वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
राजस्व अनुसन्धान विभागद्वारा ६८ अर्ब ९४ करोड बढी बिगो कायम गर्दै दुई जनाविरुद्ध मनी लाउन्डरिङ मुद्दा दायर
राजस्व अनुसन्धान विभागद्वारा ६८ अर्ब ९४ करोड बढी बिगो कायम गर्दै दुई जनाविरुद्ध मनी लाउन्डरिङ मुद्दा दायर

काठमाडौं : राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलन तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा संलग्न रहेको आरोपमा दुई जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको छ । बुधबार पर्वतको साविक कटुवाचौपारी–४ स्थायी ठेगाना भई हाल काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–९ बस्ने ४३...

बाजुरामा हावाहुरीसहित चट्याङ र असिनापानी, पाकेको गहुँबालीमा क्षति
बाजुरामा हावाहुरीसहित चट्याङ र असिनापानी, पाकेको गहुँबालीमा क्षति

बाजुरा : बाजुरामा हावाहुरी सहित चट्याङ र असिना पानी परेको छ । यहाँका ९ वटै स्थानीय तहमा तीव्र वेगमा हावासहित चट्याङ असिना पानी परेको हो।मौसममा आएको बदली सँगै तीव्र वेगमा हावाहुरी चल्दा यहाँको जनजीवन प्रभावित बनेको हो । हावाहुरी र असिना पानीले खेतमा लगाइएको गहुँ, जौ, आलु, प्याज र टमाटर लगायतक...

रास्वपाको अध्यादेश र प्रशासनिक सुधारबारे स्पष्ट धारणा, दलीयकरण अन्त्य र प्रभावकारी शासनमा जोड
रास्वपाको अध्यादेश र प्रशासनिक सुधारबारे स्पष्ट धारणा, दलीयकरण अन्त्य र प्रभावकारी शासनमा जोड

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अध्यादेश र सार्वजनिक प्रशासन सुधारका विषयमा आफ्नो धारणा स्पष्ट पार्दै विगतका राजनीतिक अभ्यासहरू सच्याउन आवश्यक रहेको जनाएको छ। प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीका अनुसार विगतमा अध्यादेशलाई दल फुटाउने वा विपक्षीलाई दबाब दिने माध्यमका रूपमा प्रय...

मालपोत कार्यालय सेवा प्रवाहको डिजिटल अनुगमन सुरु, मन्त्री रावलद्वारा प्रत्यक्ष निरीक्षण प्रणाली लागू
मालपोत कार्यालय सेवा प्रवाहको डिजिटल अनुगमन सुरु, मन्त्री रावलद्वारा प्रत्यक्ष निरीक्षण प्रणाली लागू

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले देशभरका मालपोत कार्यालयहरूबाट भइरहेको सेवा प्रवाहको अवस्थालाई प्रभावकारी बनाउन आफ्नै कार्यकक्षबाटै डिजिटल माध्यममार्फत नियमित अनुगमन तथा निरीक्षण गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएकी छन् । मालपोत कार्यालयहरूमा पछिल्लो स...

पेट्रोलियम पदार्थमा लाग्ने ६ प्रकारका कर हटाउन जेनजी अगुवा मिराज ढुङ्गाना समूहको माग 
पेट्रोलियम पदार्थमा लाग्ने ६ प्रकारका कर हटाउन जेनजी अगुवा मिराज ढुङ्गाना समूहको माग 

काठमाडौं : जेनजी अगुवा मिराज ढुङ्गाना लगायतको समूहले पेट्रोलियम पदार्थमा लाग्दै आएका विभिन्न करहरू हटाउन सरकारसँग माग गर्दै पहिलो पटक पत्रकार सम्मेलन गरेका छन् । आइतबार आयोजित प्रेस मिटमा उनीहरूले ‘महँगीको मारमा सुशासन फरार’ नामक अभियान सार्वजनिक गर्दै पेट्रोलियम पदार्थमा लगाइएका...

