वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
बदलिएको भनिएको कांग्रेस यथास्थितिमै रमायो, परम्परागत निर्णयले पार्टी चल्दैन: नेता राई
बदलिएको भनिएको कांग्रेस यथास्थितिमै रमायो, परम्परागत निर्णयले पार्टी चल्दैन: नेता राई

काठमाडौं  : नेपाली कांग्रेसका सभापति गगन थापाले केन्द्रीय कार्य समितिमा थपिएका १९ केन्द्रीय सदस्यहरुप्रति केही युवा नेताहरुले आपत्ति जनाएका छन् । लामो समयदेखि पार्टीमा अवसर नपाएका युवा नेताहरु, पूर्वपदाधिकारी र केन्द्रीय सदस्यहरूले निर्णयको विरोध गरेका हुन् । नेपाल विद्यार्थी संघ एवम त...

पुँजी बजारमा १५-१६ अर्ब रुपैयाँको दुरुपयोग भएको अर्थमन्त्री डा.वाग्लेको आरोप
पुँजी बजारमा १५-१६ अर्ब रुपैयाँको दुरुपयोग भएको अर्थमन्त्री डा.वाग्लेको आरोप

काठमाडौं : अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले पुँजी बजारमा सीमित समूहले जनताको करिब १५–१६ अर्ब रुपैयाँ दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको गम्भीर आरोप लगाएका छन् । मंगलबार अर्थ समितिको बैठकमा बोल्दै मन्त्री वाग्लेले केही प्रभावशाली समूहले बजारमा हेरफेर, इन्साइडर ट्रेडिङ तथा कृत्रिम प्...

राष्ट्रिय सहकारी बैंकको वित्तीय अवस्था सुधारिँदै, नाफासँगै पूँजी पर्याप्तता बढ्यो
राष्ट्रिय सहकारी बैंकको वित्तीय अवस्था सुधारिँदै, नाफासँगै पूँजी पर्याप्तता बढ्यो

काठमाडौं : राष्ट्रिय सहकारी बैंकले चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। मंगलबार सार्वजनिक विवरणअनुसार बैंकको समग्र वित्तीय अवस्था अघिल्लो वर्षको तुलनामा थप सुदृढ बनेको देखिको छ। सार्वजनिक विवरणअनुसार समीक्षा अवधिमा बैंक ७१ लाख २२ हजार रुपैया...

दक्ष नर्सको अभावमा स्वास्थ्य क्षेत्रः पलायन रोक्न पारिश्रमिक र सुरक्षाको चुनौती
दक्ष नर्सको अभावमा स्वास्थ्य क्षेत्रः पलायन रोक्न पारिश्रमिक र सुरक्षाको चुनौती

काठमाडौं : नेपालमा पछिल्लो समय नर्सहरूको अभाव स्वास्थ्य क्षेत्रकै गम्भीर चुनौती बन्दै गएको छ । निजी तथा सरकारी अस्पतालहरूमा दक्ष नर्स पाउन कठिन हुन थालेको छ भने ठूलो संख्यामा नेपाली नर्सहरु विदेश पलायन भइरहेका छन् । कम तलब, कामको उच्च दबाब, सीमित सेवा–सुविधा र भविष्यप्रतिको असुरक्षाका...

यती एअरलाईन्सले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल नियुक्त 
यती एअरलाईन्सले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल नियुक्त 

काडमाडौं : यती एअरलाईन्स लिमिटेडले आफ्नो साधारण शेयरहरु प्राथमिक सार्वजनिक निष्काशन मार्फत सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।  आन्तरिक हवाई सेवा प्रदान गदै आइरहेको यति एयरलाइन्स लिमिटेड नेपालका अ...

एसईईमा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण, ४.१७ प्रतिशतले सुधार
एसईईमा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण, ४.१७ प्रतिशतले सुधार

काठमाडौं : माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा हिजो (सोमबार) सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको (एसईई) को नतिजामा ६५।९८ प्रतिशत विद्यार्थीले ग्रेड गरेका छन् । गत वर्षको तुलनामा ४.१७ प्रतिशतले सुधार भएको छ । कुल ४ लाख ३० हजार ६६७ विद्यार्थीमध्ये ६५.९८ प्रतिशत विद...

एक लाखसम्म नगद छुटसहित बजाज ग्रान्ड एक्सचेन्ज कार्निभल सुरु
एक लाखसम्म नगद छुटसहित बजाज ग्रान्ड एक्सचेन्ज कार्निभल सुरु

काठमाडौं : नेपालका लागि बजाज बाइकको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले ग्राहकहरूका लागि विशेष अफरसहित ‘न्यु खोज्नेलाई झ्याम्मै, ग्रान्ड एक्सचेन्ज कार्निभल’ सूरु गरेको छ । यो विशेष कार्निभल काठमाडौंको भृकुटीमण्डपमा यही २०८३ वैशाख २८ गतेदेखि जेठ ३ गतेसम्म (२०२६ मे...

राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षको जिम्मेवारी वन मन्त्री चौधरीलाई
राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षको जिम्मेवारी वन मन्त्री चौधरीलाई

काठमाडौं : प्रधानमन्त्री बालेन शाहले राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षको जिम्मेवारी वन तथा वातावरण मन्त्री गीता चौधरीलाई प्रदान गरेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालेकी मन्त्री चौधरीलाई प्रधानमन्त्री शाहले राष्ट्रिय प्रकृति संरक्षण कोष ऐन, २०३९ ले प्रदा...

सुनको मूल्य फेरि तीन लाखमाथि, एकैदिन तोलामा ४४ सयले बढ्यो 
सुनको मूल्य फेरि तीन लाखमाथि, एकैदिन तोलामा ४४ सयले बढ्यो 

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य भारी वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला चार हजार चार सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ३५५ रुपैयाँले बढेको छ ।  महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला...

सिटिजन लाइफले कमायो ३६ करोड नाफा, जीवन बीमा कोष २४ अर्बमाथि
सिटिजन लाइफले कमायो ३६ करोड नाफा, जीवन बीमा कोष २४ अर्बमाथि

काठमाडौं : सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरण अनुसार कम्पनीले ३६ करोड ४४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्षको सोही अवधिमा कम्पनीले ३५ करोड ७६ लाख ४८ हजार रुपैयाँ खुद नाफा आर्जन ग...

स्नो रिभर्सको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला
स्नो रिभर्सको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

काठमाडौं : स्नो रिभर्स लिमिटेडले आज (वैशाख २९ गते) देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७ लाख ७८ हजार १२५ कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो । यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रह...

सरकारको नीति तथा कार्यक्रमः डिजिटल अर्थतन्त्रदेखि ‘लगानी एक्सप्रेस’ सम्मका महत्वाकांक्षी योजना
सरकारको नीति तथा कार्यक्रमः डिजिटल अर्थतन्त्रदेखि ‘लगानी एक्सप्रेस’ सम्मका महत्वाकांक्षी योजना

काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा डिजिटल अर्थतन्त्रदेखि ‘लगानी एक्सप्रेस’ सम्मका महत्वकांक्षी योजना अघि सारेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेका छन् ।...

प्रतिनिधिसभामा राष्ट्रिय पोशाक र प्रधानमन्त्रीको व्यवहारबारे सांसद गुरु बरालको प्रश्न
प्रतिनिधिसभामा राष्ट्रिय पोशाक र प्रधानमन्त्रीको व्यवहारबारे सांसद गुरु बरालको प्रश्न

काठमाडौं : नेकपा एमालेका सांसद गुरु बरालले राष्ट्रिय पोशाकको परिपालना र प्रधानमन्त्रीको भूमिकाबारे प्रश्न उठाएका छन् ।  सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बरालले देशले सुशासन, राष्ट्रिय मर्यादा र राष्ट्रिय पहिचानको माग गरिरहेको बताएका हुन् । उनले संयुक्त सदनमा हुने राष्ट्रि...

यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठ)
यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठ)

- २०८२ चैत महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.४७ प्रतिशत र आर्थिक वर्ष २०८२÷८३ को नौ महिनाको औसत उपभोक्ता मुद्रास्फीति २.३९ प्रतिशत रहेको छ । - कुल विदेशी विनिमय सञ्चिति रु.३४९४ अर्ब ७३ करोड रहेको छ । अमेरिकी डलरमा उक्त सञ्चिति २३ अर्ब ५५ करोड पुगेको छ । यस्तो सञ्चिति १८.४ मह...

असिना पानीसहितको चट्याङले २४ भेडा मरे, भक्तबहादुरको विचल्ली
असिना पानीसहितको चट्याङले २४ भेडा मरे, भक्तबहादुरको विचल्ली

मुगु : गएको शनिवार दिउँसो असिना पानीसहित परेको चट्याङ्कले मुगमकामारोङ्क गाँउपालिका वडा नम्बर ९ पापु गाँउका भक्तबहादुर बढुवालका २४ भेडा मर्नुको साथै कृषकहरुले लगाएको बालीनालीलाई ठुलो क्षति पुर्याएको छ । असिना पानीले पाँपु गाउँका ९९ घर परिवारले खेतवारीमा लगाइएका तथा भित्र्याउने तरखरमा रहेका जौ...

रेकर्ड तोड्दै रेमिट्यान्स र विदेशी मुद्रा सञ्चिति, आन्तरिक बजारमा भने अझै मन्दीकै छाया
रेकर्ड तोड्दै रेमिट्यान्स र विदेशी मुद्रा सञ्चिति, आन्तरिक बजारमा भने अझै मन्दीकै छाया

काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थाको तथ्यांक सार्वजनिक गरेको छ । उक्त तथ्यांक अनुसार अर्थतन्त्रका बाह्य अधिकांश सूचकमा सुधार देखिएको जनाएको छ। प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको नौ महिनामा उपभोक्ता मुद्रास्फीति...

