामबाट सुरु भएको चिया खेती आज महत्वपूर्ण आर्थिक आधार बनेको उल्लेख गरे । उनले भने,...

दोलखाको जलविद्युत र कालिन्चोक मन्दिरमाथि स्वार्थ समूहको सिन्डिकेट हावी भयोः सांसद सेञ्चुरी 
दोलखाको जलविद्युत र कालिन्चोक मन्दिरमाथि स्वार्थ समूहको सिन्डिकेट हावी भयोः सांसद सेञ्चुरी 

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद स्मृति सेञ्चुरीले बुधबार प्रतिनिधिसभा बैठकमा दोलखावासीको पीडा, उपेक्षा र विकासका अधुरा सपनाबारे सरकारको ध्यानाकर्षण गराएकी छन्।  उनले आफू आज सदनमा केवल शब्द लिएर नभई दोलखाका जनताको आँसु र थुनिएको चित्कार बोकेर उभिएको बताउँदै जिल्लाका दीर्घका...

मल अभाव, उखु किसानको भुक्तानी र सीमावर्ती समस्या समाधान गर्न सांसद खनालको माग
मल अभाव, उखु किसानको भुक्तानी र सीमावर्ती समस्या समाधान गर्न सांसद खनालको माग

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विक्रम खनालले किसानहरूले मल अभाव, उखु भुक्तानी तथा सीमावर्ती क्षेत्रका बैंकिङ समस्याबाट सास्ती खेपिरहेको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले वर्षात् सुरु भइसके पनि किसानहरूले अझै मल नपाएको भन्दै...

कर्णालीको विद्युत् आपूर्ति प्रभावित भएपछि मन्त्री श्रेष्ठद्वारा तत्काल मर्मत र छानबिनको निर्देशन
कर्णालीको विद्युत् आपूर्ति प्रभावित भएपछि मन्त्री श्रेष्ठद्वारा तत्काल मर्मत र छानबिनको निर्देशन

काठमाडौं : बाँकेको चिसापानी क्षेत्रमा नेपाल विद्युत् प्राधिकरण अन्तर्गतको कोहलपुर–सुर्खेत १३२ केभी विद्युत् प्रसारण लाइनका दुई वटा टावर ढल्दा कर्णाली प्रदेशको विद्युत् आपूर्ति प्रभावित बनेको छ । घटनाप्रति ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ ले चासो व्यक्त गर्दै मर्मत त...

मुक्तिनाथ कृषि कम्पनी करिब दुई करोड नोक्सानीमा, प्रतिशेयर आम्दानी पनि घट्यो 
मुक्तिनाथ कृषि कम्पनी करिब दुई करोड नोक्सानीमा, प्रतिशेयर आम्दानी पनि घट्यो 

काठमाडौं : मुक्तिनाथ कृषि कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार संस्थाले यस अवधिमा एक करोड ९७ लाख ६२ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ ।  गत वर्ष कम्पनीले दुई करोड २४ लाख ४९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यस अव...

नेपाल सरकार कार्य विभाजन नियमावली,२०८३ स्वीकृत
नेपाल सरकार कार्य विभाजन नियमावली,२०८३ स्वीकृत

काठमाडौं : मन्त्रिपरिषद् बैठकले विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश, २०७९ को संशोधन स्वीकृत गर्ने निर्णय गरेको छ । बुधबार बसेको बैठकले विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश, २०७९ को संशोधन स्वीकृत गर्ने निर्णय गरेको सञ्चारमन्त्री डा। विक्रम तिमिल्सिनाले जानकारी दिए । त्यस्तै ब...

रेमिट्यान्सको भरमा मात्रै अर्थतन्त्र चल्दैन, बेरोजगारी घटाउन कृषि र उद्यममा जोड दिऊँः सांसद कुँवर
रेमिट्यान्सको भरमा मात्रै अर्थतन्त्र चल्दैन, बेरोजगारी घटाउन कृषि र उद्यममा जोड दिऊँः सांसद कुँवर

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद श्रद्धा कुँवर क्षेत्रीले सरकारको नीति तथा कार्यक्रमप्रति प्रतिक्रिया दिँदै डिजिटल प्ल्याटफर्मलाई अर्थतन्त्रसँग जोड्ने सरकारी पहलको स्वागत गरेकी छन्। बुधबार प्रतिनिधिसभा बैठकमा उनले यस्तो कदमले सूचना प्रविधि र डिजिटल क्षेत्रमा सक्रिय युवामा नयाँ उत्स...