मनास्लु हीरक दिवस भव्य रूपमा मनाइँदै, प्रथम आरोहीहरूको सम्मान गरिने
मनास्लु हीरक दिवस भव्य रूपमा मनाइँदै, प्रथम आरोहीहरूको सम्मान गरिने

काठमाडौं : नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेल्जे शेर्पाले मनास्लु र ल्होत्से हिमालको प्रथम सफल आरोहणको ७० वर्ष पूरा भएको अवसरमा यस वर्ष विशेष रूपमा ‘हीरक दिवस’ मनाइने बताएका छन्।  उनले मनास्लु हिमालको सफल आरोहणले नेपाल–जापान कूटनीतिक सम्बन्धको सुरुवातमा महत्वपूर्ण...

हुकुमबासी हटाउने विषय ठिक तर वास्तविक सुकुम्वासीमाथिको डोजर सह्य छैन: सांसदहरू
हुकुमबासी हटाउने विषय ठिक तर वास्तविक सुकुम्वासीमाथिको डोजर सह्य छैन: सांसदहरू

काठमाडौं : प्रतिनिधिसभा सदस्यहरूले सुकुम्वासीमाथिको सरकारकारी डोजर र अध्यादेशबाट शासन चलाउने विषय गम्भीर रहेको बताएका छन् । बुधबार राजधानीको संवाद डबलीमा भएको कार्यक्रममा बोल्दै उनीहरूले गैरसुकुम्बासीलाई हटाउने विषय उचित भए पनि वास्तवि सुुकुम्बासीलाई बेघरबार बनाउने विषयले उचित नभएकोसमेत बताए...

नेप्से परिसूचकमा निरन्तर गिरावट, कारोबार रकम पनि खुम्चिदै 
नेप्से परिसूचकमा निरन्तर गिरावट, कारोबार रकम पनि खुम्चिदै 

काठमाडौं : साताको तेस्रो कारोबार दिन बुधबार शेयर बजार उच्च अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २५.८१ अंकले घटेर २७४४.४५ बिन्दुमा बन्द भएको हो । मंगलबार नेप्से २६.१६ अंकले घटेर २७७०.२६ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ३० कम्पनीको शेयरमूल्य बढेको छ । भने २३५ कम्पन...

गौर भन्सारद्वारा लक्ष्यअघि नै ९८ प्रतिशत राजस्व संकलन
गौर भन्सारद्वारा लक्ष्यअघि नै ९८ प्रतिशत राजस्व संकलन

रौतहट : गौर भन्सार कार्यालयले चालु आर्थिक वर्षको लक्ष्य समयभन्दा निकै अगाडि नै राजस्व संकलन पूरा गर्ने भएको छ । आर्थिक वर्ष सकिन साढे दुई महिना बाँकी रहँदै कार्यालयले तोकिएको लक्ष्यको ९८.५१ प्रतिशत राजस्व संकलन गरिसकेको छ । भन्सार कार्यालयको वार्षिक लक्ष्य ३३ करोड २९ लाख ९२ हजार रुपैयाँ रहेक...

चक्रपथ विस्तारको दोस्रो चरणका लागि नेपाल-चीन सम्झौता, ११ अर्ब अनुदान सुनिश्चित
चक्रपथ विस्तारको दोस्रो चरणका लागि नेपाल-चीन सम्झौता, ११ अर्ब अनुदान सुनिश्चित

काठमाडौं : चक्रपथ विस्तारको दोस्रो चरण अन्तर्गत सहायता सम्बन्धी सम्झौता बुधबार औपचारिक रूपमा सम्पन्न भएको छ । भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत झांग माओमिंग बीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो । सम्झौताअनुसार, दोस्रो चरणमा कलंकीद...

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रका अवैध संरचना हटाउन १५ दिनको अल्टिमेटम
चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रका अवैध संरचना हटाउन १५ दिनको अल्टिमेटम

काठमाडौं : चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्ज तथा मध्यवर्ती क्षेत्रभित्र भएका अतिक्रमण हटाउन सार्वजनिक सूचना जारी गरेको छ । कार्यालयले वन क्षेत्र, सामुदायिक वन, कुन्जभित्रका सडक, खोला तथा नदी किनारका क्षेत्रमा अनाधिकृत रूपमा बसोबास तथा संरचना निर्माण गरिएको भन्दै त्यसलाई तत्काल हटाउन नि...