विदेशी विनिमय सञ्चिति ३५ खर्ब नजिक, साढे २१ महिनाको वस्तु आयात धान्ने 
विदेशी विनिमय सञ्चिति ३५ खर्ब नजिक, साढे २१ महिनाको वस्तु आयात धान्ने 

काठमाडौं : चालु आर्थिक वर्षको नौ महिनामा कुल विदेशी विनिमय सञ्चिति करिब ३५ खर्ब रुपैयाँ पुगेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो ।  गतअसार मसान्तमा रु.२६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३०.५ प्रतिशतले...

रेमिट्यान्स आप्रवाह ३९ प्रतिशतले बढ्यो, नौ महिनामा भित्रियो साढे १६ खर्ब 
रेमिट्यान्स आप्रवाह ३९ प्रतिशतले बढ्यो, नौ महिनामा भित्रियो साढे १६ खर्ब 

काठमाडौं : चालु आर्थिक वर्षको नौ महिनामा साढे १६ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो ।  चैत मसान्तसम्म विप्रेषण आप्रवाह ३९.१ प्रतिशतले वृद्धि भई रु.१६ खर्ब ५९ अर्ब ४१ करोड पुगेको छ । अघिल्...

यस्तो छ आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
यस्तो छ आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रममा प्रस्तुत गरेका हुन् ।  नीति तथा कार्यक्रममा सरकारले सीमा विवादको समाधान कूटनीतिक संवादबाट खोजिने जनाएको छ । 

हिमालयन ओरिजिन सर्टिफाइड वाटर अवधारणा मार्फत नेपाली जलको ब्राण्डिङ गरिने
हिमालयन ओरिजिन सर्टिफाइड वाटर अवधारणा मार्फत नेपाली जलको ब्राण्डिङ गरिने

काठमाडौं : सरकारले नेपाली जलको ब्राण्डिङ गर्ने नीति लिएको छ । सोमबारसंसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै हिमालयन ओरिजिन सर्टिफाइड वाटर अवधारण मार्फत नेपाली जलको ब्राण्डिङ गरिने जानकारी दिएका हुन् । उनले भने, हिमालयन ओरिजिन सर्टिफाइड...

सरकारको ‘डिजिटल सुशासन ब्लुप्रिन्ट’ योजना, डाटा नीतिदेखि साइबर सुरक्षासम्म
सरकारको ‘डिजिटल सुशासन ब्लुप्रिन्ट’ योजना, डाटा नीतिदेखि साइबर सुरक्षासम्म

काठमाडौं : सरकारले  डिजिटल सुशासन ब्लुप्रिन्टअनुरुप राष्ट्रिय डिजिटल पूर्वाधार स्थापना गर्दै जी–क्लाउड र डाटा नीतिको कार्यान्वयनका लागि केन्द्रीय समन्वय प्रणाली विकास गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथ...

अब एकै दिनमा कम्पनी दर्ता र सिड मनी, स्टार्टअपका लागि सरकारको विशेष प्याकेज
अब एकै दिनमा कम्पनी दर्ता र सिड मनी, स्टार्टअपका लागि सरकारको विशेष प्याकेज

काठमाडौं : सरकारले आगामी आर्थिक वर्षभित्र सडक बालबालिकामुक्त नेपाल घोषणा गर्ने नीति लिएको छ । सोमबार संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शून्य हिंसा सहनशीलता नीति लागू गर्दै सामाजिक रूपान्तरण अभियान सञ्चालन गर्ने जानकारी दिए । उनका अनु...

सरकारका क्रियाकलाप लोकतान्त्रिक देखिएनन्ः उपसभापति शर्मा
सरकारका क्रियाकलाप लोकतान्त्रिक देखिएनन्ः उपसभापति शर्मा

सुर्खेत : नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले लोकतान्त्रिक विधीबाट आएको वर्तमान सरकारले अलोकतान्त्रिक गतिविधीहरु गरिरहेको बताएका छन् । नेपाली काँग्रेसले सोमबारदेखि सुरु गरेको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उपसभापति शर्माले दुई तिहाइको सरकारले अध्यादेशबाट मुलु...

मध्यम वर्गलाई राहतको प्याकेजः करको संरचना पुनरावलोकन गरी आर्थिक बोझ घटाइने
मध्यम वर्गलाई राहतको प्याकेजः करको संरचना पुनरावलोकन गरी आर्थिक बोझ घटाइने

काठमाडौं : सरकारले मध्यम वर्गीय परिवारमाथिको बोझ घटाउने नीति लिएको जनाएको छ । सोमबार संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मध्यम वर्गीय परिवार माथिको बोझ घटाउने जनाएका हुन् । उनले भने,‘करका संरचनाको पुनरावलोकन गर्दै उद्यमी तथा मध्य...