नाफासँगै बढ्यो नेपाल टेलिकमको प्रतिशेयर आम्दानी 
नाफासँगै बढ्यो नेपाल टेलिकमको प्रतिशेयर आम्दानी 

काठमाडौं : नेपाल टेलिकमले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार चैत मसान्तसम्ममा कम्पनीले छ अर्ब २७ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको छ।  उक्त नाफा गत आवको सोही अवधिको तुलनामा ९.८५ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अव...

ठगी तथा आपराधिक कसूरमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति पाण्डे पक्राउ
ठगी तथा आपराधिक कसूरमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति पाण्डे पक्राउ

काठमाडौं : नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्योति प्रकाश पाण्डे ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसूरमा पक्राउ परेका छन् । ‘स्मार्ट टेलिकम प्रा। लि’ को अनुमतिपत्र रद्द भई नेपाल सरकारको नियन्त्रणमा रहेको सम्पत्तिलाई बेइमानीपूर्वक हानी नोक्...

सात वर्षपछि अमेरिकी राष्ट्रपति ट्रम्प तीनदिने चीन भ्रमणमा, व्यापारिक सन्तुलन र प्रविधि मुख्य एजेन्डा
सात वर्षपछि अमेरिकी राष्ट्रपति ट्रम्प तीनदिने चीन भ्रमणमा, व्यापारिक सन्तुलन र प्रविधि मुख्य एजेन्डा

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तीनदिने उच्चस्तरीय चीन भ्रमणका लागि बिहीबार प्रस्थान गरेका छन् । ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच हुने बहुप्रतीक्षित भेटवार्तामा दुई देशबीचको व्यापार, प्रविधि तथा द्विपक्षीय सम्बन्धका विभिन्न विषयमा छलफल हुने अपेक्षा गरिएको छ । ट्रम्पले व्...

पाँच अर्ब लगानीकाे जालपादेवी केबलकार दुई महिनाभित्र सञ्चालनमा आउने, निर्माण अन्तिम चरणमा
पाँच अर्ब लगानीकाे जालपादेवी केबलकार दुई महिनाभित्र सञ्चालनमा आउने, निर्माण अन्तिम चरणमा

काठमाडौं : आइएमई समूहले कैलालीको चिसापानीमा निर्माण गरिरहेको जालपादेवी केबलकार आगामी दुई महिनाभित्र सञ्चालनमा ल्याउने तयारी गरेको छ। कम्पनीले निर्माण कार्य अन्तिम चरणमा पुगेको भन्दै निर्धारित समयमै परियोजना सम्पन्न हुने दाबी गरेको छ। नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा ज...

सर्वोच्चको आदेशपछि सार्वजनिक खरिदमा नयाँ मापदण्डः १० करोडमाथिका ठेक्कामा योग्यताको लगाम
सर्वोच्चको आदेशपछि सार्वजनिक खरिदमा नयाँ मापदण्डः १० करोडमाथिका ठेक्कामा योग्यताको लगाम

काठमाडौं : नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सर्वोच्च अदालतको आदेश बमोजिम निर्माण कार्यको बोलपत्र मूल्यांकन प्रक्रियामा महत्वपूर्ण फेरबदल गरेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले २०८३ बैशाख २३ मा सार्वजनिक खरिद न...

बैंकिङ प्रणालीबाट ४२ दिनका लागि ४० अर्ब तरलता उठाउँदै राष्ट्र बैंक 
बैंकिङ प्रणालीबाट ४२ दिनका लागि ४० अर्ब तरलता उठाउँदै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबार (आज) बजारबाट थप ४० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । गत बैशाख २५ गते ४० अर्ब तानेको बैकले पुनः ४२ दिनका ल...

सुनको मूल्य घट्यो, चाँदीको भाउ बढ्यो 
सुनको मूल्य घट्यो, चाँदीको भाउ बढ्यो 

काठमाडौं : नेपाली बजारमा बुधबार सुनको मूल्यमा गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेको छ ।  महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला तीन लाख दुई हजार २०० रुप...