कृषि अनुसन्धानलाई उच्च प्राथमिकता, किसानको खेतमै ‘ल्याब’ बनाउने मन्त्री चौधरीको निर्देशन
कृषि अनुसन्धानलाई उच्च प्राथमिकता, किसानको खेतमै ‘ल्याब’ बनाउने मन्त्री चौधरीको निर्देशन

काठमाडौं : कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री गिता चौधरीले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को केन्द्रीय कार्यालयमा अध्यक्षको रूपमा औपचारिक रूपमा पदभार ग्रहण गरेकी छिन् । मंगलबार राति पदभार ग्रहणपछि मन्त्री चौधरीले कृषि क्षेत्रमा नार्कले पुर्याएको योगदानको प्रशंसा गर्दै बदलि...

सरकारले संसद् र नागरिक दुवैलाई हेप्योः गगन थापा
सरकारले संसद् र नागरिक दुवैलाई हेप्योः गगन थापा

रौतहट : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारले संसद् र नागरिक दुवैलाई हेपेको आरोप लगाएका छन। प्रतिनिधिसभा निर्वाचनपछि पहिलो पटक आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ का मतदातासँग भेटघाट गर्न जाने क्रममा रौतहटको चन्द्रनिगाहपुरमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा थापाले यस्त...

अवरुद्ध बिपी राजमार्ग पुन : सञ्चालनमा, यात्रामा सावधानी अपनाउन प्रहरीको आग्रह
अवरुद्ध बिपी राजमार्ग पुन : सञ्चालनमा, यात्रामा सावधानी अपनाउन प्रहरीको आग्रह

रामेछाप : अविरल वर्षाका कारण हिजो साँझबाट अवरुद्ध भएको बिपी राजमार्ग पुनः सञ्चालनमा आएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका अनुसार मर्मत कार्य सम्पन्न भएपछि राजमार्ग सञ्चालनमा ल्याइएको हो। गए राति परेको लगातार वर्षाका कारण सडक अवरुद्ध भएपछि यातायात सेवा प्रभावित भएको थियो। सडक मर्मतप...

इन्धनको मूल्यवृद्धिसँगै अन्तर-प्रदेश सार्वजनिक यातायातको भाडा वृद्धि
इन्धनको मूल्यवृद्धिसँगै अन्तर-प्रदेश सार्वजनिक यातायातको भाडा वृद्धि

काठमाडौं : यातायात व्यवस्था विभागले देशभरका अन्तर-प्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दरमा वृद्धि गरेको छ । विभागले २०८० वैशाख १६ गतेदेखि लागू हुने गरी यात्रुवाहक र मालवाहक दुवै प्रकारका सवारी साधनको भाडा बढाउने निर्णय गरेको हो । यो समायोजन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सैद्धान्त...

पार्टीले ठुलो राजनीतिक धक्का र असफलता व्यहोरेको विष्णु पौडेलको स्वीकार
पार्टीले ठुलो राजनीतिक धक्का र असफलता व्यहोरेको विष्णु पौडेलको स्वीकार

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीले हालै भएको निर्वाचबाट ठुलो राजनीतिक धक्का र असफलता व्यहोरेको स्वीकार गरेका छन् ।  २७औँ यदु स्मृति दिवस तथा २४औँ यदु स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहमा बोल्दै उनले यो असफलताबाट शिक्षा लिँदै पुनः उठ्ने दृढता व्यक्त गरे...

‘युद्धले रेमिट्यान्सको जोखिम छ, खाडीको विकल्प टार्न हाइड्रो र पूर्वाधारलाई रोजगारी केन्द्र बनाऔँ’
‘युद्धले रेमिट्यान्सको जोखिम छ, खाडीको विकल्प टार्न हाइड्रो र पूर्वाधारलाई रोजगारी केन्द्र बनाऔँ’

काठमाडौं : पूर्वराजदूत तथा विश्लेषक डा‍‍.नारद भारद्वाजले पश्चिम एसियामा देखिएको वर्तमान युद्ध परिस्थितिलाई ‘बल्झिरहेको पुरानो घाउ’ को रूपमा चित्रण गरेका छन् । उनका अनुसार अहिले इजरायल–इरान तनावका रूपमा देखिएको द्वन्द्व केवल हालको घटना मात्र नभई दशकौँदेखि विकसित हुँद...

