काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन हजार ४०० रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १३५ रुपैयाँले बढेको हो । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई...
काठमाडौं : राउन्ड टेबल नेपालले छैटौं संस्करणको इन्डोर कर्पोरेट क्रिकेट प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ। जसको मुख्य प्रायोजकका रूपमा सन नेपाल लाइफ इन्स्योरेन्स रहेको छ। प्रतियोगिता मे १, २ र ३ गते काठमाडौंको बूढानीलकण्ठस्थित भेलोसिटी ग्राउन्डमा सञ्चालन हुनेछ। यस प्रतियोगितामा डग्मा ग्...
खगेन्द्र भट्टराई सुर्खेत : बैशाख महिना सुरु भएसँगै कर्णालीका पर्यटकीयस्थलहरुमा पर्यटकहरुको चाप बढेको छ । अरुबेला सुनसान जस्तै देखिने कर्णालीका पर्यटकीय स्थलहरुमा भीड लाग्ने गरेको छ । यो सिजनमा अधिकांशको रोजाईमा रारा तालसम्म पुग्ने र कर्णालीको शितलतामा आनन्द लिन पर्यटकहरु कर्णाली आउने गरेको ब...
काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरेका छन्। राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा बिहीबार उक्त अध्यादेश जारी गरेका हुन्। सरकारले सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने उद्देश्यले उक्...
काठमाडौं : नेपाल उद्योग परिसंघ (सीएनआई) ले निजी क्षेत्रको उत्पादनमुलक एवं सेवामुलक प्रतिनिधिमूलक संस्थाको रूपमा नेपालमा औद्योगिक वातावरण निर्माण, नवप्रवर्तन प्रवद्र्धन, रोजगारी सिर्जना एवं समग्र आर्थिक विकासका लागि नेपाल सरकारसँगको सहकार्यमा आफ्ना गतिविधि अघि बढाउँदै आएको छ । परिसंघले उद्यो...
काठमाडौं : नेपाल बीमा प्राधिकरणले बीमा सर्भेयर सम्बन्धी निर्देशन, २०८३ जारी गरेको छ। प्राधिकरणले बीमा सर्भेयरको दर्ता, इजाजत, नवीकरण, कार्यक्षेत्र, आचारसंहिता र अनुगमनलाई व्यवस्थित गर्न नयाँ सर्कुलर जारी गरेको हो । नयाँ निर्देशनअनुसार अब बीमा सर्भेयरहरूलाई उनीहरूको विशेषज्ञता, कार्य प्...
काठमाडौं : साताको चौथो कारोबार दिन बिहिबार शेयर बजार सामान्य अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ५.७३ अंकले घटेर २७३८.७२ बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से २५.८१ अंकले घटेर २७४४.४५ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ९८ कम्पनीको शेयरमूल्य बढेको छ । भने १६१...
जनकपुर : जनकपुरधामका सुकुम्बासीहरुले लालपुर्जा माग गर्दै प्रदर्शन गरेका छन् । आज (बिहीबार) जनकपुरधाम उपमहानगरपालिकाका २३ विन्धीका सुकुम्बासीहरुले लालपुर्जा माग गर्दै बालेन सरकारविरुद्ध प्रदर्शन गरेका छन् । उनीहरू जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय, मालपोत कार्यालय र जिल्ला प्रशासन कार्यालय...
काठमाडौं : नेपाली कांग्रेसका नेता लिला बल्लभ दाहाल (काका) ले अग्रज नेताहरुलाई सम्मानपूर्वक व्यवहार गर्दै पार्टी एकताका लागि सबै एक हुनुपर्नेमा जोड दिएका छन् । उनले अग्रजहरुलाई ‘घोक्रेठ्याक’ लगाउने परिपार्टी गलत भएको बताए । पार्टीभित्र विगतमा पनि गुट वा टीमको भेला वा बैठकहरु हुने...
काठमाडौं : नेकपा (एमाले) राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालको अध्यक्षतामा विपक्षी दलहरूको संयुक्त बैठक बसेको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीको संयुक्त बैठकले बैठकले सरकारका विभिन्न गतिविधिप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै नौं बुँदे निर्णय सार्वजनिक...
रामेछाप : रामेछापको मन्थली नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को नाै महिना एक चौथाइ विकास बजेट पनि खर्च गर्न नसकेको पाइएको छ । नगरपालिकाले नौं महिनाको अवधिमा जम्मा २१.०७ प्रतिशत मात्रै पुँजीगत खर्च गरेको छ । नगरपालिकाको–८ मा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रमुख प्रशासकीय अध...
काठमाडौं : नेपाल राष्ट्र बैंकले बिहिबार (आज) बजारबाट थप १२० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । गत बैशाख १६ गते ४० अर्ब तानेको बैकले पुनः ९७ दिनका...
काठमाडौं : काठमाडौं महानगरपालिकाले सञ्चालन गरिरहेको मनोहरा जग्गा एकीकरण आयोजनाको स्वीकृत विस्तृत परियोजना प्रतिवेदन अनुसार नदीले परिवर्तन गरेको धार फर्काउनका लागि कार्यवाहक प्रमुख सुनिता डंगोलले प्राविधिक तथा प्रशासनिक परामर्श गरेकी छन् । स्वीकृत डिपीआर अनुसार नदी २०२१ सालको नापी नक्साबमोजिम...