भारतमा सुन-चाँदी आयात शुल्कमा भारी वृद्धि, अब १५ प्रतिशत भन्सार शुल्क लाग्ने  
भारतमा सुन-चाँदी आयात शुल्कमा भारी वृद्धि, अब १५ प्रतिशत भन्सार शुल्क लाग्ने  

काठमाडौं : भारत सरकारले सुन, चाँदी र प्लाटिनमजस्ता बहुमूल्य धातुमा लाग्ने भन्सार शुल्क उल्लेख्य रूपमा बढाएको छ । पश्चिम एसियामा जारी संकटका कारण विश्व अर्थतन्त्रमा बढ्दो दबाबबीच विदेशी मुद्रा सञ्चिति जोगाउन र अर्थतन्त्रलाई सुरक्षित राख्न यस्तो निर्णय गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।...

यार्सा संकलन गर्न मुगुका पाटन क्षेत्र जेठ १३ देखि खुला, प्रवेश शुल्क दुई हजारदेखि २५ सयसम्म   
यार्सा संकलन गर्न मुगुका पाटन क्षेत्र जेठ १३ देखि खुला, प्रवेश शुल्क दुई हजारदेखि २५ सयसम्म   

मुगु : मुगुको मुगुम कार्मारोङ गाउँपालिकाभित्र रहेका विभिन्न पाटन क्षेत्रमा पाइने बहुमूल्य जडिबुटी यार्सागुम्बा संकलनका लागि जेठ १३ गतेदेखि एक महिनासम्म पाटन खुला गरिने भएको छ। गाउँ कार्यपालिकाको आइतबार बसेको बैठकले जेठ १३ गतेदेखि यार्सा संकलन खुला गर्ने निर्णय गरेको हो। गाउँपालिकाले जिल्ला ब...

मन्त्रिपरिषद् बैठक जारी
मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं : बुधबार मन्त्रिपरिषद् बैठक बसेको छ । बैठक १०ः ३० बजेदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी छ । आज संसदमा प्रधानमन्त्री बालेन शाहले नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूचीछ । त्यसअघि मन्त्रिपरिषद् बैठक बसेको हो ।

रास्वपाले तोक्यो महाधिवेशनको मिति र स्थान
रास्वपाले तोक्यो महाधिवेशनको मिति र स्थान

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महाधिवेशनको मिति तय गरेको छ । आगामी असार ७, ८ र ९ गते चितवनमा महाधिवेशन हुने रास्वपा सचिवालय सदस्य तथा संसदीय दलका उपनेता गणेश पराजुलीले जानकारी दिए । आज पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति र स्थान तोकेको ह...

प्राइभेट इक्विटी र भेन्चर क्यापिटललाई स्पष्ट कानूनी आधार दिन माग
प्राइभेट इक्विटी र भेन्चर क्यापिटललाई स्पष्ट कानूनी आधार दिन माग

काठमाडौं : नेपाल प्राइभेट इक्विटी एशोसिएसनले प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल (पीई–भीसी) क्षेत्रका लागि स्पष्ट कानूनी आधार तय गर्न सरकारसँग माग गरेको छ ।  अर्थमन्त्री स्वर्णिम वाग्ले लाई बुझाइएको सुझावपत्रमा विद्यमान कानूनी अस्पष्टता र नीतिगत कमजोरीका कारण विदेशी लगानी आकर्षित...

होर्मुज क्षेत्रकाे तनाव उत्कर्षमाः चिनियाँ मध्यस्थता अस्वीकार गर्दै ट्रम्पले बढाए इरानमाथि दबाब
होर्मुज क्षेत्रकाे तनाव उत्कर्षमाः चिनियाँ मध्यस्थता अस्वीकार गर्दै ट्रम्पले बढाए इरानमाथि दबाब

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति ध्वस्त भइसकेको दाबी गर्दै यस युद्धमा अमेरिका जसरीपनि विजयी हुने बताएका छन् । मंगलबार चीन भ्रमणका लागि प्रस्थान गर्नुअघि सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले इरानमाथिको नाकाबन्दी पूर्ण रूपमा प्रभावकारी रहेको दाबी गरे । उनले अमेरि...