झन्डै दुई तिहाइकाे सरकारले अधिवेशन रोकेर अध्यादेश ल्याउनु कुनै बहादुरी होइन्ः सांसद कार्की
झन्डै दुई तिहाइकाे सरकारले अधिवेशन रोकेर अध्यादेश ल्याउनु कुनै बहादुरी होइन्ः सांसद कार्की

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउनु बहादुरी नभएको बताएका छन् । सामाजिक संजालमा सांसद कार्कीले झन्डै दुई तिहाइ ल्याएको पार्टीको लागि अधिवेशन रोकेर अध्यादेश ल्याउनु कुनै बहादुरी नभएको बताएका हुन् । उनले लेखेका छन, ‘झन...

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने
याम्बालिङ्ग हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं : याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आज (बैशाख १६ गते) देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषका लागि शेयर बाँडफाँट गरिसकेपछि अब सर्वसाधारणका लागि निष्काशन ग...

सुनचाँदीको मूल्यमा निरन्तर गिरावट, आज पनि तोलामा तीन हजारले घट्यो 
सुनचाँदीको मूल्यमा निरन्तर गिरावट, आज पनि तोलामा तीन हजारले घट्यो 

काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा भारी गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन हजार रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ३० रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ९४&nb...

Nepal Promoted as a Premier Wedding Destination in New Delhi
Nepal Promoted as a Premier Wedding Destination in New Delhi

Kathmandu : Amid growing instability in global tourism and disruptions in international air routes due to escalating tensions in West Asia, the Nepal Tourism Board (NTB) has intensified its targeted promotional efforts in neighboring India. As part of this strategy, Nepal was showcased as a pre...

सामान्य प्रशासन मन्त्रालयको निर्देशनः सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ, गएकालाई रमाना देऊ
सामान्य प्रशासन मन्त्रालयको निर्देशनः सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ, गएकालाई रमाना देऊ

काठमाडौं : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न तहमा खटाइएका कर्मचारीहरूलाई तत्काल हाजिर गराउन सम्बन्धित कार्यालयमा आग्रह गरेको छ। मन्त्रालयले एक सूचना जारी गर्दै पठाइएका कर्मचारीलाई तत्काल हाजिर गराई र सरुवा भएका कर्मचारीलाई रमाना दिई आवश्यक विवरण उपलब्ध गराउन आग्रह गरेको ह...

कर्णालीमा आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु, कार्यान्वयनयोग्य योजनामा जोड
कर्णालीमा आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु, कार्यान्वयनयोग्य योजनामा जोड

सुर्खेत : कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि बजेट निर्माण प्रक्रिया सुरु गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले स्रोत अनुमान समिति तथा विभिन्न उपसमिति गठन गरी तथ्याङ्क विश्लेषण र छलफल अघि बढाएको जनाएको छ । आर्थिक मामिला तथा योजना मन्त्री राजीव बिक्रम शाहले कर्णा...

१९०२ मेगावाटको मुगु कर्णाली आयोजनाः ईआईए मस्यौदा सार्वजनिक, साढे चार खर्ब लागत अनुमान
१९०२ मेगावाटको मुगु कर्णाली आयोजनाः ईआईए मस्यौदा सार्वजनिक, साढे चार खर्ब लागत अनुमान

बाजुरा : मुगु कर्णाली जलाशययुक्त जलविद्युत आयोजना (१९०२ मे.वा) को वातावरणीय प्रभाव मूल्याङ्कन (ईआइए) को मस्यौदा प्रतिवेदन सम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । बाजुराको बुढिनन्दा नगरपालिकाको कोल्टीमा उक्त कार्यक्रम सम्पन्न भएको हो । (ईआइए) मस्यौदा प्रतिवेदन सार्वजनिक समेत गरि...