काठमाडौं : भन्सार विभागले विदेशबाट आयात गरिने वस्तुहरूमा अधिकतम खुद्रा मूल्य उल्लेख गर्ने अनिवार्य व्यवस्थाका कारण उत्पन्न झन्झटलाई सम्बोधन गर्दै आयात प्रक्रियामा सहजीकरण गरेको छ । विभागले एक पत्राचार गर्दै अब आयातकर्ताले भन्सार विन्दुमा एमआरपीको स्वघोषणा गरेर सामान छुटाउन पाउने व्यवस्था गरे...
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रप्रति राज्य र समाजले हेर्ने दृष्टिकोण अझै पूर्ण रूपमा परिवर्तन हुन नसकेको बताएका छन्। बुधबार आयोजित नेपाल उद्योग वाणिज्य महासंघको एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले पछिल्ला तीन वर्षमा निजी क्षेत्रका धेरै पुरान...
काठमाडौं : नेपाल सरकार, भूमि व्यवस्थापन तथा अभिलेख विभागले मालपोत कार्यालयहरूमा अनलाइन धितो बन्धकी प्रणालीलाई अनिवार्य गर्ने भएको छ । सरकारको नतिजामा आधारित शासकीय प्रवन्ध र डिजिटल नेपालको लक्ष्य अनुरूप सेवालाई छिटो, सहज, र बिचौलियामुक्त बनाउन यो कदम चालिएको हो । अबदेखि बैंक तथा वित्तीय संस्...
ललितपुर : राष्ट्रिय सहकारी बैंक लिमिटेडले सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन आगामी २०८३ जेठ ९ गते (शनिबार) गर्ने निर्णय गरेको छ । बैंकको बुधबार सम्पन्न सञ्चालक समितिको बैठकले नेपाल राष्ट्र बैंकको निर्देशन र सहकारी विभागबाट प्राप्त सैद्धान्तिक स्वीकृतिका आधारमा निर्वाचन...
काठमाडौं : सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्ने भएका छन् । अध्यादेशबारे छलफल गर्न आज अपरान्ह ४ बजे राष्ट्रपति पौडेलले संविधानविद्हरूलाई शीतल निवास बोलाएका हुन् । सरकारले सार्वजनिक निकायमा हुने नियुक्तिलाई पारदर्शी र प्रति...
मुगु : हिमाली जिल्ला मुगुको दुर्गम क्षेत्रमा पर्ने मुगुम कार्मारोङ गाउँपालिकामा पछिल्ला वर्षहरूमा तरकारी खेतीले उल्लेखनीय परिवर्तन ल्याएको छ । पहिले सिजनमा मात्र हरियो तरकारी उपभोग गर्ने स्थानीय बासिन्दा अहिले भने मौसमी र बेमौसमी दुवै प्रकारका तरकारी उत्पादन गरी आत्मनिर्भर बन्न थालेका छन् ।...
काठमाडौं : नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्यमा भारी गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार ८०० रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १०५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ९२ हज...
काठमाडौं : प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहले सरकारले सार्वजनिक सेवा प्रवाह र प्रशासनिक प्रणालीमा रहेका नीतिगत जटिलताहरू हटाउन महत्त्वपूर्ण कदम चालेको दाबी गरेका छन् । आज सामाजिक सञ्जालमा उनले लेखेका छन, ‘सरकारले सार्वजनिक सेवा प्रवाह र प्रशासनिक प्रणालीमा रहेका नीतिगत जटिलत...
तेहरान : इरान र अमेरिकाबिचको तनाव बढ्दै जाँदा, इरानले स्ट्रेट अफ होर्मुज र आफ्नो परमाणु कार्यक्रमका विषयमा अमेरिकाको प्रस्तावसामु नझुक्ने संकेत दिएको छ । इन्स्टिच्युट फर द स्टडी अफ वारको प्रतिवेदन अनुसार, इरानी रिभोलुसनरी गाड्र्सका प्रमुख जनरल अहमद वाहिदीको कट्टरपन्थी धारणा अहिले तेहरानमा हा...
काठमाडौं : माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आजदेखि प्राथमिक शेयर (आईपीओ) निष्काशन सुरु गरेको छ । कम्पनीले आफ्नो ८६ करोड रुपैयाँ जारी पूँजीको ३० प्रतिशत बराबर २५ लाख ८० हजार कित्ता साधारण शेयर निष्काशन गर्न नेप...
काठमाडौं : नेपाल बिजिनेस समिटको दोस्रो संस्करणमा निर्यात व्यवसायी महासंघ नेपाल सह-आयोजकको रूपमा जोडिएको छ। समझदारी पत्रमा महासंघका अध्यक्ष गोविन्द घिमिरे र नेपाल बिजनेस इन्स्टिच्युटका कार्यकारी अध्यक्ष विशाल गैरेबीच हस्ताक्षर भएको छ । समिट आगामी जेठ ४ गते आयोजना हुँदैछ, जसमा देशभरबाट करिब ४०...